‘ नेपाली जनता सामन्तवादलाई समाप्त पार्न सफल भएका छन् , तर सत्ता जनताको हातमा आएको छैन ’ : महासचिव विप्लव

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले नेपाली जनता सामन्त वादलाई समाप्त गर्न सफा; भएता पनि सत्ता हातमा नआएको बताएका छन। कम्युनिस्ट पार्टीको स्थापना दिचसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले नेपालको सत्ता दलाल पुँजीवादी वर्गको हातमा रहेको तर संकट र असफलताले सत्ता परिवर्तन गर्न र बैज्ञानिक समाजवाद सत्ता प्राप्त गर्ने असाधारण परिस्थति तयार भएको बताएका छन् । ‘ आज नेपाली जनता सामन्तवादलाई समाप्त पार्न सफल भएका छन् , तर सत्ता जनताको हातमा आएको छैन , दाला पुजिवादी वार्ग्को हातमा सत्ता छ। तर दलाल पुँजीवादी सत्ताको संकट एवं असफलताले यो यो सत्ता परिवर्तन गर्न र वैज्ञानिक समाजवाद सत्ता प्राप्ति गर्न असाधारण परिस्थिति तयार भएकोप छ ’ जारि विज्ञप्तिमा उल्लेख छ।
नेकपाको प्रमुख उदेश्य नेपालको दाला पुजिवादी सत्ता र संसदीय व्यबस्थालाइ आमुल परिवर्तन गरेर देशमा वैजानिक समाजवादी सत्ता स्थापना गनु रहेको वोप्लावले उल्ले कख गरेको छन। आफ्नो पार्टी देसमा व्याप्त भ्रष्टाचार , कर छली ,तस्कर , महंगी , राष्ट्र घातका बिरुद्द इमान्दारिता पुर्वक संघर्ष गरेको बताउदै राज्य र नेकपा बीच अनेकौं दमन र प्रतिरोध शृंखलाहरुले चलेको बताए। महासचिव विप्लवले नेकपाको प्रतिबन्ध हटेको तर पार्टीका नेता, कार्येकर्ताहरु जेलमा बन्दी बनाइएको , मुद्दाहरु खारेज भईनसकेको उल्लख गरेका छन्। सरकार र नेकपा बिचको सहमतिलाइ बिथोलेर धमिलो पानीमा माछा मार्न चाहेको बताउदै महासचिव विप्लवले सहमतिलाई इमान्दारीपुर्वक छिटो भन्दा छिटो लागु पार्ने जिम्मा आएको बताए। त्यसै गरि विप्लवले देशलाई युगान्तकारी निकास चाहिएको बताउदै सबै वामपन्थी , देशभक्ति लोकतन्त्र वादी एवं कम्युनिस्ट शक्तिहरुलाइ येक्य्वाद्दा हुन् र संसदीय व्यबस्थाको स्थानमा जनताको चाहनालाइ प्रतिनिधित्व गर्न सक्ने वैज्ञानिक समाजवाद व्यबस्था प्राप्त गर्ने दिशामा निर्व्हिकता पुर्वक अगाडी बढ्न अपिल समेत गरेका छन।

Loading...