नेपाली बिजुली भारतमा निर्यात , दैनिक साढे सात करोडको ब्यापार

जेठ २६ , काठमाडौं । नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ । बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा नेपालका पाँच आयोजनाको कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । बुधबार रातिदेखि बिहीबार मध्यरातसम्म छ हजार आठ सय मेगावाट घण्टा निर्यात हुने भएको छ । […]

बागमती सरकारको ६५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी

हेटौंडा।  बागमती प्रदेशले सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याउदैछ। जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो। चालू आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार […]

सार १ देखि भदौ मसान्तसम्म सडक खन्न तथा भत्काउन रोक,जबर्जस्ती सडक खने सडक ऐनअनुसार कारबाही गरिने

जेष्ठ २५ , काठमाडौं ।सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडकमा खन्ने र भत्काउने काम गर्न रोक लगाउने भएको छ । वर्षा याममा सडक खन्दा थप बिग्रिने भन्दै सडक विभागले असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने निर्णय गरेको हो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने बताएको […]

गृहमन्त्री खाण र नेकपा प्रवक्ता प्रकाण्डबीच भेटवार्ता, बन्दी रिहाइ गर्न माग

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड)ले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान नेता प्रकाण्ड र गृहमन्त्री खाणबीच गृह मन्त्रालयमा भेटवार्ता भएको हो। यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र बन्दीहरूको रिहाइ लगायतका विषयमा छलफल भएको नेकपाका प्रवक्ता प्रकाण्डले जानकारी दिए । भेटमा गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका […]

नास्टले गर्यो सिसडोलको अध्ययन, १ किलोमिटर परसम्मको पानीमा पनि प्रदुषणको मात्रा उच्च

जेष्ठ २५ ,काठमाडौं ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले सिसडोलको अध्ययन गरेको छ । डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाई जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञ टोलीले लिच्चड मिसिएर प्रदूषणको अध्ययन गरेको हो । लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा […]

बहुप्रतीभाशालि एकाराम सिंहको बार्षिक पुन्य तिथिमा उनलाई यसरी सम्झे

काठमाडौँ। बहुप्रतीभाशालि वरिष्ट चित्रकार , साहित्यकार, सस्कृति,सस्कृतिविध,आखादान अभियानता समाजसेवी यकाराम सिंहको बार्षिक पुन्य तिथिको अवसरमा आयोजित श्रद्धांजलि सभा मा विभिन्न व्यक्तित्वले समाजमा उहाको देनलाई सम्झी श्रद्धसुमन अर्पण गरे। नेवा: भोलिन्टियर्सको आयोजनामा भएको सभामा यकारामसिहका कृतिहरुको प्रसंशागर्दै समाजमा उहाको देनलाई सम्झिन बार्षिक रुपमा विभिन्न कार्येक्रम गर्नु पर्ने सस्थाका अध्क्षय् मनोज नेवा : खड्गीले बताए। विभिन्न सस्थाको […]

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नहुने ,आफ्नो निर्णयबाट पछि हट्यो विभाग

काठमाडौँ –  यातायात व्यवस्था विभागले  असार मसान्तसम्म अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णयबाट आफै पछाडि हटेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै विभागले साउन १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्ट पारेको हो ।   विभागले  जारि गरेको बिज्ञप्तिमा  , साउन १ गते विहान देशभर गुड्ने सबै सवारीमा इम्बोस्ड प्लेट […]

फोहर बोकेका गाडी बिच्चैमा रोकिए , स्थानियेले मानेनन् सम्झौता

काठमाडौं । काठमाडौं उपत्यकामा हप्तौंपछि आज (मंगलबार) देखि उठाउन थालिएको फोहोर फाल्न ल्याण्डफिल्ड साइटका स्थानीयले फेरि अवरोध गरेका छन् । सोमबार सरकार, नगरपालिकाहरु र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिहरुबीच भएको सहमति नमान्ने भन्दै नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले फोहोर लिएर गएका गाडीलाई अवरोध गरेका हुन् । सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी […]

काठमाडौँको फोहर भोलिबाट उठ्ने , यसरी भयो सम्झौता

 जेठ २३ ,काठमाडौँ ।  लामो समयसम्म उठ्न नसकेको काठमाडौं महानगरपालिकाको सडकमा थुप्रिएको फोहोर उठ्ने भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा सोमबार बसेको सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरुबीचको बैठक पछी जनप्रतिनिधिहरुको बीच भएको छलफलले मंगलबार भोलिबाट काठमाडौं महानगरभित्र थुप्रिएको फोहोर उठाउने सहमति भएको हो ।   बैठकमा काठमाडौंका मेयर बालेन्द्र साह तथा ककनी, धुलिबेसी, गोकर्णेश्वर […]

काठमाडौं महानगरपालिकाले आज सोमबारबाट कल सेन्टर चलाउने, समस्या गुनासो र सुझाव‘टोल फ्री’ नम्बर बात दिन मिल्ने

जेठ २३ , काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सोमबारबाट कल सेन्टर चलाउने भएको छ । महानगरपालिकाको मेयर बालेन्द्र साह(बालेन)ले पहिलो कार्यपालिका बैठकमा एक साताभित्र कलसेन्टर चलाउने निर्णय अनुसार आजबाट महानगरमा कल सेन्टर चल्ने महानगरका सूचना विभाग प्रमुख नवराज ढकालले जानकारी दिए । महानगरपालिका भित्र रहेका समस्याहरुको बारे गुनासो र सुझाव दिन मिल्ने गरी महानगरले ‘टोल […]