संघर्षका बीच महिला आफै सक्षम भएर अगाडी बढ्नु पर्छ –

काठमाडौँ महानगर पालिकाका उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठले संघर्षका बीच महिला आफै सक्षम भएर अगाडी बढ्नु पर्ने बताउनु भएको छ।
मंगलादेवी स्मृति प्रतिस्थानको आयॉजमा न्ह्योखा जन चिकित्सालय सभा भवनमा सप्ताह ब्यापी नेतृत्व विकास तालिमको आज उत्घाटन गर्दै महानगर पालिकाया उप-मेयर हरिप्रभा खडगी श्रेष्ठंले महिलाले आफ़ो व्यक्तित्व विकासमा अग्रसर हुनु पर्नेमा जोड दिनु भयो। 
समाजसेवी आनन्द रत्न बज्राचार्यको संयोजकत्वमा भएको उक्त कार्येक्रममा उप प्रमुख खड्गीले बताउनु भयो -‘ वर्तमान परिस्थितिमा महिला वर्गले ले पनि राजनैतिक रुपमा आफुहरु जागरुक भएर नेतृत्व साम्मा गर्नसक्ने क्षमताको बिकास गरि समाज कल्याणमा समर्पित तथा अग्रसर हुनु पर्छ। ’ प्रतिस्थानका अध्यक्ष गंगालक्ष्मी अवालेको सभापतित्वमा भएको कार्येक्रममा नेपाल पत्रकार महासंघ ललितपुर जिल्लाका सदस्य गोमा पाण्डेंले महिला बिकासको लागि नेतृत्व विकास हुनुपर्ने धारणा राख्नु भयो।
बैशाख १२ गते सम्म संचालन तालिमयमा महिला मात्र सहभागिता गरे दैनिक २ घण्टा संचार कर्मी सुरजवीर बज्राचार्यले तालिम दिने गरेका छान। 

Loading...