काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको अग्रसरतामा बिजुलीबजार धोवोखोला छेउमा बर्षौ देखि सरकारी जग्ग्गा कव्जा गरि निजी स्वामित्वको रुपमा रहिआएको भौतिक संरचना भत्किएको छ। बबहरमहलस्थित् ओलम्पिया स्कुललाइ भाडामा दिएको २ रोपनी १४ आना सरकारी जग्गा मिचेर व्यवसायी दीपक मल्होत्रालगायतले बनाएको भवनसहितको संरचना आइतबार साँझ डोजर लगाएर भत्काएको […]
Author: ननस्टप संवाददाता
छुट्टै धारका लेखक संस्कृति शिरोमणि हरिराम जोशीको “मेरा अनुभूतिहरु” सार्वजनिक
भक्तपुर । संस्कृति शिरोमणि हरिराम जोशीद्वारा लिखित पछिल्लो पुस्तक “मेरा अनुभूतिहरु” हिजो एक कार्यक्रम बिच यहाँ विमोचन गरियो । नेमकिपाका वरिष्ठ नेता नारायण मान विजुक्छेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि विजुक्छेले राज्यले चिन्न नसकेका संस्कृतिविद् हरिराम जोशीलाई भक्तपुरले चिनेको १६ वर्ष भएको बताउँदै उहाँको पछिल्लो पुस्तक भक्तपुरबाटै प्रकाशित गर्न पाउँदा […]
गृहमन्त्री थापा द्धारा मार्शल आर्ट्स हाप्किडो एसोसिएसनको चौथो राष्ट्रिय च्याम्पियनसिपको प्रतियोगिताको उद्घाटन
काठमाडौँ। मार्शल आर्ट्स हाप्किडो एसोसिएसनको चौथो राष्ट्रिय च्याम्पियनसिप गृहमन्त्री राम बहादुर थापा मगर ‘बादल’द्धारा प्रतियोगिताको उद्घाटन गर्नु भएको छ। नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसनको चौथो राष्ट्रिय च्याम्पियनसिप शनिवार सुरु भएको हो । गृहमन्त्री ‘बादल’ले सो अवसरमा विशिष्ट अतिथि युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव […]
राष्ट्रपति कार्यालयमा थापा द्वारा गृहमन्त्रीको सपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले) का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन् । आज राष्ट्रपति भण्डारीले सितलनिवासमा उनलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका थापाले दल त्याग गरी नेकपा एमालेमा पुगेकाले उनीमाथि कारबाही भएको थियो । थापाको सांसद […]
संघर्षका बीच महिला आफै सक्षम भएर अगाडी बढ्नु पर्छ –
काठमाडौँ महानगर पालिकाका उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठले संघर्षका बीच महिला आफै सक्षम भएर अगाडी बढ्नु पर्ने बताउनु भएको छ। मंगलादेवी स्मृति प्रतिस्थानको आयॉजमा न्ह्योखा जन चिकित्सालय सभा भवनमा सप्ताह ब्यापी नेतृत्व विकास तालिमको आज उत्घाटन गर्दै महानगर पालिकाया उप-मेयर हरिप्रभा खडगी श्रेष्ठंले महिलाले आफ़ो व्यक्तित्व विकासमा अग्रसर हुनु पर्नेमा जोड दिनु भयो। समाजसेवी आनन्द रत्न […]
संगीत तथा नाट्य प्रतिष्ठानमा विधागत समावेशीकरण आवश्यक
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नृत्य तथा नाट्य कलाकारलाई नसमेटेकोमा वरिष्ठ कलाकार नारायणदेवी प्रधानले असन्तुष्टि ब्यक्त गर्नुभएको छ । विधागत समावेशी प्रतिनिधित्व नरहेकै कारण प्रतिष्ठानले वास्तविक रुप नपाएको उहाँको गुनासो थियो । नृत्य निर्देशक संघ नेपाल ललितपुर शाखाले नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा बोल्नु हुँदै उहाँले […]
प्रचण्डको निर्देशन “लाखौँको शान्तिपूर्ण जनसेना बनेर संगठित हुनुस् ”
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण जनमुक्ति सेना बनाउन युवालाई निर्देशन दिएका छन् । चितवनको माडी नगरपालिकामा आइतबार आयोजित कार्यक्रममा दाहालले भन्नु भयो – “हाम्रो भरोसा युवाहरुमाथि नै बढी छ । म चाहन्छु, तपाईंहरु गर्जिनुस् । सु–संगठित हुनुस्,” उनले भने, “लाखौँको शान्तिपूर्ण जनसेना बनेर संगठित हुनुस् । तर, त्यसोभन्दा […]
घरबार गुमाएका बालाजु सडक विस्तार पिडितले स्वयम्भुमा प्लेकार्ड सहित गरे प्रदशन – फोटोहरु
काठमाडौँ। बालाजु बाइपासका आफ्नो घरबार गुमेका सडक विस्तार पिडितले घर फिर्ता तथा पुनर्वासको माग राखी स्वयम्भुमा प्रदशन गरेको छ। स्थानीयको ३९ घर सडक बिस्तारको क्रमममा भत्काईये पछि बिगत ७ बर्ष देखि आन्दोलनरत पीडितले पटक पटक गरि आज पनि संघर्ष स्वरुप प्लेकार्ड सहित बिहान ८ बजे बात १ घण्टा सो क्षेत्रमा प्रदशन गरेका हुन्। शहरी विकास […]
प्रेम, बिछोड र मायाको कोसेली ‘किन आज’
नेपाली गीत संगीतको बजारमा प्रेम र बिछोडलाइ गीत संगीतमा स्वरवद्द गरिएको नयाँ म्युजिक भिडियो ‘ किन आज ’ सार्वोजनिक भएको छ। शुक्रवार भएको म्युजिक भिडियो प्रिमियर कार्येक्रममा वरिष्ठ हास्य कलाकार सन्तोष पन्तले म्युजिक भिडियोका सबै पक्षमा पूर्णता पाएको अनुभव सुनाउनु भयो। विगत ५ बर्ष देखि संगीत क्षेत्रमा दुव्दै आएका परमान्द बैद्यको सुमधुर आवाजमा रहेको यस […]
कोरोना संक्रमण भएको पाइएमा बिद्यालय बन्द गरी बैकल्पिक शिक्षणमा जान महानगरपालिकाको विज्ञप्ति
काठमाडौँ महानगर पालिकाले विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा अर्को सूचना जारी नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी बैकल्पिक माध्ययमबाट शिक्षण सिकाइ गराउन विज्ञप्ति जारी गरेको छ । महानगरले कोरनाले बिधालयका शिक्षक , कर्मचारी , बिद्यार्थीमा कुनै संक्रमण अवस्था नभएका विद्यालयमा अभिभावकको समेत सहमतिमा विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ । विद्यालयहरुले […]











