असार १,दाङ । कुटपिट घटना संगै बिबादमा पुगेकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री निवासमा राखिएको छ । उनलाई गएराति दाङ बाट बुटवल लगिएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी पहराका साथ रातारात बुटवलस्थित मुख्यमन्त्री कुलबहादुर केसीको निवासमा लगिएको हो । अहिले पनि विमला मुख्यमन्त्री निवासमै छन् । उनले आफू अस्वस्थ भएको […]
Author: ननस्टप संवाददाता
आज सातै प्रदेशमा बजेट आउँदै, प्राथमिकतामा कृषि
असार १, काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९÷८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम […]
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै,, आजै बजेट पारित गर्ने सरकारको तयारी
काठमाडौं ।प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। सरकार प्रतिनिधिसभाको बुधबार बस्ने बैठकबाट बजेट पारित गर्ने तयारीमा रहेको छ । बिहान ११ बजे बस्ने बैठकमा ११ जना मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, शहरी विकास, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ […]
सुन प्रतितोला १८ सयले घट्यो
काठमाडौँ । सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले घटेर आज मंगलबार ९७ हजार १०० रुपैयाँमा कायम भएको सुनचादी ब्यबसाय संघले जनाएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ६०० रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ भने ३५ रुपैयाँले घटेर प्रतितोला १२ सय ४५ रुपैयाँमा कायम भएको छ ।
मतदाता नामावली संकलन कार्य पुनः सुचारु हुँदै , नाम छुटेकाले सम्पर्क गर्न आग्रह
काठमाडौं । मतदाता नामावली संकलन कार्य पुनः सुचारु हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा असार १ गते (भोलि) देखि मतदाता नामावली संकलन कक्ष स्थापना गरी नामावली संकलन गरिने जनाइएको छ । जिल्ला प्रशासनले सोमबार एक सूचना जारी गर्दै काठमाडौं जिल्ला बाहेकहरूको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । […]
ताम्रकार समाजको नेतृत्वमा विनोद ताम्रकार
ललितपुर महानगरपालिकाले संस्कृति र सम्पदा संरक्षण सम्बद्र्धन संगसंगै स्मार्टसिटीको अवधारणालाई पनि संगै लिएर अगाडी बढने योजना रहेको महानगरका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले व्यक्त गर्नुभयो । ताम्रकार समाजको चौबीसौं सामूहिक भेला तथा अठारौं साधारणसभाको उदघाटन गर्नुहुंदै उहांले गएको कार्यकालमा बाकी रहेको कार्यहरुलाई यस कार्यकालमा पूरागर्ने लक्ष्य लिएको बताउनुभयो । उहांले गएको कार्यकालमा आफूसंग बहुमत नहुंदा समेत […]
मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडाैं । मनसुनी वायुको सामान्य प्रभाव आज सोमबार प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा रहेकाे छ । प्रदेश- १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अन्य प्रदेशका भू-भागमा भने स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा […]
भक्तपुर जिल्ला मानन्धर युवा संघमा नयाँ नेतृत्व
भक्तपुर जिल्ला मानन्धर युवा संघले बाबुकाजी मानन्धरको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति बनाएको छ । संघले जिल्लाका विभिन्न ठाउँमा सघन बसोबास गर्दै आएका ७ वटा टोलको प्रतिनिधित्व हुनेगरि चौथो वार्षिकोत्सव तथा दोस्रो अधिवेशनमार्फत नयाँ समिति छनोट गरेको हो । यसअघि भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहेका न्हुछेरत्न मानन्धर नेतृत्वको कार्यसमिति बनेको थियो । अधिवक्ता […]
हेलिकोप्टर उडान अवतरण अव भक्तपुरको नलिञ्चोकमा
काठमाडौं विमानस्थल बात संचालन हुदै आएको हेलिकप्कोटर सेवा भक्तपुरको नलिन्चोकबात हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिञ्चोकस्थित प्राधिकरणको स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा काठमाडौं विमानस्थलको ट्राफिक चाप घटाउन हेलिकोप्टर सेवालाई भक्तपुर स्थित नलिन्चोक सर्न लागेको हो । आज आइतबार गौचरमा सुरु गरिएको नयाँ आन्तरिक टर्मिनल उद्घाटन कार्यक्रममा प्राधिकणका महानिर्देशक प्रदीप अधिकारी अधिकारीले हेलिप्याड […]
काठमाडौँ महानगरले रोकिएको ‘ब्रुमर’ तीन दिन भित्र सञ्चालनमा ल्याउदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लामो समय बात रोकिएका सडक बडार्ने मेसिन ‘ब्रुमर’ पुनः सञ्चालनमा ल्याइने भएका छन् । प्रमुख साहको अध्यक्षतामा आज आइतबार बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले तीन दिन भित्र बु्रमर सञ्चालनमा ल्याइने जानकारी दिएको हो । बुमर खरिद संगै आएका चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन […]










