एक्लै चुनाव जितेर फेरि प्रधानमन्त्री बन्न ओलीलाई प्रचण्डको चुनौती

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै चुनाव जितेर फेरि प्रधानमन्त्री बन्न चुनौती दिनुभएको छ । प्रतिनिधिसभाको आज शनिबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई दुवैपटक माओवादीको वैशाखी टेकेर प्रधानमन्त्री भएको दाबी गर्दै  एक्लै चुनाव जितेर फेरि  एमालेको प्रधानमन्त्री बनेर […]

धम्क्याएर ७ करोड रुपैयाँ मागेको आरोपमा ७ जना पक्राउ

काठमाडौँ ।  व्यवसायीलाई धम्क्याएर ७ करोड रुपैयाँ मागेको आरोपमा  ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ती व्यवसायीसँग पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई रकम नदिए ‘जे पनि हुने’ भन्दै धम्की दिएर उनीहरुले एक महिनाअघिदेखि नै रकममा बार्गेनिङ गरिरहेको तथ्य बाहिरिएको छ  । ति समुहले पटक पटक धम्की आएपछि पिडित व्यवसायीले […]

बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहर फ्याक्न रोकियो, बैज्ञानिक पद्दति युक्त तरिका बात फोहर ब्यबस्थापन गरौ भनेका हौ: स्थानीय

जेष्ठ १३,काठमाडौँ  ।  उपत्यकाको फोहर व्यवस्थापन शुरु गरिएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइट आजबाट रोकिएको छ । स्थानीय सरकारले केहिदिन देखि प्रहरी प्रशासन प्रयोग गरेर  बन्चरेडाडामा फोहर व्यवस्थापन गर्दै आएको थियो । स्थानीयले चासिले बाटो समयमा बन्नु पर्ने पुरानै मागलाइ दोहर्याउअदै  सो ल्याण्डफिल्ड साईटमा धर्ना दिदैं आएका थिए । स्थानीयको माग सम्वोधन गर्ने तर्फ सरकारले कुनै चासो […]

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले गरेका सबै निर्णय सर्वच्चद्वारा बदर

काठमाडौँ, १२ जेठ ।   बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय सर्वच्च अदालतले बदर गरिदिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अन्तिम आदेश गर्दै आज बिहिबार सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा […]

भक्तपुरका नगरवासीलाई मेयर प्रजापतिको पहिलो उपहार : मेलम्चीको पानी वितरण सुरुवात

भक्तपुर, १२ जेठ ।   भक्तपुरका नगरवासीले दोश्रो पटक पनि चुनेका सुनिल प्रजापतिले दोश्रो कार्यकालको पहिलो उपहार मेलम्ची खानेपानी वितरणबाट  सुरुवात गरेका छन्  । भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्रहिमालय श्रेष्ठले आज बिहीबार दिउँसो १२ बजेको शुभ साइतमा संयुक्त रूपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरवासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो । […]

काठमाडौँ महानगर १५ मा एकीकृत समाजवादीको पुरै प्यान विजयी

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिका वडा नं १५ मा नेकपा ( एकीकृत समाजवादी) को पुरै प्यान विजयी भएका छन् ।   नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार ईश्वरमान डङ्गोल  तीन हजार ४७६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँ यसअघि काठमाडौँ महानगरपालिकाका प्रवक्ता हुनुहुन्थ्यो । अघिल्लो २०७४ स्थानीय निर्वाचनमा नेलापा एमालेबाट वडा अधक्ष्यमा निर्वाचित भएका थिए […]

त्रिभुवन पार्कको ५० रोपनी जग्गा कौडीको भाउमा भाडामा, प्रदेश संस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठको एक्सन

जेष्ठ १२ ,काठमाडौं । काठमाडौं त्रिभुवन पार्कको ५० रोपनी जग्गा बर्षौ देखि  कौडीको भाउमा भाडामा दिएको पाइएको छ।  पार्कको नाउमा रहेको जम्मा  १६६ रोपनी जग्गामध्ये ५० रोपनी जग्गा मासिक प्रतिरोपनी ९ हजार १ सय ५० रुपैयाँ पाउने गरी फनपार्क निर्माणका लागि निजी कम्पनीलाई दिएको खुलासा भएको  हो।  पार्कको जग्गा कौडीको भाउमा निजि कम्पनीलाई दिइयको खबर […]

बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरण सुरु

गोरखा, १२ जेठ  । गोरखा र धादिङको सिमाना भएर बग्ने  बुढीगण्डकी खोलामा ड्याम  निर्माण गरि  जलविद्युत् आयोजना बिस्तार गर्दा  डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ । आयोजनाको मुआब्जा, वातावरण, पुनर्वास तथा पुनःस्थापना इकाईले प्रभावितको खातामा रकम निकासा गरेको हो । आयोजनाको मुआब्जा, वातावरण तथा पुनःस्थापना इकाई प्रमुख जगतकुमार श्रेष्ठले पहिलो चरणमा […]

नेपाली थ्रिलर फिल्म अपीच्यको पोस्टर सार्वजनिक

जेठ १२, काठमाडौँ । नेपाली थ्रिलर फिल्म ‘अपीच्य’ को पोस्टर सार्वजनिक गरिएको छ । युवा निर्देशक प्रदीप खड्गीले निर्देशन गरेको हरर फिल्मको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो । फेसबुकमा पोस्टरलाई सार्वजनिक गर्दै खड्गीले लेखेका छन् ‘हरर फिल्मको फस्ट लुकलाई सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । अब चाँडै नै सिनेमा हलहरुमा लाग्दैछ ।’ […]

विवेकशील साझाको अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

काठमाडौँ –   विवेकशील साझाको अध्यक्ष रबिन्द्र मिश्रले आफ्नो पदबाट राजीनामा दिएका छन्  ।    स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आए पछी आज प्रेसबिज्ञप्ति जारि गर्दै उहाले   राजिनामा दिएका हुन्   ।    उहाले प्रेस बिज्ञप्ति जारि गरि भने मनका ‘  गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक […]