भक्तपुर । डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवती प्रहरीको फन्दामा परेकी छिन्। दोलखाको वैतेश्वर गाउँपालिका–८ घर भई भक्तपुरको मध्यपुर थिमि-३ गठ्ठाघर बस्ने सुजिता अधिकारीलाई बुधवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्टि गरेको छ ।। अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार सुजिताले आफूसंग क्यानडाको भिसा भएको […]
समाज
मध्यपुर थिमिका सूचना अधिकारी सिलवाल लगायत सम्मानित
भक्तपुर । सूचनाको हक प्रभावकारी कार्यान्वयन गरेको भन्दै मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकारी केशव सिलवाललाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन्। राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवको अवसरमा शीतल निवासमा आयोजित कार्यक्रममा सिलवाललाई नगद ३० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो। आयोगले सूचनाको हकलाई सर्वसाधारणसम्म पुर्याउने कार्यमा उल्लेखनीय योगदान दिएको आधारमा सिलवाललाई ‘उत्कृष्ट सूचना अधिकारी’ को […]
प्रहरी बृत्त थिमिका प्रमुख भन्छन् – पत्रकार भनेका ऐना हुन्
भक्तपुर । पाँच दिन अघि जिल्ला प्रहरी बृत्त थिमिको प्रमुखमा पदबहाली गरेका डिएसपी नवराज ढुङ्गानाले पत्रकारसंग भेटघाट गरेका छन् । सोमबार पत्रकार संग कुराकानी गर्दै डिएसपी ढुङ्गानाले शान्ति सुरक्षालगायतका विषयमा पत्रकारिता जगतको उल्लेखनीय भूमिका रहने बताएका छन् । उनले पत्रकारलाई ऐनाको रुपमा आफूले बुझ्ने बताए । पत्रकार समाजको ऐना भएका भन्दै उनले पत्रकारिता मार्फत बृत्तको […]
क्यान्सरसंग लडिरहेकी महिलालाई औद्योगिक शान्ति नेपालको रु १ लाख सहयोग
काठमाडौ । औद्योगिक शान्ति नेपाल संस्थाले रोल्पाकी क्यान्सर पीडित बिपन्न महिलालाई आर्थिक सहयोग गरेको छ । संस्थाले रोल्पा जिल्लाको नुवागाउँ त्रिवेणी गाउँपालिका- ३ कि ५३ वर्षीया धनकली बुढामगरलाई नगद रु. एक लाख सहयोग गरेको हो । संस्थाका अध्यक्ष सन्दिप महतले सो रकम नगदै हस्तान्तरण गरेका हुन् । अध्यक्ष महतले ३ वर्ष देेेेखि क्यान्सरको उपचार गराइरहेकी […]
बालकोटमा महायज्ञ : शुरुकै दिन उठ्यो १६ लाख, श्रीरामले दिए १० लाख बढी दान
नवराज काफ्ले, भक्तपुर । बालकुमारी मन्दिर तथा फल्चा निर्माणको उद्देश्यले सूर्यविनायक-२ बालकोटमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिनमै १६ लाख रुपैयाँ सहयोग संकलन भएको छ। उक्त सहयोगमा समाजसेवी श्रीराम श्रेष्ठले एक्लै १० लाख ५० हजार ५ सय ५५ रुपैयाँ योगदान गरेका छन्। अन्तर्राष्ट्रिय भागवत प्रवक्ता श्री श्री श्री १००८ महामण्डलेश्वर स्वामी श्री ईश्वर चैतन्य […]
समाज रूपान्तरणका आधार श्रमिक वर्ग हुन् : अध्यक्ष प्रचण्ड
काठमाडौं । १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित भव्य कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिक वर्गलाई समाज परिवर्तनको आधार र विकासको प्रणेता भएको उल्लेख गर्नुभएको छ । अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता […]
अपहरणगरी फिरौती माग्ने पक्राउ
पर्सा । अपहरणपछि बन्धक बनाएर फिरौती रकम मागेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१२ का २३ वर्षीय रिकेशकुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता र सखुवाप्रसौनी गाउँपालिका-३ का २४ वर्षीय सिकेन्द्र साह र अर्का नाबालक रहेका छन्। बारा कलैया उपमहानगरपालिका-१८ का २६ वर्षीय सुधीरप्रसाद साहलाई अपहरण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको […]
सेवाघरमा आश्रितसंग दु:ख साट्दै दिपशिखाले मनाए जन्मदिन
भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले मानव कल्याण समाज (सेवाघर)मा आश्रितहरुसंग दु:ख साट्दै आफ्नो जन्मदिन मनाएका छन् । उनीहरूलाई खाद्यान्न सहयोगसहित बेलुकाको भोजन स-प्रेम अर्पण गर्दै उनले सोमबार आफ्नो जन्मदिन मनाएका हुन् । भक्तपुरको मध्यपुर थिमि-३ का स्थायीबासी बनिसकेका दिपशिखा र उनकी पत्नी गाेमा आलेले भक्तपुरकै चाँगुनारायण-३ […]
मध्यपुर थिमिको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा पनि ब्लड बैंक
भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकको पारिश्रमिक सम्बन्धी सरकारी निर्णय अविलम्ब कार्यान्वयन गर्न चेतावनी दिएका छन् । भक्तपुरको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको १७औं वार्षिकोत्सव समारोहमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले निजी क्षेत्रले चिकित्सकहरूको अधिकार नमान्दा सरकारबाट कुनै सहयोग नपाउने स्पष्ट पारेका हुन् । “स्वास्थ्य मन्त्रालयले आवासीय चिकित्सकलाई मासिक […]
पूर्वमन्त्री बस्नेतको गुनासो- युवापुस्ता समाज हेरेर होइन, सामाजिक सञ्जाल हेरेर धारणा बनाउँछन्
ललिता साह, भक्तपुर । देशको अर्थतन्त्र मजबुत बनाउन पर्यटन र युवा उद्यमजस्ता व्यवसायिक क्षेत्रहरूमा योजना र लगानी अपरिहार्य रहेको नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बताएका छन्। सूर्यविनायक नगरपालिका वडा नं ७ को कार्यालय र राष्ट्रिय युवा परिषद्को संयुक्त लागत साझेदारीमा आयोजित “युवा मार्गदर्शन तथा मनोसामाजिक परामर्शसहित युवाका सीपमा आधारित मोटर ड्राइभिङ्ग एकदिने […]