काठमाडौँ – नेपाल भाषा म्युजिक भिडियो ‘ खनागु जीं छन्त ’ सार्वजनिक भएको छ । भर्राखरै युत्युव मार्फत सार्वजनिक भएको यो नयाँ म्युजिक भिडियो गीत राजु मानन्धरको शव्द रचनामा सज्जु मानन्धर र निसा देशारको स्वरमा यो गीतमा जुगल डंगोलको संगीत रहेको छ । प्रेम प्रशंग समेटिएको निकै रमाइलो यो म्युजिक भिडियोको निर्देशन सुरज महर्जन र […]
Author: ननस्टप संवाददाता
काठमाडौँ महानगरले सर्वसाधरणलाई शौचालय प्रयोग गर्न दिने संस्थाहरुलाई सरसफाई सामाग्री उपलब्ध गराउने
जेठ २९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सर्वसाधरणलाई शौचालय प्रयोग गर्न दिने संस्थाहरुलाई सरसफाई सामाग्री उपलब्ध गराउने भएको छ। महानगर पालिकाले आफ्नो शौचालय सर्वसाधरणलाई प्रयोग गर्न दिने संस्थाहरुलाई हरेक चाररचार महिनामा सरसफाई सामाग्री उपलब्ध गराउन लागिएको हो । आइतबार बसेको काठमाडौँ महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख बालेन्द्र शाहले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन […]
शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक: प्रा डा. सुवेदी
जेठ २९ ,काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. भिमप्रसाद सुवेदीले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ । विश्वविद्यालय अनुदान आयोग र मंगल बहुमुखी क्याम्पसद्वारा संयुक्त रुपमा आयोजित पाँच दिने कार्यशाला समापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । ‘‘नेपालमा अहिलेसम्म शिक्षा क्षेत्रमा शिक्षक र प्राध्यापकलाई विद्यार्थी सिकाउने विधिबारेमा मात्र केन्द्रित […]
काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौ । काठमाडौं उपत्मायकामा मध्भूयरात कम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेटमा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।
महानगरका दुई दर्जन बढी समस्या र मेयर वालेन शाह
-पदम श्रेष्ठ – इतिहास खोजकर्ता तथा पुस्तक लेखक अत्यधिक बहुमतबाट काठमाडौं महानगरपालिकामा चुनिन सफल मेयर वालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसमक्ष काठमाडौंबासीका झण्डै दुई दर्जन समस्याका चुनौतिहरु खडा छन् । काठमाडौं पुर्ननिर्माणका हस्थी समेत मानिनु हुने केशव स्थापितलाई समेत तेस्रो हरफमा नै रोकेर अत्यधिक बहुमतबाट स्वतन्त्र मेयर, उपमेयरमा जित्न सक्षम शाह र डंगोललाई काम गर्न […]
उपत्यकाको सडक तथा चोक चोकमा थुप्रिएको फोहर ब्यबस्थापन आजबाट हुने , बञ्चरेका स्थानीय संग भयो यस्तो सहमति
काठमाडौँ – उपत्यका भित्रका सडक तथा चोक चोकमा थुप्रिएर रहेका फोहर आजबाट नुवाकोट बञ्चरेडाँडाका स्थानीयले आज रातिबाट फोहोर फाल्न दिन सहमत भएका छन् । बिभिन्न माग राख्दै अवरोध गर्दै आएका सिसडोल र बन्चारेका स्थानीय संग गएराति भएको वार्तामा फोहोर लैजान दिन सहमत भएका हुन । फोहोर लैजादा राति लैजानु पर्ने, गाडीबाट लिच्चड नचुहिने गरी व्यवस्थापन […]
पेट्रोलमा आठ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ बढ्यो
काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा ८ रुपैया र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ बढाएको छ । गत साता पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको निगमले बिहिबार रातिदेखि नयाँ भाउ बढाइएको सूचना जारी गरेको हो । अघिल्लो साता पेट्रोलको भाउ १८० रुपैयाँबाट १७० मा झारिएको थियो । अब बढेको नयाँ मूल्य पेट्रोल […]
मन्त्री श्रेष्ठको सचिवालय द्वारा बिना तथ्य प्रायोजित गरिएका समाचारप्रति दुःख व्यक्त ,समाचार हटाउन आग्रह
काठमाडौँ । विभिन्न अनलाइन संचार माध्यममा सङ्घिय मामिला तथा समान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको बारेमा प्रकाशित भ्रामक समाचारको बारेमा मन्त्री सचिवालयको ध्यानाकर्षण भएको जनाएको छ । ननस्टप खबर संग मन्त्री श्रेष्ठमा स्वकी सचिव सुरज महर्जले आज विभिन्न अनलाइन समाचारमा प्रकाशित भनिएका जस्तो कुनै त्यस्ता किसिमका घटना नभएको बताए । उहाले भने ‘ माननीय दुवै […]
हराएका ३० वटा चोरीका मोटरसाईकल ट्राफिक प्रहरी द्वारा सम्बन्धित धनीलाई हस्तान्तरण
जेठ २६,काठमाडौँ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । बिभिन्न कम्पनीका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले आज आयोजित एक कार्येक्रम बीच हस्तान्तरण गर्नुभएको हो । विभिन्न मिति र […]
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध
फाइल फोटो जेठ २६ ,काठमाडौं । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडक खण्चिड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी […]











