बहुप्रतीभाशालि एकाराम सिंहको बार्षिक पुन्य तिथिमा उनलाई यसरी सम्झे

काठमाडौँ। बहुप्रतीभाशालि वरिष्ट चित्रकार , साहित्यकार, सस्कृति,सस्कृतिविध,आखादान अभियानता समाजसेवी यकाराम सिंहको बार्षिक पुन्य तिथिको अवसरमा आयोजित श्रद्धांजलि सभा मा विभिन्न व्यक्तित्वले समाजमा उहाको देनलाई सम्झी श्रद्धसुमन अर्पण गरे। नेवा: भोलिन्टियर्सको आयोजनामा भएको सभामा यकारामसिहका कृतिहरुको प्रसंशागर्दै समाजमा उहाको देनलाई सम्झिन बार्षिक रुपमा विभिन्न कार्येक्रम गर्नु पर्ने सस्थाका अध्क्षय् मनोज नेवा : खड्गीले बताए। विभिन्न सस्थाको लोगो समेतका डिजाइनर रहेका शिंहका अन्यकृतिहरुलाई उहाको सम्झनामा हुने कार्यक्रमले सदाजीवित तुल्याई रहेने अध्क्षय् खड्गीले बिचार ब्यक्त गरे।
सभामा विभिन्न व्यक्तित्वले सिंहले समाजमा पुयाएको योगदान बारे चर्चा गरे। बहुप्रतीभाशालि सिंहले रचना गरेका अनगिन्ति साहित्यहरु प्रकाशनमा छन।

Loading...