काठमाडौंमा भुकम्पकाे ठूलो धक्का महशुस

काठमाडौं । राजधानी काठमाडौंमा भुकम्पकाे ठूलो धक्का महशुस भएको छ । राति २:३६ AM बजेको समयमा भुकम्पकाे धक्का महशुस भएको हाे ।   भुकम्पकाे धक्कापछि अाम सर्वसाधारण अातंकित भइ घरबाट बाहिर निस्केका छन 

भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ ।

शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पकाे धक्कापछि अाम सर्वसाधारण अातंकित भइ घरबाट बाहिर निस्केका छन ।

Loading...