काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव’ नाउँबाट सञ्चालित फेसबुकलगायत सबै सामाजिक सञ्जाल नक्कली भएको तथ्य सार्बजनिक भएको छ । सो पार्टीको केन्द्रीय कार्यालयले फेसबुकलगायत सामाजिक सञ्जालमा पार्टी महासचिव विप्लवको नाउँसँग मिल्ने गरी ‘नेत्रविक्रम चन्द विप्लव’ नाउँबाट सञ्चालित सबै आईडी नक्कली भएको जनाएको छ । केन्द्रीय कार्यालयले पार्टी महासचिवको नाउँ ‘नेत्रविक्रम चन्द विप्लव’ […]
Author: ननस्टप संवाददाता
कोविड संक्रमण नियेंत्रण गर्न समुदायमा स्वयंसेवक सतर्क भएर परिचालन हुने
काठमाडौँ। कोविड संक्रमण नियेंत्रण गर्न समुदायमा स्वयंसेवकहरुलाई सतर्क भएर परिचालन हुने भएको छ। जिल्ला सम्वनय समितिका प्रमुख एवं नेकपा एमाले क्षेत्र नं ८ का इन्चार्ज शिव सुन्दर राज वैधले शनिबार काठमाडौँ महानगर पालिका १५ वडा भित्र भइरहेको हालको गतिविधि तथा कार्यक्रम निरीक्षण गर्नुका साथै राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी द्वारा परिचालित स्वयंसेवकहरुलाई सतर्क […]
कोविड संक्रमण नियेंत्रण गर्न समुदायमा स्वयंसेवकहरुलाई सतर्क भएर परिचालन हुने
काठमाडौँ। कोविड संक्रमण नियेंत्रण गर्न समुदायमा स्वयंसेवकहरुलाई सतर्क भएर परिचालन हुने भएको छ। जिल्ला सम्वनय समितिका प्रमुख एवं नेकपा एमाले क्षेत्र नं ८ का इन्चार्ज शिव सुन्दर राज वैधले शनिबार काठमाडौँ महानगर पालिका १५ वडा भित्र भइरहेको हालको गतिविधि तथा कार्यक्रम निरीक्षण गर्नुका साथै राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी द्वारा परिचालित स्वयंसेवकहरुलाई सतर्क […]
सरकारले गरेका सभा, सम्मेलन, शिलान्यास, कार्येक्रमले कोरोना भाइरसको सङ्क्रमण बढेको हो – कांग्रेस
काठमाण्डाै। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण बढेकोमा मुख्य कारक सरकार नै भएको आरोप लगाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको पत्रकार सम्मेलनमा सभापति देउवाले बर्तमान ओली सरकारले गरेका शिलान्यास, उद्घाटन, भिडभाड गरेको कारण संक्रमण बढेको र सङ्क्रमण रोक्ने कुनै ठोस काम नगरेको आरोपसमेत लगाउनु भएको हो। उहाँले प्रधानमन्त्री केपी […]
घरफिर्ताको न्यायका लागि लड्दा लड्दै अस्ताएकाहरू :
हेराकाजी मानन्धर : धार्मिक कार्यक्रमहरूमा सक्रिय भई जहाँ पनि जानू हुन्थ्यो । घरमै नेवाः खाजा घर थियो । बिहानको समय बाईसधारा भजन मण्डलमा बितेपनि दिनभरि आफ्नै पसलमा ब्यस्त हुन्थे । बाईसधारा भजन मण्डलको वहाँ एक महत्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो । धार्मिक मान्छे । सडक विस्तारको क्रममा घरको केही भाग छोड्नु परे पनि, सरकारले गरेको काममा सहयोग […]
सरकारले कोरना नियेंत्रणका लागि जारि गरेका निषेधाज्ञाको बारेमा के भने विप्लबले – (बिज्ञप्ति सहित )
काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिले सरकारले गरेको निषेधाज्ञा बन्दाबन्दीले मात्र पर्याप्त नभएको बताएका छन्। बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन्। महामारी नियन्त्रणका लागि सामाजिक परिचालन अभियानका रुपमा सरकारले स्वयम्सेवक परिचालन गर्नुपर्ने र त्यस अभियानमा साथ दिने भन्दै विप्लवले कोरोना रोकथाम तथा यिन्त्रणका […]
विप्लव नेकपा नेता , जनवादी गायक माइला लामा रिहा
विप्लव नेतृत्व नेपाल कमिनिष्ट पार्टी केन्द्रीय सदस्य माईला लामा धरौटी बुझाएर आज रिहा हुनु भएको छ । सरकार र नेकपा बीच फागुण २१ गते भएको तीन बुदे सहमति अनुसार सरकारले मुद्धा फिर्ता नलिए पछि लामो समयदेखि संखुवा सभा कारागारमा रहेका नेकपाका केन्द्रीय सदस्य माईला लामा धरौटी बुझाएर रिहा भएका हुन् । नेकपा उपत्यका इन्चार्ज लामा […]
निषेधाज्ञाको समयमा जरुरी काममा निस्कनेलाई पास नचाहिने ( सुचना सहित )
काठमाडौं। निषेधाज्ञाको समयमा जरुरी काममा निस्कनेलाई पास नचाहिने भएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले बिहिबार सूचना निकालेर अत्यावश्यक कामका लागि पास आवश्यक नपर्ने जानकारी गराएकी हुन्। जारि भएको सूचना अनुसार अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधन,सरकारी र सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, विमानस्थल पुग्ने र फर्किने यात्रुलाई सवारी […]
कोविड महामारीका बीच नि: शुल्क एम्बुलेन्स सेवा प्रारम्भ
काठमाडौँ। राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा नेवा: मुस्लिम समाज बीच सह-कार्य गरि आर्थिक स्थिति कम्जोर भएका १५ वडा बासिहरुलाई नि: शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं क्षेत्र नं ८का उत्प्रेरक,नेकपा एमाले महानगर सदस्य तथा नेवा: मुस्लिम समाजका अध्यक्ष निसार उद्दिनले राष्ट्रिय युवा […]
निषेधाज्ञामा कडाइ , पास बिना हिडने होल्डमा ( फोटोहरु )
काठमाडौं उपत्यकामा आज विहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । विभिन्न सडकको चोकचोकमा निषेधाज्ञा पालना गराउन प्रहरीहरुलाई परिचालन गरिएको छ । अत्यावश्यक काम बाहेक , सवारिपास बिना निस्किएका सवारी साधनहरुलाइ प्रहरीले होल्डमा राखिएका छन्। होल्डमा राखिएका सवारीसाधन साझा छाडिने ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई उपत्यका प्रवेश नाका नागढुंगा […]










