नेपाल भाषा म्युजिक भिडियो ‘ खनागु जीं छन्त  ’ सार्वजनिक ( भिडियो सहित )

काठमाडौँ –   नेपाल भाषा म्युजिक भिडियो ‘ खनागु जीं छन्त  ’ सार्वजनिक भएको छ ।  भर्राखरै  युत्युव मार्फत सार्वजनिक भएको यो नयाँ म्युजिक भिडियो गीत  राजु मानन्धरको शव्द रचनामा सज्जु मानन्धर र निसा देशारको स्वरमा यो गीतमा जुगल डंगोलको संगीत रहेको छ  । प्रेम प्रशंग समेटिएको निकै रमाइलो यो म्युजिक भिडियोको निर्देशन सुरज महर्जन र सम्पादन सोहन मानन्धर रहेको छ भने श्रृंगारमा सनम  कुमार श्रेष्ठ र पुजा शाहीको रहेको छ । निकै चर्चित अभिनेत्री आराध्या लक्ष्मी खड्गी संगै योगेन महर्जनको यस म्युजिक भिडियोमा जोरदार भूमिकामा प्रस्तिती  देखिएको  छ ।  

https://www.youtube.com/watch?v=vXazBBh-fbg
https://youtu.be/vXazBBh-fbg
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
Loading...