जापानमा सुगा नया प्रधानमन्त्री हुने निश्चित

सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा बिजय भएसंगै जापानले नयाँ प्रधानमन्त्रीको रुपमा योसुहिदे सुगालाई पाउने निश्चित भएको छ । प्रधानमन्त्रीको चुनाव भने १६ तारिखमा हुने छ । जापानका तत्कालिन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारणले राजीनामा दिएपछि उनको उत्तराधिकारी चयनका लागि पार्टीमा चुनाव भएको थियो । बिभिन्न चरणमा गरिएको चुनावमा सुगाले कुल मतको ३७७ मत प्राप्त […]

अनेसासमा सात सल्लाहकार मनोनयन

काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनित भएका छन् । मनोनित हुनेहरुमा निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एलबी क्षेत्री- (नेपाल), एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतम, डा. पुष्पा शर्मा (भारत) राम खत्री (अमेरिका) र सुमलकुमार गुरुङ (युरोप) रहेका छन् । अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार […]

एक महिलाले जनकपुरधाममा जन्माइन चार सन्तान

जनकपुरधाम । जनकपुरधाममा एक महिलाले चार वटा बच्चा जन्माएकी छन्। धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलवार साँझ एकैपटक चार शिशुको जन्म दिएकी हुन्। जनकपुरधामस्थित काव्या अस्पतालमा मंगलबार बिहान भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रिया मार्फत बच्चाहरु निकालेकी हुन्। उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छिन् […]

नाभाल्नीलाई उपचारका लागि जर्मनी लान रुसी चिकित्सकहरु सहमत

एजेन्सी । विपक्षी नेता एलेक्सी नाभाल्नीको उपचार गरिरहेका रुसी डाक्टरहरु उनलाई जर्मनी जान दिन सहमत भएका छन्। विमानमा रहेका बेला बिरामी परेर कोमामा गएका रुसी सत्ताका आलोचक नाभाल्नीको उपचार गरिरहेका डाक्टरहरु सुरुमा उनलाई जर्मनी जान नदिने पक्षमा थिए । तर अहिले उनीहरु नाभाल्नीलाई विमान मार्फत जर्मनी जान दिन सहमत भएको बिबिसीले जनाएको छ। नाभाल्नीको साइबेरियन […]

आज साउन ३२ गते आइतबारको राशिफल

आज २०७७ साउन ३२ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस तपाईको आजको राशिफल मेष सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख […]

हुम्ली पत्रकारिताका बृहस्पति: जयबहादुर रोकाया

हुम्ला जस्तो विकट र दुर्गम जिल्लामा बसेर पनि पत्रकारिताप्रतिको क्रेजले आफुलाई अन्य विभिन्न पेशाहरुमा स्थिर रुपमा आवद्ध गर्न गराउने नसकेको देखिन्छ । बेन्नु, शैक्षिक हिमज्योति, रलिङ्ग सन्देश, सूरुची, कान्तिपुर जस्ता विभिन्न प्रकारका गाउँदेखि राष्ट्रिय स्तरसम्मका पत्रिकाका कर्नालीका गुरु मानिँदै आएको छ- जयबहादुर रोकायालाई । हुम्ला लगायत कर्नालीका व्यवसायिक पत्रकारिताका गुरु, अगुवा, अग्रज तथा फरक धारका […]

निर्मला हत्या प्रकरणमा निलम्बित एसपी बिष्टसहित ८ प्रहरी अधिकारीले पाए सफाइ

काठमाडौं, १५ साउन । निर्मला पन्तको हत्या प्रकरणमा निलम्बनमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराम बिष्टसहित ८ प्रहरीले अदालतबाट सफाइ पाएका छन् । कञ्चनपुरकी १४ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्याको घटनाको प्रमाण नष्ट गरेको र हिरासतमा लगिएका व्यक्तिलाइ चरम यातना दिएकाे आरोपमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुखसहित ८ प्रहरी अधिकारी निलम्बनमा परेका थिए । एसपी बिष्ट […]

जनरल बक्सीको पश्चातापभित्र लुकेको रणनीति

नेपाल र इष्ट इण्डिया कम्पनी बिच २ डिसेम्बर १८१५ का दिन कुनै कागजातमा हस्ताक्षर भएको थियो ! हस्ताक्षर सो मितिमा भए पनि यसको कार्यान्वयन भने ४ मार्च १८१६ बाट शुरु गरियो । जसलाई हामी ‘सुगौली सन्धि’ भनेर चिन्दछौं । सन् १८१४ देखि सन् १८१६ सम्म चलेको नेपाल-अंग्रेज युद्दलाई यो सन्धिले अन्त्य गर्यो । दुर्भाग्यबश: नेपालले […]

अर्गानिक खेती सम्बन्धी सन्देश

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको अर्गानिक खेती सम्बन्धी जनहितमा जारी सन्देश  विषादी विष नै हो औषधि होइन । विषादीको अवैज्ञानिक र असुरक्षित प्रयोगको कारण वातावरण, माटोमा भएका लाभदायक किटाणुको नाशका साथै मानव स्वास्थ्यमा गम्भीर दूरगामी असर पार्ने हुन्छ । विषादी प्रयोगको कारण क्यान्सर, हर्मोनको विकास र विस्तारमा असन्तुलन, प्रजनन शक्तिमा ह्रास, मस्तिष्कमा क्षति, श्वासप्रश्वास […]