काठमाण्डाै । यसपालि मनसुनमा अधिक बर्षा हुने, बाढी पहिरोको जोखिम उच्च रहने देखिएको छ । मनसुन सुरु हुनु अगाडिनै धेरै वर्षा भएको र मनसुनमा औशत भन्दा धेरै पानी पर्ने अनुमान गरिएकाले यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै देखिएको मौसम विभागले जनाएको छ । मौसमविद् निराजन सापकोटाका अनिसार यसअघि परेको पानीले जमिन गलिसकेकाले अब सामान्य वर्षा […]
Author: ननस्टप संवाददाता
अषार १ गतेबाट मतदाता नामावली दर्ता , गृह जिल्लाबाहिर रहेकाले यसरी गर्न सकिने छ दर्ता
काठमाडौँ । निर्वाचन आयोगले अषार १ गतेबाट मतदाता नामावली दर्ता सुरु गर्ने भएको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावलीमा नाम दर्ता खुला गर्ने तयारी गरेको हो । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार असार १ बाट नामावली दर्ता खुला गर्ने विषयमा छलफल भएको र जिल्लाबाहिर बसाइँ रहे पनि […]
जीवनराम श्रेष्ठले पर्यटन मन्त्रालय सम्हाल्दै
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पर्यटन मन्त्रालय सम्हाल्ने भएका छन्। नेकपा एकीकृत समाजवादीको आइतवार बसेको सचिवालय बैठकले पाँच मन्त्रीलाई फिर्ता बोलाए पछी नयाँ मन्त्री हुने सुचिमा जिवनम राम श्रेष्ठ नाम सिफारिस भएको हो। यस अघि समाजवादीले नयाँ मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ सिफारिस गरि सकेको छ। यसै गरि एकीकृत समाजवादीले […]
केन्द्रिय मानन्धर संघमा नयाँ नेतृत्व
जेठ २२ , काठमाडौँ । केन्द्रिय मानन्धर संघमा नयाँ नेतृत्व छनोट गरिएको छ । २०१० सालमा स्थापना गरिएको सामुदायिकतर्फ देशकै सबभन्दा जेठो संघले ३०, ३१ र ३२ औं अधिवेशन गरी नयाँ कार्यसमिति बनाएको हो । देशभरका मानन्धरहरूको विभिन्न खलः, पुचः, गुठी, टोल तथा संस्थाबाट प्रतिनिधित्व गराइने संघले १२ जना निर्वाचित र थप दुई जना मनोनित […]
बंगलादेशको एक गोदाममा विस्फोट, कम्तीमा १६ जनाको मृत्यु, ४५० घाइते
काठमाडौं। बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा एउटा गोदाममा भएको विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। विस्फोटमा परेका ४५० जना घाइते भएका छन्। कन्टेनरबाट सामान भण्डारण गर्ने ठाउँमा विस्फोट भएको हो। तर विस्फोटको कारण भने खुल्न सकेको छैन्। सीताकुण्ड सहर बंगलादेशको दोस्रो ठूलो सहर चटगाउँबाट करिब ४० किलोमिटर दूरीमा पर्छ। गोदाममा भएको विस्फोटपछि सहरको एउटा अस्पताल […]
अफ्रिकामा प्रस्तावित जनमत संग्रहको विरोधमा प्रदर्शन
काठमाडौं । अफ्रिकी मुलुक ट्युनिसियामा राष्ट्रपति विरुद्ध भएको प्रदर्शनका क्रममा झडप हुँदा थुप्रै घाइते भएका छन् । आगामी जुलाईमा जनमत संग्रह गर्ने राष्ट्रपति काइस सइदको निर्णय विरुद्ध ट्युनिसियाको निर्वाचन मुख्यालयतर्फ बढेको प्रदर्शनकारीहरूलाई प्रहरीेले रोक्न खोज्दा दोहोरो झडप भएको हो । ट्युनिसियाको राजधानी टुयुनिसमा ५ वटा साना राजनैतिक दलद्वारा आयोजना गरिएको प्रदर्शनमा राष्ट्रपति विरुद्ध चर्को नारा […]
लुम्बिनीमा पनि चल्ने भयो विद्युतीय सवारी !
बुटवल – बुद्ध जन्मस्थल लुम्बिनीमा थन्क्याएर राखिएका विद्युतीय सवारी साधन दुई महिनापछि सञ्चालनमा ल्याइने भएको छ । लुम्बिनी विकास कोषले कार्यविधि बनाएर विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरेको हो । कोषको बैठकले कार्यविधि निर्माणका लागि तीन सदस्यीय कार्यदलसमेत बनाएको छ । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको संयोजकत्वमा गठित कार्यदलमा विश्वराज पौडेल र राजेश शाक्य सदस्य […]
अर्घाखाँची जिससमा २५ वर्षपछि एमालेको ‘क्लिनस्वीप’
अर्घाखाँची – जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् । जिल्लाका छ वटा पालिकामध्ये तीन वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुई वटा पालिकामा उपप्रमुख जितेसँगै एमालेको जित निश्चित भएको हो । समन्वय […]
एमाले नेता घनश्याम भुसालमाथि कारबाही सिफारिसप्रति , योगेश भट्टराईको असन्तुष्टि
काठमाडौँ – एमाले नेता घनश्याम भुसालमाथि कारबाही सिफारिसप्रति अर्का नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन्। उनले अप्ठ्यारो बेलामा सबै समालिनु पर्ने भन्दै आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा नपुर्याउने बताएका छन्। ‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा […]
सार्वजनिक शौचालय सञ्चालन गर्ने सरोकारवालालाई सम्पर्क राख्न काठमाडौँ महानगरपालिकाको अनुरोध
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय सञ्चालन गर्ने सरोकारवाला निकायलाई सात दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ। महानगरभित्रका होटल, रेष्टुरेण्ट, बैंक, व्यापारिक मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी र गैर सरकारी संस्थाको शौचालयलाई बनाउने महानगरको गत १६ गतेको बैठकले निर्णय गरेको थियो। महानगरको सार्वजनिक निजी साझेदारी एकाइले सात दिनभित्र बबरमहलको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।











