प्रथम दिलबहादुर रम्तेल मेमोरियल ओपन करांते च्याम्पेंनसिप २०२२ प्रतियोगिता सम्पन्न

चैत १९,काठमाडौँ ।  मनकामना डोजो म्हेपीको आयोजनामा प्रथम दिलबहादुर रम्तेल मेमोरियल ओपन करांते च्याम्पेंनसिप  २०२२ प्रतियोगिता सम्पन्न भएको छ ।  नेपाल ओलम्पिक कमितिका उपाध्क्षय् पुरेन्द्र बिक्रम लाखेको प्रमुख आतिथ्यमा ह्वाइट हेवन एकेडमी म्हैपिमा प्रतियोगीता सम्पन्न भएको हो । २१ वटा टिमको सहभागितामा २३विधमा जम्मा ३३५ जना खेलाडीले खेल प्रदशन गरेका थिए ।

सो प्रतियोगितामा टिम मनकामना डोजो प्रथम , बुढानिलकण्ठ डोजो दोश्रो र टिम हाइएसिया डोजो तेश्रो भएका थिए।    उत्कृष्ट महिला खेलाडीमा योंजुन लामा र  फुर्वा वाइवा  पुरुष उत्कृष्ट खेलाडी हुन् सफल भएका थिए  ।       

Loading...