काठमाडौँ महानगरको ३ करोड २० लाख सहयोगमा १२ वडा भवन बन्ने ,भवन शिलान्यास सम्पन्न

काठमाडौं । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उहाँले आज सांस्कृतिक पूजा गर्दै भवनको शिलान्यास गर्नुभएको हो । ‘हामीले वडा भवन पचली क्षेत्रमा बनाउने योजना तयार गरेका थियौँ । सुन्दर बगैँचा र खुल्ला स्थानसहितको वडा भवन बनाउने प्रस्तावित ठाउँमा केही विवाद देखियो […]

माधव नेपालले नयाँ पार्टी नेकपा एमाले (समाजवादी) खोल्ने , चुनाव चिन्ह सूर्य

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी खोल्ने निश्चित भएको छ । एमाले अध्क्षय केपिओलि पक्ष संग मिल्ने वातावरण प्रया टुंगिएको निष्कर्ष किकल्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ । नेपाल समूहले यस अघि पार्टीको बैकल्पिक नाममा नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, […]

जन–समाजवादी मञ्च, नेपालको केन्द्रीय समितिको राजनीतिक अवधारणापत्र सार्वजनिक

काठमाडौं।  जन–समाजवादी मञ्च, नेपालको केन्द्रीय समितिले राजनीतिक अवधारणापत्र सार्वजनिक गरेको छ । मञ्चका संयोजक कृष्णप्रसाद धमला (गम्भीर) ले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वले विगतमा लेनदेनमा मात्र सिमित रहेकाले पूर्ण रुपमा क्रान्ति सम्पन्न नभएको आज आयोजित पत्रकार सम्मेलन गरी धारणा ब्यक्त गर्नु भयो । उहाँले नेपालमा रहेका सम्पूर्ण कम्युनिष्ट पार्टी र शक्तिहरु एउटै छानामुनी आउन आवश्यक रहेको […]

खुलामञ्च खुला भयो अब प्रभावकारी सार्वजनिकस्थलको रूपमा व्यवस्थापन गर्छौः मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुला मञ्चलाई खुला नै राख्ने महानगरपालिकाको अडानले मूर्तरुप प्राप्त गरेको बताउनु भएको छ । काठमाडौँ महानगरपालिकाको ६८ औँ कार्यपालिका बैठकलाई सम्वोधन गर्दै शाक्यले यस्तो बताउनु भएको हो । ‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही […]

अवोधता भित्र लुकाईएका खुल्ला अपराध , लठ्थियाइयका बालबालिका देखाई माग्ने शैली

बुद्ध शरण शाही –    काठमाडौँ। प्राय नयाँ सडक न्युरोड , नेपाल वायु सेवा निगम छेउ छाउ स-साना शिशु भुइँमा सुताएर माग्न बसेको दृश्य नौलो होइन l भारतका ठुला सहरको मेट्रो स्टेसन तथा खुल्ला स्थानमा यस्ता दृश्यमा कमी आउँन थालेपनि काठमाडौँको मुख्य क्षेत्रमा सजिलै दिनहुँ यस्ता माग्ने जुक्ती प्राय देखिने नै गर्छ। आइतबार नयाँसडक जुद्दा […]

तालिवानको सत्ता मुल्ला गनी बरादर वा हिब्तुल्हा अखुंदजादा मध्य कसले सम्हाल्दै छ ?

तालिवानले लगभग पुरै अफगानिस्थानमा कब्जा गरि सकेको छ। अफगानी राष्ट्रपति अशरफ गानी र उपराष्ट्र पति अमिरुल्लाहा सालेले देश छोडेर गइ सकेका छन्। यो अवस्थामा अफगानिस्थानको सत्ता कुन नेताले सम्हाल्ने छ आगामीदिनमा ? यो प्रश्न को जवाबमा दुइ प्रमुख नेताको नाम अहिले ज्यादै चर्चामा रहेको छ। मुल्ला अब्दुल गानी र हिब्तुल्लाह अखुदजादाको मध्य एकको नाम लगभग […]

सुन्धारा धरहरा पछाडिको नेवार समुदायको जग्गा धार्मिक आवरणमा हडप्न पाइदैन : नेवाःदेय् दबू

काठमाडौँ। काठमाडौंको सुन्धारा धरहरा पछाडी रहेको स्थानीय नेवार समुदायको जग्गा /टहरा धर्मको नाममा हड्पेको र सम्बन्धित जग्गाधनीलाई जग्गा उपभोग गर्नबाट वञ्चित गरिएको भन्दै नेवार समुदायको साझा संगठन नेवाःदेय् दबूले आपत्ति जनाएको छ । सुन्धारा क्षेत्रमा हालै भए गरेका घटनाले उपत्यकावासीहरुको धार्मिक सहिष्णुता र सद्भावमा खलल पुर्याउने चेष्टा र प्रयास विविध कोणबाट भइरहेको दबुले आरोप लगाएको […]

काठमाडौँ महानगमा परम्परागत शैलीमा ९ वटा वडा भवन निर्माण प्रक्रियामा, ६ वटाको उद्घाटन, १ वटाको शिलान्यास हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–१६ कार्यालय भवन शिलान्यास गर्नुभएको छ । उक्त भवनको शिलान्यासपछि आज सम्वोधन गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै उक्त भवन शिलान्यास गरेको जानकारी दिनुभयो । ‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय […]

सार्वजनिक सवारी मनोहरा खोला करिडोर वा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव, अध्यययन प्रतिवेदन हस्तान्तरण

काठमाडौँ । यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदलले ‘लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन सम्वन्धि अध्यययन प्रतिवेदन २०७८’ हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यी कार्यदलले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आज अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो । प्रतिवेदनमा तत्काल सार्वजनिक यात्रुबाहक सवारी साधनको व्यवस्थापन जडिबुटी पुल पूर्वको मनोहरा […]

भक्तपुरमा गाइजात्र औपचारिकतामा मात्र मनाइने ,एउटा टोलीमा बढीमा २० जना मात्र सहभागी हुन् पाउने

भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रमा यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व औपचारिकतामा मात्रै सीमित गरी मनाइने भएको छ । भक्तपुर नगरपालिलकाले गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको गुन्हीपुन्हीअर्थात् जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्र सीमित गरी मनाउने निर्णय जानकारी दिनुभयो । प्रमुख प्रजापतिले भीडभाड जम्मा […]