जनकपुरधाम–मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार (आज) प्रदेशसभामा प्रस्तुत हुने भएको छ। अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष ०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश मन्त्रिपरिषद्ले सरकारको नीति तथा कार्यक्रम शनिबार स्वीकृत गरिसकेको छ। नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाका अनुसार […]
Author: ननस्टप संवाददाता
विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षणका लागि गरिएका राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आज (आइतबार) शुभकामना सन्देश दिंदै उहाँले यस्तो बताउनुभएको हो । नेपाल आफैँ ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र नभएता पनि हाम्रा हिमालहरू पग्लने क्रम बढेको, पानीका मूलहरू सुक्दै गईरहेको र नदी तथा […]
प्राधिकरणले आफ्नै निर्णय लियो फिर्ता , उडान भर्न मौसमसम्बन्धी अनुमति लिनु नपर्ने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स)का आधारमा मात्र उडान गर्न पाउने निर्णय फिर्ता लिएको छ। प्राधिकरणले प्राविधिक अध्ययन र आन्तरिक तयारी पूरा नगरी कार्यान्वयनमा ल्याउन समस्या भएपछि निर्णय फिर्ता लिएको हो। प्राधिकरणले २७ जेठमा आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको फ्लाइट क्लियरेन्सका आधारमा मात्र उडान भर्न पाउने निर्णय गरेको थियो […]
हुम्ला जिल्लाका जनताको जीवनस्तर उठ्ने गरी काम गर्ने जनप्रतिनिधिले लिय संकल्प
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को तर्फबाट हुम्ला जिल्लाका विभिन्न गाउँपालिकामा विजयी जनप्रतिनिधीहरुले जनताको जीवनस्तर उठ्ने गरी आफ्नो कार्यकालको सदुपयोग गर्ने बताएका छन् । शनिबार संवाद डबली तथा सो पार्टी निकट अखिल क्रान्तिकारी हुम्लाको आयोजनामा बधाई तथा शुभकामना कार्यक्रममा उनिहरुले माओवादीकै नेतृत्वमा व्यवस्था परिवर्तन भएको र अब हुम्ली जनताको अवस्था परिर्तन गर्न आफूहरु लाग्ने […]
सबिता कार्कीको पछिल्लो प्रस्तुति “आत्मा अन्तै” बोलको म्युजीक भिडियो सार्वजनिक ( भिडियो सहित )
जेठ २१, काठमाण्डौँ । नेपाली संगीत क्षेत्र सम्वृद्धिका निमित्त बिगत लामो समय देखि सक्रिय रहँदै आएकी मोडल, तथा गीतकार सबिता कार्कीको पछिल्लो प्रस्तुति “आत्मा अन्तै” बोलको गीत/ म्युजीक भिडियो सार्वजनिक भएको छ । सबिता कार्कीको स्वर समेत मिश्रण रहेको “आत्मा अन्तै” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका छन् । शुसिल डाँगी […]
एसईई परिक्षार्थीहरुलाई अभिभावकले विशेष ध्यान दिन विज्ञहरुको सुझाव
जेठ २१ , काठमाडौं । एसईई परिक्षा दिएर बसेका काठमाडौंका ज्यापु समदुायका युवाहरु र अभिभावकहरुलाई शैक्षिक र अभिभावकत्व परामर्श कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिबाट आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै अभिभावकहरुलाई कुशल अभिभावकत्वबारे परामर्श दिइएको थियो । कार्यक्रममा शैक्षिक परामर्शदाता इन्द्र गुरुङ र राजेश्वरी श्रेष्ठ गुरुङले विद्यार्थी र […]
सुनको मूल्य प्रतितोला नौ सयले बढ्यो
जेठ २० ,काठमाडौँ । सुनचाँदी बजारमा आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला नौ सयले बढेर ९८ हजार पाँच सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार । अघिल्लो दिन प्रतितोला ९७ हजार छ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार […]
एक इन्जिन हेलिकप्टरमा दुइजना पाइलट राख्न निर्णय कार्यान्वयन गर्न असम्भव : संघ
जेठ २० , काठमाडौँ । नेपाल वायुसेवा सञ्चालक संघले एक मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई जना पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला संघले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा सार्वजनिक हो । दुई […]
मंसिर १० भित्र प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्न दलहरूका बीच बढ्यो अनौपचारिक संवाद
जेठ २०, काठमाडौँ । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको […]
जेठ २०, काठमाडौँ । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको […]










