अल्लारे यौवन , जताततै डुलाउने मनले सजिलै पाउला त पिरती ? शव्दमा समेटिएको नेपाल भाष म्युजिक भिडियो ‘भ्वासी जुया ’ सर्बोजानिक भएको छ। वरिस्ठ गीतकार , वरिष्ट गायक ,रचनाकार , संगीतकार अमरराज शर्मा र वरिष्ट गायिका रमना श्रेष्ठले आज यो नयाँ म्युजिक भिडियो सार्वोजनिका गर्नु भएको हो। गायिका सुमन श्रेष्ठ (मुना )को आवाजमा रहेको यस […]
Author: ननस्टप संवाददाता
कोरोना कोभिड-१९ लाई मध्य नजर राखी स्वयम्भू वरपर जात्रा तथा भिड नियन्त्रण
काठमाडौँ। राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा स्वयम्भू प्रहरी वृत्तको सहकार्यमा स्वयम्भू भगवान पाउमा तेमाल जात्राको हुल भिडलाई नियन्त्रण गर्नुका साथै कोरोना कोभिड-१९ सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा स्वयम्भू प्रहरी वृत्त द्वारा मंगलबार कोरोना कोभिड-१९ लाई मध्य नजर राखी स्वयम्भू वरपर जात्राले भएको […]
अदालतले गर्यो सेवा कटौती , रिट तथा निवेदन, हदम्याद, म्याद र तारेख नगुज्रने
काठमाण्डाै। सर्वोच्च अदालतले आजदेखि सेवा कटौती गर्ने भएको छ । सर्वोच्च अदालतको मंगलबार बसेको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठकले बुधबार देखि बैशाख मसान्तसम्मका अत्यन्त जरुरी महत्वपूर्ण विषय बाहेक अरु विषयका सेवा कटौती गर्ने निर्णय गरेको हो । अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुशार बैठकले बैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण तथा कोराेना महामारीसँग सम्बन्धित् अत्यन्त जरुरी प्रकृतिका जीवन र […]
निषेधाज्ञामा दुलहा-दुलहीसहित जन्ती जान पास नचाहिने
काठमाडौँ। निषेधाज्ञाको समय दुलहा-दुलहीसहित जन्ती जान छुटै पास नचाहिने भएको छ। बिहीबारदेखि गर्न लागेको निषेधाज्ञाका लागि थप आदेशमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवाहका पास नचाहिने उल्लेख गरेको हो। दुलहा-दुलहीसहित सवारीमा १५ जनासम्म जन्ती जान पास नचाहिने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको थप आदेशमा उल्लेख छ। ‘विवाह तथा व्रतबन्ध आयोजनाको लागि १५ जनासम्मका […]
समाचार सामग्रीले राज्यलाई फाइदा हुन्छ कि घाटा हुन्छ हेर्नु पर्ने कि नपर्ने ? ः मेयर शाक्य
काठमाडौँ महानगर पालिकाला मेयर बिद्या सुन्दर शाक्यले पत्रकारलाइ अनुशासन लाग्ने कि नलाग्ने भनि प्रश्न गर्नु भएको छ। स्वयम्भु परिसरमा पुनः निर्माण सम्पन्न भएको कर्मराज महाविहार (गुम्बा)को उत्घाटन कार्येक्रममा मेयर शाक्यले भन्नु भयो – ‘ पत्रकारले पस्कने सामग्रीले राज्यलाई फाइदा हुन्छ कि घाटा हुन्छ हेर्नु पर्ने कि नपर्ने ? योकुराको अब मुल्यांकन गर्नु पर्ने अवस्था आएको […]
iPL लगायतका खेलहरुमा सट्टाबाजी खेलाउने , खेल्ने समूह पक्राउ
भारतमा संचालन भईरहेको (IPL) Indian Premier League तथा Premier League Football, LALIGA, Serie A League, UEFA Champions League लगायतका खेलहरुमा सट्टाबाजी गर्ने समूह पक्राउ परेका छन्। सुचनाको आधारमा अपराध माहानगरीय अपराध माहाशाखा बाट खटिएको बिशेष टोलिले बिभिन्न स्थान बाट Online Betting गरिरहेको अवस्थामा काठमाडौँ महानगर पालिका वडा.२३ झोंछेबात सुशिल जेष्टालाई नियन्त्रणमा लिएको हो। […]
उपत्यकामा निषेधाज्ञा लागु , वैशाख १६ गतेदेखि यातायात बन्द
काठमाडौं -उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागु हुने भएको छ । यी जिल्लाहरुमा वैशाख १६ बिहिबार बिहान देखि २२ गते राती १२ सम्म अर्को सूचना जारि नभए सम्म सार्वजनिक र निजी यातायात पनि बन्द गर्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले अत्याआवस्यक सेवा बाहेक औषधि पसल र खाद्यपदार्थ […]
मास्क नलगाउनेलाई सडकमै होल्डमा राखिने
काठमाडौँ। मास्क नलगाइ सडकमा निस्किनेलाई प्रहरीले होल्डमा राख्न थालेको छ। कीर्तिपुर नगरपालिका भित्रका १५ ठाउँमा यस्ता ठाउँ बनाइएका छन्। समुदायक प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी केन्द्र कीर्तिपुरले मास्क नललाई हिँड्नेलाई कारवाही गर्न होल्डिङ जोन बनाएको हो। मास्क नलगाई हिँड्नेलाई उक्त होल्डिङ जोनमा १५ मिनेटसम्म उभ्याइन्छ। होल्डिङ जोनमा राखेर सम्झाइ बुझाइ […]









