स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने

माघ २४ , काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो  । यसअघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो ।

आगामी  जेठ ५ गते  निर्वाचित पदाधिकारीहरुको समयावधिसकिँदै छ ।

Loading...