काठमाडौं । काठमाडौं चन्द्रागिरी नगपालिका स्थित त्रिभुवन पार्कको ५० रोपनी जग्गा बर्षौ देखि कौडीको भाउमा भाडामा दिएको बिषय छानबिन गर्न समिति बनेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन सचिव विनोद भट्टराईको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनेको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले बताउनु भयो । त्रिभुवन पार्कको मुख्य आकर्षणको रुपमा रहेको ५० […]
Author: ननस्टप संवाददाता
घर जग्गाको किनबेमा बढ्यो लाभकर ,कारोबारमा पर्ला कस्तो असर ?
काठमाड – घर जग्गाको धेरै किनबेच र सट्टेबाजीलाई नियन्त्रण गर्न कारोबारमा पुँजीगत लाभकर बढाएको छ । आगामी आर्थिक वर्ष २०७९–८० को बजेटले जग्गा कारोबारमा पुँजीगत लाभककर ७.५ प्रतिशत पुर्याइएको हो । बढाइएको लाभकर अनुसार स्वामित्वकर्ताले अब पाँच वर्षपनि नपुगी जग्गा बिक्री गरे ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने हुन्छ । यसअघि ५ प्रतिशतमात्र तिरे पुग्ने व्यवस्था थियो । […]
जग्गाको धेरै किनबेच र सट्टेबाजीलाई नियन्त्रण गर्न बढ्यो लाभकर
काठमाड – घर जग्गाको धेरै किनबेच र सट्टेबाजीलाई नियन्त्रण गर्न कारोबारमा पुँजीगत लाभकर बढाएको छ । आगामी आर्थिक वर्ष २०७९–८० को बजेटले जग्गा कारोबारमा पुँजीगत लाभककर ७.५ प्रतिशत पुर्याइएको हो । बढाइएको लाभकर अनुसार स्वामित्वकर्ताले अब पाँच वर्षपनि नपुगी जग्गा बिक्री गरे ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने हुन्छ । यसअघि ५ प्रतिशतमात्र तिरे पुग्ने व्यवस्था थियो […]
तारा एयरको जहाज दुर्घटनाग्रस्तअवस्थामा फेला
काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT) कल साइनको ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खराब मौसमका कारण आइतबार दिनभरी घटना स्थल पुग्न सेना र प्रहरीलाई धौधौ भएको थियो । प्रहरीको उद्धार टोली फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम घटनास्थलमा पुगेको छ । थासाङ गाउँपालिका -२ सानोस्वारेमा […]
पोखराबाट जोमसोम उडेको तारा एयर को विमान मुस्ताङमा दुर्घटना ,विमानमा चालक दलका ३ र १९ यात्रु सवार रहेको खुलासा
काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT) कल साइनको ट्विनअटर विमान मुस्ताङमा दुर्घटना भएको छ। पोखरा बाट जोमसोम उडेको विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान […]
पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन
जेठ १५, काठमाण्डौ – पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ । तारा एअरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना यात्रु रहेका तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले जानकारी दिनुभयो । ’बिहान ९ […]
नाइजेरियाको एक चर्चमा भागदौड ः कम्तीमा ३१ जनाको ज्यान गयो
नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ । दक्षिणी रिभर राज्यको पोर्ट हार्कोर्ट सहरमा एक धार्मिक कार्यक्रमपछि खाना खाने समयमा एक्कासी भागदौड भएको थियो । त्यहाँको प्रहरीले कम्तीमा ३१ जनाको ज्यान गएको पुष्टि गरेको छ भने अरु केही घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य […]
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट रहेको उल्लेख गर्दै भूमि सम्बन्धी विषयमा कुनै समस्या भए कूटनीतिक पहलबाट समाधान गर्ने मान्यतामा सरकार रहेको पनि स्पष्ट पार्नुभयो । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्ष दल […]
बजेट भाषण आज आइतबार अपरान्ह ४ बजे हुने
काठमाडौं । सरकारले जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ । प्रतिनिधिसभाको शनिबार सम्पन्न दोस्रो बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुहुने आगामी आर्थिक वर्षको बजेटको समय तालिका घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ […]
आज गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
काठमाडौँ – गणतन्त्र घोषणा भएको १४ वर्ष पूरा भइ १५ वर्ष लागेको छ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ साल जेठ ८ गते विघटन […]









