काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौ । काठमाडौं उपत्मायकामा  मध्भूयरात कम्पको धक्का महसुस गरिएको  छ ।  

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेटमा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

 

भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

 
Loading...