जिल्ला प्रशासन कार्यालय काठमाडौँको अत्यावस्यक सेवा बाहेक सबै सेवा बन्द

काठमाडौं –   जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनु भयो दिनुभयो । अत्यावश्यकमा शान्तिसुरक्षा लगायतका सेवा खुला हुने छन्र भने राहदानी,राहदानी , पत्रपत्रिका दर्ता, संघ सस्था नवीकरणको सेवा भोली सोमबार देखि […]

सञ्चार गृहबाटै पक्राउ दुइ पत्रकार गिरफ्तार , महासंघले निकाल्यो बिज्ञप्ति

काठमाडौं ।  समाचार लेखेको बिषयलाइ लिएर प्रहरीले उज्यालो नेटवर्क डटकम कार्यालय  अनामनगर बाट दुइ पत्रकारलाइ गिरफ्तार गरेको छ।  जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई आइतबार पक्राउ गरेको हो । नेपाल पत्रकार  महासंघले उज्यालो नेटवर्कका पत्रकारको गिरफ्तार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । […]

भारतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २७ सय ६० जनाले ज्यान गुमायो

भारतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २७ सय ६०ले ज्यान गुमाएका छन्। राजधानी नयाँ दिल्लीका अस्पतालहरुमा अक्सिजनको चरम अभावसँगै पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या बढेको हो । दिल्लीमा मौ एकैदिन २४ हजार १ सय बढी संक्रमित हुँदा ३ सय ५७ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरस महामारी घातक हुनुका पछाडि […]

आइतबारबाट यी केन्द्रबाट चिनियाँ खोप दिइने

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको सहयोगमा प्राप्त चिनियाँ खोप भेरोसेल आईतबारबाट काठमाडौंका सात वटा खोपकेन्द्रमा लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, हिमाल अस्पताल ज्ञानेश्वर,काठमाडौँ मेडिकल कलेज सिनामंगलनेपाल मेडिकल कलेज जोरपाटी, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा […]

तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था छैन ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नआएको बताउनु भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बढ्दै गएको कोरोना संक्रमणबारे प्रधानमन्त्री निवास बालुवाटामा आज भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएको हो ।सीसीएमसीका संयोजका उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका सदस्यले कोरोना […]

राष्ट्रिय युवा संघ नेपाल , प्रहरी वृत्त स्वयम्भूको सहकार्यमा कोरोना कोभिड-१९ सम्बन्धि जनचेतना कार्यक्रम सपन्न

    काठमाडौँ।  राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा स्वयम्भू प्रहरी वृत्तको सहकार्यमा स्वयम्भू भगवान पाउमा कोरोना कोभिड-१९ सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा स्वयम्भू प्रहरी वृत्त द्वारा कोरोना कोभिड-१९ हाल विश्व भरि मुलुकमा साथै नेपालमा पनि पुर्न कोरोना संक्रमीत बढीरहेको अवस्थामा आफू पनि […]

काठमाडौं उपत्यकामा लकडाउन गर्ने सरकारको तैयारी , आजै हुनसक्छ निर्णय

काठमाडौं। उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउन गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षा सावधानी नअपनाएको भन्दै सरकारलाइ लकडाउन गर्न सुझ्गाव दिएको हो। आज दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा १ महिना लकडाउन गर्न सुझाव दिने सीसीएमसी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार […]

भारतसहित दक्षिण एसियाका ५ राष्ट्रकाे भ्रमण नगर्न अमेरिकाले गर्यो आग्रह

  काठमाडाैं । अमेरिकाले आफ़्न नागरिहरुलाइ भारतसहित दक्षिण एसियाका ५ राष्ट्रकाे भ्रमण नगर्न आग्रह गरेकाे छ। भारतसहित पाकिस्तान, बंगलादेश, अफगानिस्तान र माल्दिभ्समा काेराेनाको दोश्रो लहरले संक्रमितकाे संख्या दिनानुदिन बढ्दै वृद्धि भइ स्वास्थ्यको दृस्टीकोणले जोखम भइरहेकाे भन्दै अमेरिकाले भ्रमण नगर्न सुझाव दिएकाे हाे।बिहीबार विदेश विभागले यी देशकाे यात्रा गर्नै परेमा आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेकाे […]

स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार (गुम्बा)को पुनर्निर्माण सम्पन्न, १७ बुद्धाचार्य परिवारको एकिकृत घर देशकै पहिलो एकिकृत

काठमाण्डाै। विश्व सम्पदामा सुचिकृत स्वयम्भु महाचैत्य नजिकै रहेको कर्मराज महाविहार (गुम्बा)को पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको सो महाविहारका १७ औ अवतारी गुरु कर्मापा थिन्ले थाय दोर्जेको १३ करोड ५२ लाखमा काठमाण्डाै महानगरपालिका वडा नं. १५ संग सम्झौता भई निर्माण सम्पन्न भएको हो। महानगर पालिका १५का अध्यक्ष एवं स्वयम्भू पुनर्निर्माण समितिका […]

‘ पूर्व उपसचिव डोटेलले कब्जा गरेको सरकारी जग्गा नियम संगत खाली गरायौ ’ सांसद श्रेष्ठ

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ (क ) प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारका पूर्व उपसचिव सुरज डोटेलले कब्जा गरेर संरचना बनाई भाडामा लगाएको एक रोपनी ८ आना भन्दा बढी जग्गामा आज डोजर चलाई खाली गरिएको छ ।    काठमाडौँ महानग पालिका १० र ११ वडा बिजुलीबजार धोवीखोला छेउका अतिक्रमित गरिएका  कित्ता नं. २७ […]