काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमालाई थप बढाएको बताउनु भएको छ । आज वडा नम्बर–५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । ‘धरहराबाट सरकारले मास्क अभियान थालेको छ, यो सकारात्मक हो,’ शाक्यले भन्नुभयो, ‘धरहरा निर्माण भएपछि त्यसको गरिमा थप […]
Uncategorized
काठमाडौँ महानगरको १ करोड ४८ लाख अनुदानमा नरबुद्धपार्कको शिलान्यास
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लिएको एक वडा एक पार्कको नीति अनुसार १ करोड ४८ लाख अनुदानमा नरबुद्धपार्कको शिलान्यास भएको छ। महानगरपालिकाको ५ वडा हाँडीगाउँमा आज महानगरका प्रमुख बिद्या सुन्दर शाक्य तथा उप प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले संयुक्त रुपमा नरबुद्धपार्कको शिलान्यास गर्नु भएको हो। प्रमुख शाक्यले काठमाडौँ महानगरपालिले अहिलेसम्म साना–ठूला गरी करीब ७० वटा पार्क […]
आधिवासीले संस्कार र संस्कृतिलाई निरन्तरता दिई रहँदा राज्यले पहिचानको भेउ कहिले पाउने ? विश्व अधिवासी जनजाति दिवसको सबैमा शुभकामना
महेश्वर मानन्धर – सडक विस्तार पिडित अभियन्ता अपवादलाई छाडेर भन्ने हो भने विश्वका हरेर ठाउँमा आदिवासी जनजातिहरूले कानुनी रूपमा लिपिबद्ध भएका अधिकार पाएका छैनन् । कुनै पनि भुमि र सो सँग जोडिएका संस्कार र संस्कृति, भाषा, धर्म लगायतको संरक्षण आदिवासीजनजातिहरूका कारण भएका छन् । तिनै आदिवासीजनजातिका कारण देशले पहिचान पाएको हुन्छ । उनीहरूले आफ्नो […]
सर्वोच्च द्वारा ब्यबसायको आधारमा राखिएको थरलाइ परिवर्तन गर्न पाउने कानुनी बाटो खुल्ला
काठमाडौँ। सर्वोच्च अदालतले नेवार समुदाय भित्रको शाही ,खड्गी जातीले पेशा ब्यबसायको आधारमा राखिएको थरलाइ परिवर्तन गर्न पाउने कानुनी बाटो खोलिदिएको छ । राज्यबाट प्रदान गरेको नागरिकता ,राहदानी , शैक्षिक प्रमाण पत्र लगाएत सरकारी कागजातमा साबिकमा प्रयुक्त अपहेलित युक्त थरको सट्टा आत्मसम्मानको बोध हुने थरहरु नाय:,शिंह,शाही ,खड्गी कयेम गराउन यथाशिघ्र आवश्यक कानुनी तथा व्यबस्थाकीय प्रवन्ध […]
काठमाडौँ महानगरले सार्वजनिक जग्गा संरक्षण र हरियाली वृद्धि गर्न वृक्षा रोपन गर्दै
साउन २,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि वृक्षारोपण थालेको छ । प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ ह्युमत विष्णुमती नदी किनाराबाट विरुवा रोप्ने कामको थालनी थाल्नुभएको हो । उहाँले चाँपको विरुवा रोप्नुभएको थियो । वातावरण विभागले बर्खायाममा सार्दा छिट्टै हुर्कने जातका विरुवा रोप्न थालेको हो । विरुवा रोपिसकेपछि सहरी सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि आफ्ना योजना […]
चितवन प्रशासन जारि गर्यो कर्फ्यु आदेश ,घर बाहिर निस्कन नपाइने
चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेपछि चर्किएपछि प्रशासनले कर्फ्यु आदेश जारि गरेको छ। चितवनक प्रमुख जिल्ला अधिकारी प्रेम लाल लमेछाले एक सुचना जारी गर्दै पूर्वपश्चिम राज्मंग्को राप्ति नगरपालिका १ लोथरदेखी वडा न ४ दुधुवा सम्मको सम्मको राजमार्गको दायाँ बायाँ ५ सय मिटर सम्म कर्फ्यु लागिएको जानकारी दिएका […]
‘ फ्रन्टलाइनरको ’ भित्तेचित्र मेटाएका मेयर शाक्यले दिए यस्तो प्रतिक्रिया
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उहाँले यस्तो बताएका हुन् । शाक्यले कोहि पनि नीति बाहिर जानुनहुने , अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लङ्घन गर्न नपाइने बताए । उहाले कोविड फ्रन्टलाइनरहरुको सम्मानमा बनाइएका […]
मेयर शाक्यले भूमाफियसँग साँठगाँठ गरेर बुद्धनगरको सरकारी जग्गामा पार्क बन्न रोकेको हो -प्रदेशसभा सदस्य श्रेष्ठ
मकवानपुर, १८ असार । बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूमाफियसँग साँठगाँठ गरेर बुद्धनगरको सरकारी जग्गामा पार्क बन्न रोकेको आरोप लगाएका छन् । बागमती प्रदेशसभामा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत बुद्धनगरको सरकारी जग्गामा पार्क बनाउँन राखेको २० लाख रुपैयाँ महानगरको कार्यान्वयन इकाईले रोकेको बताए । […]
सामाजिक संजालमा नक्कली डिएसपीको पोसाक लगाएर भ्रम सिर्जना गर्ने ब्यक्ति पक्राउ
काठमाडौँ। आफूलाई नेपाल प्रहरीको डाक्टर / मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) बताउने तारकेश्वर नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४४ को कृष्ण प्रसाद ढुङ्गानालाई अपराध महाशाखा बात खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। भिक्टोरिया फार्मेसीका संचालक समेत रहेका ढुंगानाको साथमा प्रहरीले नेपाल प्रहरीको बिभिन्न पदहरूको यूनिफम लगाएका फोटा थान -३, प्रहरी नायब उपरीक्षकको यूनिफम थान-१, […]
करिश्मा मानन्धर महानायिका घोषित
राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने दुई दर्जन महानुभावहरुलाई सम्मान गरिएको छ । आर के इन्टरटेनमेन्ट ग्रुपको विसौं वार्षिकोत्वको अवसरमा शनिवार राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले नेपाल विद्युत प्राधिकरणका पूर्व महानिर्देशक कुलमान घिसिङ, वरिष्ट स्त्रीरोग विशेषज्ञ तथा गितकार डा.भोला […]











