काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट ‘सडक नाटक’ सुरु गरेको छ । पहिलो चरणमा काठमाडौँ क्षेत्र भित्रका १० स्थानमा सडक नाटक देखाउने काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले जानकारी दिनुभयो । अधिकारीले कोभिडका कारण चालु आर्थिक वर्षमा राजश्व संकलनको प्रक्षेपण नै कम गरेको भन्दै प्रक्षेपण अनुरुप कर संकलन […]
Author: ननस्टप संवाददाता
नेपालभाषा पाठन पाठनको तैयारीमा आधारभूततह सहायक प्रशिक्षण तालिम
काठमाडौँ। काठमाडौँ महानगर भित्रका सामुदायिक़ तथा निजि बिद्यालयमा नेपालभाषा माध्याम बात स्थानीय बिषय बात पठन पाठन गराउन आधारभूत तहमा सहायक प्रशिक्षण तालिम संचालन गरिएको छ। दरवार हाइस्कुल , जनप्रभात माध्यमिक बिद्यालय , गीतामाता माध्यमिक बिद्यालय र जगत सुन्दर माध्यमिकमा छनौट भईआएका १२६ प्रशिक्षार्थिले नियेमित प्रशिक्षण लिदै आएका छन् । नेवा : स्यनामी दबुको प्राविधिक […]
सिटी मार्केटका १ सय १२ ओटा पसलमा महानगरपालिकाको सिलबन्दी
काठमाडौँ । सम्झौताबिना सञ्चालन भैरहेका पुरानो वसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ ओटा पसललाई काठमाडौँ महानगरपालिकाले आज सिलवन्दी गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि विना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि आज शिलबन्दी गरेको जानकारी दिएका छन् । ‘लामो समयदेखि मार्केटको […]
सांसद रावल बस्ने घरमा दुङ्गा प्रहार गर्ने ब्यक्ति पक्राउ
काठमाडौँ। माननिय सांसद झपट बहादुर रावल बस्ने गरेको घरमा ढुंगामुडा गरेको आरोपमा दुइ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले काठमाडौँ महानग्पलिका वडा नं.३१ कारेश्वर मन्दिर नजिक रहेको धुर्बलाल श्रेष्ठको घरमा मंगलबार राती अनाधिकृत रुपमा प्रबेश गरी ढुङ्गामुढा गरेको आरोपमा मनोज तामाङ र नसिम लिम्बुलाइ पक्राउ गरेको हो। पक्राउ गरेका दुबैलाई आवस्यक अथप […]
चोरिएका २६ थान मोटरसाइकल र स्कुटरहरू सम्बन्धित धनिलाई हस्तान्तरण
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले विभिन्न स्थानबाट चोरिएका २६ थान मोटरसाइकल र स्कुटरहरू सम्बन्धित धनिलाई हस्थान्तरण गरेको जिम्मा छ। महाशाखाले आज अयोजनागरेको कार्येक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले देशका विभिन्न भागबाट चोरी गरी विभिन्न स्थानमा छाडिएको उक्त मोटरसाइकल सम्बन्धित धनिलाई हस्तान्तरण गरिएको हो। चोरसहित पक्राउ गरिएका अन्यमोटरसाइकलमाथि सम्बन्धित वृत्तहरूमा मुद्दा चलिरहेको र […]
नववर्षको सुरुवातसँगै विष्णुमती नदी सरसफाइ अभियान सुरु
काठमाडौँ। नयाँ वर्ष २०७८ को विहानीको नव किरणसँगै एउटा नयाँ पवित्र कार्यको थालनी भएको छ । संघीय सांसद माननीय जीवनराम श्रेष्ठबाट भएको विशेष पहलमा शोभा भगवति मन्दिरबाट विहान ७ बजेदेखी ९ बजेसम्म विष्णुमति नदी सरसफाइ अभियान शुरु भएको छ । विष्णुमती वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरेको श्रेष्ठले बताए । हरेक महिनाको […]
सनिल र भूपेन्द्र एएसबीसी एलिट बक्सिङ प्रतियोगितामा प्रथम
काठमाडौँ। १३ औं सागका स्वर्ण विजेता सनिल शाही,नेपाल प्रहरीका भूपेन्द्र थापा मगर एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा प्रथम भएका छन् । भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताका लागि मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगितामा ६९ तौल समुहमा सनिलले आर्मीका रबि सुनार र ६४ केजी भूपेन्द्रले भूपु […]
सनिल र भूपेन्द्र एएसबीसी एलिट बक्सिङ प्रतियोगितामा प्रथम
काठमाडौँ। १३ औं सागका स्वर्ण विजेता सनिल शाही,नेपाल प्रहरीका भूपेन्द्र थापा मगर एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा प्रथम भएका छन् । भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताका लागि मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगितामा ६९ तौल समुहमा सनिलले आर्मीका रबि सुनार र ६४ केजी भूपेन्द्रले भूपु बक्सिङ […]
६ करोड ३६ लाख लगानीमा निर्माण भैरहेको कमलपोखरीको ८५ प्रतिशत काम सम्पन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम करीब ८५ प्रतिशत काम सम्पन्न भएको बताउनु भएको छ । काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले पोखरीमा करीब २० लाख लिटर पानी हालेको जानकारी दिनुभयो । ‘पोखरीमा टनाटन पानी भर्न करीब साढे दुई करोड लिटर पानी आवश्यक पर्छ,’ उहाँले भन्नुभयो, ‘हामी केही […]
ट्राफिक प्रहरीबात दोस्रो चरणमा फैलिरहेको कोभिड -१९ फैलिन नदिन जनचेतना अभियान
काठमाडौँ। दोस्रो चरणमा फैलिरहेको कोभिड -१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाईरस रोकथाम तथा सुरक्षित बनाउनको लागि जनचेतनामूलक अभियान थालेको छ । महाशाखाले आज पुरानो बसपार्क बाट “ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना , “ सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग […]











