मंगलबार थपिए १४५९ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४५९ जना कोरोना भाइरसकाा संक्रमण थपिएका छन। यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५६७८८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित राजधानीमा देखिएका छन् । राजधानीका तीन जिल्लामा गरेर ६७६ जना कोरोनाका संक्रमित थपिएका छन् । त्यसमध्ये पनि काठमाडौं जिल्लामा ठूलाे संख्यामा संक्रमित छन् । मन्त्रालयका […]

पछिल्लो २४ घन्टामा थपिए १४५४ नयाँ संक्रमित

काठमाडौँ, २६ भदाै । पछिल्लो २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यसअघि झै सबैभन्दा बढी काेराेना संक्रमित काठमाडाै जिल्लामा भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाै जिल्लामा अहिलेसम्मकै बढी ६२० जनामा काेराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ । काठमाडाै उपत्यकामा ६९६ जना संक्रमित शुक्रबार फेला परेका छन् […]

बिहीबार थपिए १२४६ कोरोनाका नयाँ संक्रमित

काठमाडौं, २५ भदौ । नेपालमा एकैदिन १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार सबैभन्दा बढी काठमाडाैं उपत्यकामा काेराेनाका संक्रमित भेटिएका छन् । बिहीबार थपिएकाे संख्यामा काठमाडाैं जिल्लाले पनि नयाँ रेकर्ड बनाएकाे छ । काठमाडौं जिल्लामा मात्र ४९५ जना संक्रमित भेटिएका छन् । यसले काठमाडाैं जिल्लामा संक्रमणले विकराल रुप लिएकाे स्पष्ट हुन्छ । […]

काठमाडौंमा अहिलेसम्मकै बढी संक्रमित थपिए, उपत्यकामा ५७२ संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौं, २५ भदाै । उपत्यकाका बिहीबार एकै दिन ५७२ जना नयाँ काेराेना भाइरसका संक्रमित भेटिएका छन् । याे अहिलेसम्मकै धेरै संख्या हाे । यसअघि संक्रमितकाे संख्या कहिले पनि पाँच सय पुगेकाे थिएन । बिहीबार थपिएकाे संख्यामा काठमाडाैं जिल्लाले पनि नयाँ रेकर्ड बनाएकाे छ । काठमाडौं जिल्लामा मात्र ४९५ जना संक्रमित भेटिएका छन् । यसले काठमाडाैं […]

बुधवार उपत्यकामा ४६४, देशभर १०८१ कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १०८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमित मध्ये सबैभन्दा बढी यसअघि झै काठमाडाै जिल्लामा छन् । उपत्यकामा थप ४६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौँ जिल्लामा मात्र ३९४ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा ३४ र भक्तपुरमा ३६ […]

कोरोना भाइरसको संक्रमणबाट मंगलबार थप ६ जनाको मृत्यु

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट मंगलबार थप ६ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५ पुरुष र १ महिला गरी ६ जना संक्रमितको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ७० वर्षीय पुरुष, पर्साका ५४ र ६० वर्षीय पुरुष, कपिलवस्तुका ६२ वर्षीय पुरुष तथा […]

२४ घण्टामा थपिए ९०२ जना कोरोना संक्रमित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार देशभरमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे हो। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ […]

देशभर संक्रमण दर केही घटे पनि काठमाडौ उपत्यकामा भने एकै दिन ३२६ संक्रमित

काठमाडौं, २२ भदौ । काठमाडाैं उपत्यकामा अझै काेराेनाकाे संक्रमणकाे दर अझै कम भएकाे छैन । साेमवार पनि काठमाडौं उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण देखिएकाे छ । उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण हुँदा देशभर ९७९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । तुलनात्मक रुपमा काठमाडौं उपत्यका बाहिरका जिल्लामा संक्रमण दर घटे पनि काठमाडौं उपत्यकामा भने बढिरहेको […]

२४ घन्टामा थपिए ९८० नयाँ संक्रमित

काठमाडौं, २१ भदौ । आइतबार नेपालमा ९८० जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १०३८२ नमूना परीक्षण गर्दा ९८० पाेजिटिभ देखिएकाे जानकारी दिएकाे हाे ।  मन्त्रालयले त्यसमध्ये २९० महिला र ६९० पुरुष रहेकाे पनि जानकारी दिएकाे छ । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । […]

शनिवार पनि उपत्यकामा चारसय बढी संक्रमित पुष्टि, देशभर भेटिए १०४१ कोरोना पोजिटिभ

काठमाडौं, २० भदौ । शनिवार काठमाडाैं उपत्यकामा चारसय बढी काेराेनाका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा शनिवार ४०८ जना संक्रमित भेटिएकाे बताएकाे छ । उपत्यकामा भेटिएका नयाँ संक्रमित मध्ये सबैभन्दा बढी काठमाडाै जिल्लामा छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना नयाँ संक्रमित पुष्टि भएकाे छ […]