जिल्ला प्रशासन कार्यालय काठमाडौँको अत्यावस्यक सेवा बाहेक सबै सेवा बन्द

काठमाडौं –   जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनु भयो दिनुभयो ।

अत्यावश्यकमा शान्तिसुरक्षा लगायतका सेवा खुला हुने छन्र भने राहदानी,राहदानी , पत्रपत्रिका दर्ता, संघ सस्था नवीकरणको सेवा भोली सोमबार देखि बन्द हुने उहाँले जानकारी दिनुभयो । 

Loading...