वरिष्ठ अधिवक्ता थापाले पत्रकारमाथि दुर्ब्यवहार गरेकोप्रति पत्रकार महासंघ उपत्यकाको आपत्ति

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालय बाहिर फोटो खिचिरहेका पत्रकार उमेश कार्कीमाथि सार्वजनिक रूपमा अभद्र व्यवहार गरेपछि नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले कडा आपत्ति जनाएको छ। महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक स्थलमा सार्वजनिक व्यक्तिको व्यवहार सभ्य र संयमित हुन अत्यन्त आवश्यक हुन्छ। तर, वरिष्ठ […]

ललितपुरका पत्रकारलाई नि:शुल्क स्वास्थ्य शिविर

ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा पत्रकारका लागि बृहत् स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबाराही चापागाउँ अस्पतालको संयुक्त आयोजनामा आयोजित शिविरमा ललितपुरमा कार्यरत पत्रकारहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको हो। शिविरमा नसर्ने रोग, मधुमेह (सुगर), रक्तचाप (प्रेसर), मुटु, मृगौला, दाँत, आँखा, स्त्रीरोग, CBC, RFT, […]

पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष सारु मगरलाई पितृशोक

काठमाडौ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष एवं प्रेस सेन्टर नेपालका नेता कृष्ण सारुमगरलाई पितृशोक परेको छ । उनका पिता सुर्जबहादुर मगरको ५५ वर्षको उमेरमा असामयिक निधन भएको हो । आइतबार मकवानपुरको मकवानपुर गढी नजिकै अटो चलाउँदै गर्दा माथिबाट आएको ढुङ्गा टाउकोमा लागि उनी गम्भीर घाइते भएका थिए । हेटौंडा अस्पताल र भरतपुर […]

राजावादीले आगो लगाएको घरमा जीउँदै जले पत्रकार, महासंघको स्थापना दिवस बिरोध सभामा परिणत

राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको ज्यान गएको छ।  राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा उनको ज्यान गएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको हो ।  तीनकुनेको घरबाट उनले एभिन्यूज टिभीका लागि लाइभ गरिरहेका थिए। त्यसक्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर ज्यान गएको प्रहरीको भनाइ छ । उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक […]

सामाजिक सञ्जाल नियन्त्रण गर्ने बिधेयक पत्रकार महासंघलाई स्वीकार्य छैन : महासचिव गुराँगाईं

काठमाडौ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईले सामाजिक सञ्जाल नियमन विधेयक हुबहु पारित गर्न नहुने बताएका छन्। प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाललाई नियन्त्रणमुखी बनाउने कुनै पनि प्रयासलाई महासंघले समर्थन नगर्ने स्पष्ट पारेका हुन् । ‘सामाजिक सञ्जाल नियमन विधेयक हुबहु पारित गर्नु हुदैन ,’ […]

महाधिवेशन सारेर ६ महिना कार्यकाल थप्यो पत्रकार महासंघले

काठमाडौं । विधानद्वारा निर्धारित महाधिवेशन सार्दै नेपाल पत्रकार महासंघले आफ्नाे कार्यकाल थपेकाे छ । बुधबार प्रविधिको प्रयाेग गरी गरिएकाे राष्ट्रिय भेला (जुम वेविनार)बाट महासंघले यस्ताे निर्णय गरेकाे हाे । विश्वव्यापी रुपमा नराम्ररी असर गरेकाे काेराेना भाइरस (काेभिड १९) कारण महासंघले बुधवार इन्टरनेटबाटै भर्चुअल भेला सम्पन्न गरेकाे छ । केन्द्रीय समितिका पदाधिकारी, सल्लाहकार, प्रदेश र जिल्ला […]

सरकारले फेरि अघि बढायो मिडिया काउन्सिल विधेयक

काठमाडौं, १२ भदौ । नेपाल पत्रकार महासंघसहित सबै मिडियाकर्मीहरुको व्यापक विरोधपछि स्थगित गरिएको मिडिया काउन्सिल विधेयक फेरि अगाडि बढाइएको छ । सरकारले संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभामा नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई पेश गरेको छ। आम पत्रकार तथा मिडियाकर्मीहरुको विरोधपछि यसअघि ल्याइएको विधेयक स्थगित गरिएको थियो । तर, बिहीबार सरकारका तर्फबाट सञ्चार तथा […]

टोकियोमा नेपाली पत्रकारहरुबीच अन्तरक्रिया, सहकार्यमा जोड

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा जापानका पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टोकियोमा आइतवार जापानका नेपाली पत्रकारहरुको अवस्था, समाचार प्रस्तुती र चुनौती लगायत विषयमा भएको कार्यक्रममा एक दर्जन बढी सक्रिय पत्रकारहरू सहभागिता रहेको थियो । पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि महासंघका पूर्व केन्द्रीय सदस्य […]

पत्रकार महासंघ फेरि आन्दोलनमा जाने तयारीमा

काठमाडौं, १६ साउन । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ फेरि आन्दोलनमा जाने भएको छ । यसअघि सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका विरुद्धमा सडक आन्दोलनमा उत्रेको महासंघ यसपटक श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि सडकमा उत्रन खोजेको हो । नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिको आज बसेको बैठकले श्रमजीवी पत्रकार ऐन–२०५१ कार्यान्वयनका लागि […]

पत्रकार महासंघ जापान अधिवेशनको तयारीमा, सदस्यता आवेदन खुल्ला

टोकियो । पत्रकार महासंघ जापान शाखाको चौथो अधिवेशन आगामी सेप्टेम्वर २२ तारिख टोकियोमा हुने भएको छ। महासंघका अध्यक्ष मोहन घलेको अध्यक्षतामा अाइतबार बसेको कार्यसमिति वैठकले अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। बैठकले अधिवेशनका लागि अध्यक्ष घलेको संयोजकत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ। यसैगरी बैठकले पत्रकार महासंघको सदस्यता नविकरण तथा क्रियाशील पत्रकारहरुका लागि नयाँ […]