२४ घन्टामा थपिए ९८० नयाँ संक्रमित

काठमाडौं, २१ भदौ । आइतबार नेपालमा ९८० जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १०३८२ नमूना परीक्षण गर्दा ९८० पाेजिटिभ देखिएकाे जानकारी दिएकाे हाे । 

मन्त्रालयले त्यसमध्ये २९० महिला र ६९० पुरुष रहेकाे पनि जानकारी दिएकाे छ । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त रकम अशोज १ गतेदेखि २०७८ असार २० गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ।

Loading...