सबिता कार्कीको पछिल्लो प्रस्तुति “आत्मा अन्तै” बोलको म्युजीक भिडियो  सार्वजनिक ( भिडियो सहित )

 
 
facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button

जेठ २१, काठमाण्डौँ ।  नेपाली संगीत क्षेत्र सम्वृद्धिका निमित्त बिगत लामो समय देखि सक्रिय रहँदै आएकी मोडल, तथा गीतकार सबिता कार्कीको पछिल्लो प्रस्तुति “आत्मा अन्तै” बोलको गीत/ म्युजीक भिडियो  सार्वजनिक भएको छ ।  

सबिता कार्कीको स्वर समेत मिश्रण रहेको “आत्मा अन्तै” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका छन् । शुसिल डाँगी द्वारा छायांकन भएको यस गीतको भिडियोलाई सम्पादन भने दिपक बिष्टको रहेको छ ।यस म्युजिक भिडियोमा आशिर प्रताप जङ्ग, सबिता कार्की, राम लोहनी र गोमा न्यौपानेको जोडदार अभिनय रहेको छ  ।

गीतलाई सबिता कार्की सामरी नामको युट्युब च्यानाल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो 

तपाइँको प्रतिक्रिया ?
Loading...