काठमाडौं । कोरना बिरुद्दको मोर्ड़ना खोप नेपालमा आउने भएको छ। विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको हो । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको स्वास्थ्य तथा जनसङ्ख्या […]
Uncategorized
१२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई कोरना बिरुद्दको मोर्डना लगाइने
काठमाडौं । कोरना बिरुद्दको मोर्ड़ना खोप नेपालमा आउने भएको छ। विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको हो । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको स्वास्थ्य तथा जनसङ्ख्या […]
आज नाग पञ्चमि , बजारमा देखियो यस्तो – फोटोहरु
आज नाग पञ्चमि , बजारमा देखियो यस्तो – फोटोहरु फोटो – बुद्ध शरण शाही
सुन्धारा धरहरा पछाडी रहेको घर जग्गा विवाद फेरी चुलियो
काठमाडौँ। सुन्धारा धरहरा पछाडी रहेको घर जग्गा विवाद फेरी चुलिएको छ। सुन्धारा धरहरा पछाडी दक्षि ण पट्टि रहेको जग्गामा बनेको घर अगाडी बाट प्रहरीले बिहिबार केहीलाई नियेंत्रन्मा लिएको छ। प्रहरी नियेंत्रणमा पर्ने मध्ये रत्नकाजी महर्जनले छ आनामा बनेको सो जग्गा घर/टहरा दाजु जुजुकाजी महर्जनको स्वामित्वमा भएको बताउछन । सर्वोच्चले २०७२ असार ७ मा वृहत इजलाशले […]
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त , आजै नयाँ मन्त्री मण्डल बन्दै
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश सभाका चार दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु आज पेस भएको दाबीअनुसार माओवादी केन्द्र संसदीय दलका केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री केसीको नेतृत्वमा गठन हुने सरकारमा गठबन्धनका तीन दल र […]
देशलाइ निर्दलीयतातर्फ धकेल्न खोजेको आरोप
नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले देशलाई निर्दलीयतामा धकेल्ने षडयन्त्रको शुरुवात भएको दावी गर्नुभएको छ । निर्वाचन आयोगले नेपाः पार्टी लगायत ४१ वटा राजनीतिक दल खारेज गरेको विषयमा नेपाः पार्टीका अध्यक्ष डा. सैंजुले यस्तो भनेका हुन् । आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको सूचना प्रकाशन गरे लगत्तै अध्यक्ष डा. सैंजुले आयोगको […]
२० युनिटसम्म बिजुली खपत गर्ने विपन्न ग्राहकहरुले निशुल्क विद्युत पाउने सरकारको निर्णय
काठमाडौं । मासिक २० युनिटसम्म बिजुली खपत गर्ने विपन्न ग्राहकहरुले निशुल्क विद्युत पाउने उपलब्ध गराउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो निर्णय गरिएको जानकारी गराउनु भएको हो । मन्त्री भुसालले महसुलबारेको निर्णय विद्युत नियमन आयोगले गर्ने भएकाले आजनै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले उक्त निर्णय […]
पाँच प्रदेशका पाँच नगरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध स्थापना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थप दुई ओटा नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाले प्रदेश नम्बर–१ को पाख्रीबास नगरपालिका र सुदुरपश्चिम प्रदेशको अमरगढी नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको हो । ती दुई नगरबिच गरेको समझदारी पत्रमा काठमाडौँ महानगरपालिका […]
एक्सनमा देउवा सरकार ,ओली ट्रस्टको हदबन्दी भन्दा अधिक जग्गा जफत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा आफ्नो जन्मथलो तेह्रथुममा स्थापित ट्रस्टको ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारले जफत गरेको छ। ओलीको ट्रस्टको नाममा सरकारले तोकेको हदबन्दीभन्दा बढी जग्गा राखेको पाइएपछि भूमि व्यवस्था मन्त्रालयका अनुसार २०७८ असार २१ को निर्णयबाट उक्त जग्गा सरकारको नाममा ल्याउने निर्णय गरिएको हो । पहाडी क्षेत्रमा ७५ […]
काठमाडौ उपत्यकामा राति ८ बजेपछि सवारीसाधन चलाउन रोक, निषेधाज्ञा भदौ ८ सम्म
काठमाडौं। काठमाडौ उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा गर्न नपाउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले भदौ ८ सम्म निषेधाज्ञा थप गर्दै बिहीबारबाट लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड-१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा नियेंत्रण […]










