संसदमा पेश गरेको बजेट स्वागतयोग्य, कार्यान्वयन भए देशलाई आत्मनिर्भरतातिर डोर्याउने सरोकारवालाको भनाइ

जेठ १८, काठमाडौँ । सरोकारवालाहरुले सरकारले संसदमा पेश गरेको बजेट स्वागतयोग्य भएको बताउँदै कार्यान्वयन भए देशलाई आत्मनिर्भरतातिर डोर्याउने बताएका छन् । उनीहरुले आयतलाई प्रतिस्थापन र कृषि क्षेत्रलाई प्राथमिकता दिनु सकारात्मक भएको बताए । संवाद डबलीले बुधबार आयोजना गरेको ‘ नेपालको अर्थतन्त्र र बजेट ‘ बारे आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रि बजेट विगतको भन्दा तुलनात्मक रुपमा जनताको जीवनसँग जोडिन खोजेको बताए । नेपालको वार्षिक बजेटभन्दा बढी व्यपार घाटा हुने अवस्था सिर्जना भएको बताउँदै बजेटले त्यसलाई घटनाउने प्रयास गरेको बताए नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो भइसकेको बजारमा हल्ला भएजस्तो संकट नआएको बताउँदै क्षेत्रिले नेपाली अर्थतन्त्रलाई बजेट चलायमान गरेको बताए । “ राजनीतिक वृतमा विरोधी खेमामा रहेका नेताहरुले श्रीलंका उर्जा बनेको छ . श्रीलंकाको उदाहरण दिएर नेपाली अर्थतन्त्र पनि त्यही बाटोमा जाँदैछ भन्ने गरिन्छ । उनीहरुले अहिलेको सरकार आएपछि ऋण बढेर गएको छ , विदेशी मुद्रा आर्जन गर्ने स्रोतहरु घट्दै गइसकेका छन् भनेर चर्चाबीच आएको बजेटले नयाँ आशाका किरण देखाएको छन् ” क्षेत्रिले भने । यसअघि सरकारले महंगीलाई ६ प्रतिशतभन्दा माथि नजाने भनेपनि यो बजेट आउने बेलासम्म ७ प्रतिशत भन्दा बढी पुगेको बताउँदै क्षेत्रीले अघिल्लो सरकारले भनेको कुरा पूरा भयो त भन्ने प्रश्न उठेको बताए । उनले वैदेशिक रोजगारीमा करनेटने गरेको चर्चामा रहेको बताए ।
विदेशी मुद्रा संचिती ११ अर्बबाट ९ खर्बमा पुगेको बताउँदै त्यो कुनै व्यक्तिका कारण नभएर आयत बढ्नु र निर्यत घट्नु यसको मुख्य कारण रहेको बताए । उनले विदेशी मुद्रा संचिती पनि पसिना आउने गरी घटेको बताए । त्यसलाई पनि बजेटले आयतलाई पतिस्थापन गर्ने बजेटमा घोषणा गरेको क्षेत्रिले बताए ।
 
 
 
 
 
 
 
..
 
 
Loading...