सांसद रावल बस्ने घरमा दुङ्गा प्रहार गर्ने ब्यक्ति पक्राउ

 

काठमाडौँ। माननिय सांसद झपट बहादुर रावल बस्ने गरेको घरमा ढुंगामुडा गरेको आरोपमा दुइ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले काठमाडौँ महानग्पलिका वडा नं.३१ कारेश्वर मन्दिर नजिक रहेको धुर्बलाल श्रेष्ठको घरमा मंगलबार राती अनाधिकृत रुपमा प्रबेश गरी ढुङ्गामुढा गरेको आरोपमा मनोज तामाङ र नसिम लिम्बुलाइ पक्राउ गरेको हो। पक्राउ गरेका दुबैलाई आवस्यक अथप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत बानेश्वर काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ । 

Loading...