काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सार्वजनिक तथा निजि सवारी साधनमा साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । ट्राफिक प्रहरीले इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि अनुगमन गरि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने जनाएको छ। बागमती […]
Author: ननस्टप संवाददाता
संसदमा पेश गरेको बजेट स्वागतयोग्य, कार्यान्वयन भए देशलाई आत्मनिर्भरतातिर डोर्याउने सरोकारवालाको भनाइ
जेठ १८,काठमाडौँ । सरोकारवालाहरुले सरकारले संसदमा पेश गरेको बजेट स्वागतयोग्य भएको बताउँदै कार्यान्वयन भए देशलाई आत्मनिर्भरतातिर डोर्याउने बताएका छन् । उनीहरुले आयतलाई प्रतिस्थापन र कृषि क्षेत्रलाई प्राथमिकता दिनु सकारात्मक भएको बताए । संवाद डबलीले बुधबार आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र बजेट’ बारे आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रि बजेट विगतको भन्दा तुलनात्मक रुपमा […]
संसदमा पेश गरेको बजेट स्वागतयोग्य, कार्यान्वयन भए देशलाई आत्मनिर्भरतातिर डोर्याउने सरोकारवालाको भनाइ
जेठ १८, काठमाडौँ । सरोकारवालाहरुले सरकारले संसदमा पेश गरेको बजेट स्वागतयोग्य भएको बताउँदै कार्यान्वयन भए देशलाई आत्मनिर्भरतातिर डोर्याउने बताएका छन् । उनीहरुले आयतलाई प्रतिस्थापन र कृषि क्षेत्रलाई प्राथमिकता दिनु सकारात्मक भएको बताए । संवाद डबलीले बुधबार आयोजना गरेको ‘ नेपालको अर्थतन्त्र र बजेट ‘ बारे आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रि बजेट विगतको […]
भेटघाटलाई अन्यथा नलिइदिन मेयर शाहले गरे यस्तो अपिल
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकोबारे अन्यथा नलीइदिन सबैमा अपिल गेका छन् । बुधबार उनले सामाजिक सञ्जालमार्फत् भेटघाटलाई अन्यथा नलिइ अपिल गर्दै भने ‘ काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा […]
आयोगद्वारा चिकित्सा शिक्षामा शुल्क वृद्धि
जेठ १८, काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । आयोगको हिजो बसेको बैठकले चालु शैक्षिक सत्रसम्मको शुुल्कलाई आधार मानेर आउँदो शैक्षिक सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३ दशमलव ६ प्रतिशत शुुल्क वृद्धि गर्ने निर्णय गरेको हो । आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेका अनुसार […]
पोखरा महानगरमा आज कार्यपालिका चुनावः फ्लोस क्रसको डरले कांग्रेसका जनप्रतिनिधि होटलमा, एमालेका रिसोर्टमा
काठमाडौँ– पोखरा महानगरको कार्यपालिकाले आज पूर्णता पाउँदैछ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार कार्यपालिकाको निर्वाचन तोकेको छ। संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिनेछन्। ५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्य समुदायबाट सदस्यका रुपमा निर्वाचित हुन् । उनीहरुलाई यसअघि निर्वाचित भएका नगरसभा सदस्यहरुले मतदान गर्नेछन्। ३० वैशाखको को निर्वाचन अनुसार पोखराको नगरसभामा […]
संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेमाथि आज पनि प्रतिनिधि सभामा छलफल हुँदै
काठमाडौँ–सरकारले गत आइतबार संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेमाथि आज पनि प्रतिनिधि सभामा छलफल हुँदैछ। मंगलबारदेखि प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो र यो क्रम आज पनि जारी रहने छ। बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। मंगलबारको छलफलमा सत्तापक्षका सांसदहरुले बजेटको बचाउ गर्दा प्रतिपक्ष […]
माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रचण्ड र नारायणकाजीले प्रशिक्षण दिने
काठमाडौं ः नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। आज र भोलि काठमाडौं कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उदेश्यले प्रशिक्षणको आयोजना गरिएको हो। प्रशिक्षणको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान […]
न्युजिल्याण्ड पठाईदिन्छु भनि ३० लाख रकम लिई सम्पर्क विहीन हुने ब्यक्ति पक्राउ
काठमाडौँ । न्युजिल्याण्ड पठाईदिन्छु भनि ३० लाख रकम लिई सम्पर्क विहीन हुने ब्यक्ति पक्राउ परेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबात खटिएका प्रहरीले प्रलिभन देखाई रकम लिई फरार रहेका विकास भट्टराई खत्रीलाइ ठगि गरेको आरोपमा आज स्युचातार बात पक्राउ गरेको हो । पक्राउ रेका खत्रीले क्तपुर ठिमी बस्ने विकास जोशी र २७ अमृत चन्दलाई […]
मेलम्ची खानेपानीको मुल ढोका बन्द , वितरण समय तालिकासमेत हेरफेर
जेठ १७, काठमाण्डौं । मेलम्ची खानेपानीको मुल ढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्बी खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भए संगै सुरुङ भित्र ढुंगा ,माटो बालुवा मिस्रित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मुल ढोका बन्द गरिएको हो । पनि संगै ढुंगा ,माटो /बालुवा सुरुङमा प्रवेश गर्दा हुनसक्ने क्षति लाइ मध्यनजर गरि […]











