एमाले नेता घनश्याम भुसालमाथि कारबाही सिफारिसप्रति , योगेश भट्टराईको असन्तुष्टि

काठमाडौँ – एमाले नेता घनश्याम भुसालमाथि कारबाही सिफारिसप्रति अर्का नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन्। उनले अप्ठ्यारो बेलामा सबै समालिनु पर्ने भन्दै आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा नपुर्याउने बताएका छन्।

‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्याउँदैन । फेरी पनि बादे बादे जायते तत्व बोध !’ उनले भने। एमालेको अनुशासन आयोगले अध्यक्ष केपी ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै भुसालमाथि कारबाहीको सिफारिस गरेको छ। ।

Loading...