दिर्घ बहादुर शाही, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका-६ को केन्द्र नर्कुमा पहिलो पटक ट्र्याक्टर पुगेपछि स्थानीयवासीहरू हर्षित भएका छन्। प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट विनियोजित रकममा निर्माण गरिएको ट्र्याकमार्ग केही महिनामै सञ्चालनमा आएसँगै पहिलो ट्र्याक्टर नर्कु पुगेको हो। हाल सञ्चालनमा रहेको गाउँपालिकाको केन्द्र नर्कुबाट करिब तीन किलोमिटर दूरीमा पर्ने प्रस्तावित केन्द्र तलि नर्कुसम्म […]
समाचार
अदालतले न्याय दियो, प्रधानमन्त्री आफैं पीडक बचाउन लाग्नुभयो : धामी
काठमाडौं । अदालतले ऐन महरमाथि मुद्धा चलाउन आदेश दिए पनि प्रधानमन्त्री केपी ओलीको दाबाबमा बचाइरहेको आरोप लागेको छ । बुधबार संवाद डबलीमा पीडित रस्मिला धामीले पत्रकार सम्मेलनको आयोजना गरी सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनले उन्मिुक्ति दिने तयारी गरेकोसमेत आरोप लगाइन् । २०८१ माघ ९ गते उच्च अदालत पाटनले आफ्नो पक्षमा फैसला दिए पनि महरको […]
असन मखनटोलमा लागेको आगो नियन्त्रणमा, एक जनाको निधन
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ असनको मखनटोलमा लागेको लागो नियन्त्रणमा आएको छ । आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो । आगो नियन्त्रणमा काठमाडौ र ललितपुर महानगरका बारुण यन्त्र प्रयोग भएका थिए भने तीनै सुरक्षा निकाय र स्थानीयको सक्रियता रहेको थियो । प्रहरीका अनुसार स्थानीय दयाराम श्रेष्ठको चारतले घरमा ग्यास […]
रहेनन् संसारकै सबैभन्दा गरीब राष्ट्रपति
उरुग्वे । उरुग्वेका पूर्व राष्ट्रपति जोसे अल्बर्टो मुजिका कोर्डानो (पेपे मुजिका) को ९० वर्षको उमेरमा निधन भएको छ। सरल जीवनशैली र समाजवादी विचारधाराका प्रतीक मुजिकाको निधनले विश्व समाजवादी आन्दोलनले एक महत्वपूर्ण नेता गुमाएको छ। सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका मुजिका ‘संसारकै सबैभन्दा गरीब राष्ट्रपति’ भनेर विश्वमा चर्चित थिए। उनले आफ्नो तलबको […]
पाकिस्तानद्वारा भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन
इस्लामाबाद । पाकिस्तानले भारतीय प्रधानमन्त्रीद्वारा हालै सार्वजनिक गरिएको अभिव्यक्तिलाई “उकास्ने र भडकाउने” भन्दै तीव्र विरोध जनाएको छ। परराष्ट्र मन्त्रालयको प्रवक्ताको कार्यालयमार्फत जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त अभिव्यक्तिलाई “राजनीतिक स्वार्थ, गलत सूचना र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन” मा आधारित खतरनाक कदमका रूपमा चित्रण गरिएको छ। प्रेस विज्ञप्तिमा पाकिस्तानले हालै भएको युद्धविराम सम्झौतालाई सुदृढ पार्न आफू प्रतिबद्ध […]
डोल्पामा रेडपाण्डा जोगाउन वनमाथिको निर्भरता घटाउने प्रयास
दिर्घ बहादुर शाही, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिकामा हरित जीवनशैली प्रवर्द्धन र जैविक विविधता संरक्षणलाई लक्षित गर्दै प्लास्टिक त्रिपाल र सागसब्जीका बीउ वितरण गरिएको छ। रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग र महिला तथा दलित जाति उत्थान मञ्चको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमअन्तर्गत सामुदायिक वन संरक्षणमा सक्रिय १२ जना अभिभावकलाई प्लास्टिक त्रिपाल वितरण गरिएको छ। […]
प्रथम शंखरापुर उपत्यकाव्यापी एकायन कराते प्रतियोगिता सम्पन्न
बुद्धशरण शाही, काठमाडौँ । नेपाल एकायन कराते संघ साँखु शाखाको आयोजनामा शंखरापुर नगरपालिका–५ स्थित प्रथम शंखरापुर उपत्यकाव्यापी एकायन कराते प्रतियोगिता २०८२ सोमबार सम्पन्न भएको छ। प्रतियोगिता शंखरापुर नगरपालिका–३ जहरसिंह पौवास्थित कभर्डहलमा सम्पन्न भएको हो। उद्घाटन समारोहमा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रम शाखा प्रमुख विनिता थिङको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा […]
शिक्षालाई रोजगारीसँग जोड्न आदिम कलेज र टोक्मा टेक्नोलोजीबीच सहकार्य
काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा शिक्षालाई रोजगारीसँग जोड्ने उद्देश्यले आदिम कलेज र टोक्मा टेक्नोलोजी प्रा.लि.बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झदारीमा आदिम कलेजका प्राचार्य शंकर प्रसाद शर्मा र टोक्मा टेक्नोलोजीका निर्देशक सागर आङदेम्बेले हस्ताक्षर गरे। कलेजका व्यवसाय विकास प्रबन्धक धन बहादुर साउद साक्षीका रूपमा उपस्थित थिए। सहकार्यअनुसार विद्यार्थीलाई इन्डस्ट्री इन्टर्नशिप, संयुक्त अनुसन्धान, पाठ्यक्रम परिमार्जन, […]
रोशीले रोकेको बिपी हाइवे सुचारु
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी-१२ माम्तिमा रोशी खोलाले डाइभर्सन बगाउँदा सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग सुचारु भएको छ । रोशी खोलामा आएको बाढीले राजमार्गमा डाइभर्सन बगाउँदा गएराति करिब ९ बजेदेखि नै यातायात अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय, मंगलटारले सडक बिभाग, प्रहरी, स्थानीय तह र सरोकारवाला निकायहरूको सहकार्यमा राजमार्ग खुलाउन सफल भएको बताएको छ। […]
घरमा बस जोतेर फरार रहेका सहचालक पक्राउ
भक्तपुर । घरमा लगेर बस जोतेको आरोपमा प्रहरीले २० वर्षिय सहचालक अनिल खत्रीलाई पक्राउ गरेको छ । गएराति करिब २ बजेको समयमा बा ६ ख ५९९८ नम्बरको भक्तपुर-बागबजार रुटमा चल्ने बस मध्यपुर थिमिको निकोसेरास्थित स्थानीय सानुमाया धौबन्जारको घरमा जोतिन पुगेको थियो । चालकले भक्तपुर ग्यारेजमा राखेको बस सहचालकले राति दुर्घटना गराएको ख्वप भक्तपुर यातायात प्रालिले […]