भक्तपुर जिल्ला मानन्धर युवा संघमा नयाँ नेतृत्व

भक्तपुर जिल्ला मानन्धर युवा संघले बाबुकाजी मानन्धरको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति बनाएको छ । संघले जिल्लाका विभिन्न ठाउँमा सघन बसोबास गर्दै आएका ७ वटा टोलको प्रतिनिधित्व हुनेगरि चौथो वार्षिकोत्सव तथा दोस्रो अधिवेशनमार्फत नयाँ समिति छनोट गरेको हो । यसअघि भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहेका न्हुछेरत्न मानन्धर नेतृत्वको कार्यसमिति बनेको थियो ।
अधिवक्ता रामकृष्ण मानन्धरको संयोजनमा गठन गरिएको निर्वाचन समितिबाट सर्वसम्मत निर्वाचित नयाँ समिति तपसिल बमोजिम छ ।

नयाँ कार्यसमिति यस प्रकार छ –  
१) अध्यक्ष– बाबुकाजी मानन्धर, साःकोलान शिवरात्री गुठी ख्वप ।
२) प्रथम उपाध्यक्ष– राम बहादुर मानन्धर, गोल्मढी शिवरात्री गुठी ख्वप ।
३) द्वितीय उपाध्यक्ष– ज्ञानेन्द्र मानन्धर, तापालाछी शिवरात्री गुठी ख्वप ।
४) सचिव, बर्तराम मानन्धर, पुलांसः शिवरात्री गुठी ख्वप ।
५) कोषाध्यक्ष– उत्तम मानन्धर, मानन्धर युवा समुह थिमि ।
६) सहसचिव– गंगाराम मानन्धर, सिवा साय्मि खलः थिमि ।
७) सहकोषाध्यक्ष– ईन्द्र मानन्धर, मानन्धर समाज दधिकोट ।
८) सदस्य– तुलसी काजी मानन्धर, साःकोलान शिवरात्री गुठी ख्वप ।
९) सदस्य– ज्ञानबहादुर मानन्धर, साःकोलान शिवरात्री गुठी ख्वप ।
१०) सदस्य– राजकुमार मानन्धर, गोल्मढी शिवरात्री गुठी ख्वप ।
११) सदस्य– उमेश काजी मानन्धर, गोल्मढी शिवरात्री गुठी ख्वप ।
१२) सदस्य– राजेन्द्र मानन्धर, पुलांसः शिवरात्री गुठी ख्वप ।
१३) सदस्य– राम प्रसाद मानन्धर, पुलांसः शिवरात्री गुठी ख्वप ।
१४) सदस्य– रत्न प्रसाद मानन्धर, मानन्धर युवा समाज थिमि ।
१५) सदस्य– राजेश मानन्धर, सिवा साय्मि खलः थिमि ।
१६) सदस्य– सचिन मानन्धर, सिवा साय्मि खलः थिमि ।
१७) सदस्य – विष्णु लक्ष्मी मानन्धर, तापालाछी शिवरात्री गुठी ख्वप ।
१८) सदस्य– तीर्थलक्ष्मी मानन्धर, साःकोलान शिवरात्री गुठी ख्वप ।
१९) सदस्य– रामदेवी मानन्धर, साःकोलान शिवरात्री गुठी ख्वप ।
२०) सदस्य– सुजित मानन्धर, मानन्धर समाज दधिकोट ।
२१) सदस्य– आशकाजी मानन्धर, मानन्धर समाज दधिकोट ।

 

Loading...