मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू हुन नदिने : महासचिव विप्लव

काठमाडौं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू हुन नदिने बताएका छन् । सोमबार काठमाडौंको खुल्लामञ्चमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको भन्दै यसलाई लागू गर्न नदिने बताएका हुन् ।   उनले अमेरिकाले नेपालमा आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी पारित गर्न दबाब दिएको उल्लेख […]

सर्वियाको राजधानी बेलग्रेडमा हुने AIBA पुरुष वर्ल्ड बक्सिंग च्याम्पेन्सिभमा नेपाली मुक्केबाज सहभागी हुने ,छनौट प्रतियोगिता आश्विन १ गतेबाट

काठमाडौँ । सर्वियाको राजधानी बेलग्रेडमा यहि अक्टोबर २५ देखि नोबेम्बर ६ तारिखसम्म सञ्चालन हुने AIBA पुरुष बक्सिङ्ग प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ।   नेपाल बक्सिङ्ग संघले शुक्रबार प्रेस बिज्ञप्ति जारि गर्दै खेलाडी छनौट प्रतियोगिताको लागि नेपाल बक्सिङ्ग संघका सदस्य मान बहादुर भण्डारीको सम्योजकत्वमा ५ सदस्यीय छनौट समिति गठन भएको जनाएको छ । जसमा राष्ट्रिय […]

औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको छ : मन्त्री भुषाल

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको बताउनु भएको छ। जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवमा मन्त्री भुसालले अहिले विश्वमा भइरहेको अति विकसित र विकासशील राष्ट्रहरुले गरेका औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको बताउनु भएको हो। उनले मानव निर्मित विकासका प्रभावका कारण वातावरणमा परेको […]

मौलिक कलासंस्कृति झल्किने भवन तयार भएको प्रति प्रधानमन्त्री द्वारा खुसि ब्यक्त

  ललितपुरको बागडोरमा निर्मित ज्यापू समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको निर्माण सम्पन्न भएको छ । ज्येष्ठ नागरिकहरुलाई गुणस्तरीय सेवा सुविधा दिने उद्देश्यले बनाइएको सो भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले वृद्धाश्रमको लागि मौलिक कलासंस्कृति झल्किने भवन तयार भएकोमा खुशी प्रकट गर्दै सो भवन सञ्चालनको लागि सरकारले यथोचित […]

आज देशभर सामान्य देखि पूर्ण बदली ,धेरै स्थानहरूमा हल्का र मध्यम वर्षा हुने

काठमाडौँ। आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं १, बागमती , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बागमती प्रदेशका […]

महानगरले भाषा ,परम्परा , सम्पदा बचाउन गरेको खर्चलाई लगानीको रुपमा बुझ्नु पर्छ : मेयर शाक्य

काठमाडौं –   महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको कला, संस्कृति, सम्पदा र भाषाको संरक्षण महानगरपालिकाले गरेको खर्चलाइ लगानीका रुपमा बुझ्नु पर्ने बताउनु भयो। काठमाडौं नेपालकै प्रमुख सांस्कृतिक नगर भएको कारणले यहाँको कला, संस्कृति, भाषा, सम्पदाको संरक्षण गर्न सके मात्रै यो नगरको अस्तित्व कायम रहने भएकोले यस्लाइ अन्तर्राष्ट्रिय करण गरि पर्येटकिए सम्भाबनालाइ जोड्दै महानगरले गरेको लगानीको रुपमा […]

शुक्रबार बात ४० वर्षभन्दा माथिका व्यक्ति र परीक्षार्थिलाई यी स्थानमा दिइदै छ कोरोनाविरुद्ध खोप

काठमाडौँ। कोभिडविरुद्धको पहिलो मात्रा खोप कार्येक्रमले शुक्रबारबात पुनः निरन्तरता पाउने भएको छ। काठमाडौँ महानरपालिका शहरी स्वास्थ्य विभागले सूचना जारी गर्दै ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्ति, १८ वर्ष उमेर पूरा भएका ‘प्लस टु’ का विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाका लागि प्रवेशपत्र लिएका विद्यार्थीहरुका लागि भेरोसेल पहिलो मात्रा लगाउने निर्णय भएको हो। स्वास्थ्य सेवा विभाग, तथा […]

नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह गर्छौ : अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एक कार्यक्रमबीच नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई आरोपै आरोप लगाएका छन्। पूर्वनेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका नेपाललाई कम्युनिष्ट आन्दोलन मास्ने नाईके समेत भएको भन्दै नेकपा एमाले विभाजन नभएको दावी गरे । बिहीबार भक्तपुरमा आयोजित एक कार्येक्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले एमाले विभाजन भएको नभई […]

‘नयाँ आधारमा कम्युनिस्टहरुको एकता सम्भव

  काठमाडौँ । नयाँ आधारमा कम्युनिस्टहरुबीच एकता सम्भव भएको वक्ताहरु बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालले बुधबार संवाद डबलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले देश र जनतालाई केन्द्रमा राखेर विचार र कार्यदिशामा एक ठाउँमा आउन सक्नेहरुबीच एकता सम्भव भएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लिलामणी पोखरेलले विचार र […]

काठमाडौँ महानगरको ३ करोड २० लाख सहयोगमा १२ वडा भवन बन्ने ,भवन शिलान्यास सम्पन्न

काठमाडौं । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उहाँले आज सांस्कृतिक पूजा गर्दै भवनको शिलान्यास गर्नुभएको हो । ‘हामीले वडा भवन पचली क्षेत्रमा बनाउने योजना तयार गरेका थियौँ । सुन्दर बगैँचा र खुल्ला स्थानसहितको वडा भवन बनाउने प्रस्तावित ठाउँमा केही विवाद देखियो […]