काठमाडौँ। पशुपति नाथ मन्दिरमा सर्वसाधारणको लागि दर्शनमा रोक लगाएको छ। पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ , गुहेस्वरी लगाएत मन्दिरको दर्शनमा शुक्रबार बात रोक लगाएको हो । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको कोषले जनाएको छ । कोषले आज एक बिज्ञप्ति निकाली भनेको छ – ‘वैशाख १० गतेबाट अर्को […]
Author: ननस्टप संवाददाता
‘ नेपाली जनता सामन्तवादलाई समाप्त पार्न सफल भएका छन् , तर सत्ता जनताको हातमा आएको छैन ’ : महासचिव विप्लव
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले नेपाली जनता सामन्त वादलाई समाप्त गर्न सफा; भएता पनि सत्ता हातमा नआएको बताएका छन। कम्युनिस्ट पार्टीको स्थापना दिचसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले नेपालको सत्ता दलाल पुँजीवादी वर्गको हातमा रहेको तर संकट र असफलताले सत्ता परिवर्तन गर्न र बैज्ञानिक समाजवाद सत्ता प्राप्त गर्ने असाधारण परिस्थति तयार […]
सरकारी कागजात सच्याएको आरोपमा लोक सेवा आयोगका तत्कालीन शाखा अधिकृत माथि आरोप-पत्र दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएको आरोपमा लोक सेवा आयोगका केद्रीय कार्यालय अनामनगर काठमाडौँका तत्कालीन शाखा अधिकृत माथि विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। शाखा अधिकृत शाहीले नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौथो पदको लागि भएको परीक्षामा आफन्त (छोरी) सहभागी गराई परीक्षार्थीको उत्तरपुस्तिका सच्याई अनियमितता गरेको भन्ने उजुरी निवेदन आयोगमा […]
हतकडी सहित फरार रहेका अभियुक्त पक्राउ
काठमाडौँ। हतकडी सहित फरार रहेका अभियुक्तलाइ महानगरी अपराध महाशाखाले पक्राउ गरेको छ। अनुसन्धानको सिलसिलामा गएको आश्विन २ गते महानगरीय प्रहरी बृत कालिमाटीमा ल्याईएका अभियुक्तहरु मध्ये ३ ( तिन ) थान हतकडी सहित फरार रहेका भारत बिहार राज्य,समस्तीपुर जिल्ला पटौरी थाना बस्ने सुजित कुमार गुप्ता नाम बताउने अन्नि कुमार साहलाई महाशाखाले मंगलबार पक्राउ गरेको हो । […]
जन्माद्य: रथयात्रामा ट्राफिकले सवारी ब्यबस्थापनमा मैले देखेको गैर जिम्मेवारी
म राजाराम तण्डुकार सँस्कृति सम्पदालाइ माया गर्ने एक नागरिक हु र नेपाल मण्डलमा हुने जात्राहरुमा समयले भ्याए सम्म सहभागी हुने गर्दछु। यसै क्रममा हिजो जन्माद्य: को रथ यात्रा हेर्न गएको थिए जस्मा म आफू कुनै आयोजक वा स्वयं सेवकका हिसाबले गएको थिइन र म उक्त जात्राको कुनै पनि समितिमा पनि थिइन म नितान्त सर्वसाधारणको रुपमा […]
नक्कली PCR रिपोर्ट बनाउने सुरिया हेल्थकेयर प्रा.लि का कर्मचारी पक्राउ
काठमाडौँ। महानगरीय अपराध महाशाखाले नक्कली PCR रिपोर्ट बनाउने सुरिया हेल्थकेयर प्रा.लि का कर्मचारी पक्राउ गरेको छ। बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुका लागी आवश्यक पर्ने PCR रिपोर्ट नेपाल सरकारले तोके भन्दा अत्याधीक रकम लिई स्वाबको नमुना समेत नलिई एक-दुई घन्टा भित्रमा नै नक्कली PCR रिपोर्ट दिने गरेको सुचना को आधारमा सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा.लि. (संचालक डा.सि.पी.श्रीकुमार) […]
रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णयमा व्यवसायीहरुको बिरोध
काठमाडौं । सरकारले कोरनाको दोश्रो लहर तिब्र बनेको भन्दै रात्रीकालीन व्यवसाय बन्द गर्ने गरेको निर्णयमा व्यवसायीहरुले बिरोध जनाएका छन् । दोहारी तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारको निर्णय नमान्ने बताउदै फिर्ता नभए आन्दोलन गर्ने समेत घोषणा गरेका छन् । सरकारले धैरै भीडभाड हुने क्षेत्र वैशाख महिनाभरीका लागि बन्द गराउने […]
८० प्रतिशत फाइदा ठेकेदारले राख्ने स्मार्ट पार्किङ , अन्तत सम्झौता रद्द
ललितपुर महानगरपालिकाले ठेकेदार कम्पनीमार्फत ललितपुर महानगर भित्रका विभिन्न सार्वजनिक स्थानमा लिइदै आएको स शुल्क पार्किंग सेवा बन्द गरेको छ। महानगरले ठेकेदार कम्पनि डिस्कभर सिटीलाइ पार्किङ सञ्चालन गर्न दिएको सम्बन्धी गरेको सम्झौता रद्द गरेको छ । स्मार्ट पार्किंग भनिएतापनि पार्किङ सुल्क अत्यन्त महँगो त्यसमाथि आम्दानीको ८० प्रतिशत ठेकेदार र २० प्रतिशत मात्र महानगरलाई जाने गरी […]
कीर्तिपुर क्रिकेट मैदानमा अब दर्शकबिना खेल सञ्चालन हुने
किर्तिपुर खेल मैदानमा संचालन भैरहेको ट्राइ–नेसन्स् क्रिकेट सिरिजका बाकी खेल दर्शकको उपस्थिति बिना संचालन गराउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दर्शकबिना नै सिरिजअन्तर्गतका बाँकी खेलहरु खेलाउने जनाएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गरेर बाँकी खेलहरुमा दर्शकलाई प्रवेश निषेध गरिएको बताएका छन् ।
सार्वजनिक स्थलमा ५ बढि भेला हुन रोक, बिद्यालय बैशाख मसान्त सम्म बन्द
काठमाडौं । सरकारले सार्वजनिक स्थलमा ५ बढि भेला हुन रोक लगाउनका साथै प्यालेस, जिम, स्वीमिङ पुल लगायतका स्थान वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सुचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा पाँच जनाभन्दा […]











