तालिवानको सत्ता मुल्ला गनी बरादर वा हिब्तुल्हा अखुंदजादा मध्य कसले सम्हाल्दै छ ?

तालिवानले लगभग पुरै अफगानिस्थानमा कब्जा गरि सकेको छ। अफगानी राष्ट्रपति अशरफ गानी र उपराष्ट्र पति अमिरुल्लाहा सालेले देश छोडेर गइ सकेका छन्। यो अवस्थामा अफगानिस्थानको सत्ता कुन नेताले सम्हाल्ने छ आगामीदिनमा ? यो प्रश्न को जवाबमा दुइ प्रमुख नेताको नाम अहिले ज्यादै चर्चामा रहेको छ। मुल्ला अब्दुल गानी र हिब्तुल्लाह अखुदजादाको मध्य एकको नाम लगभग पक्का जस्तो भएको छ।


को हो मुल्ला अब्दुल ग़नी बरादर ?
सन् १९९४ मा तालिवान गठन गरेका चार शिर्षनेताहरु मध्ये एक हुन्। सन् २००१ मा जब अमेरिकी सेनाको नेतृत्वमा अफगानिस्थानमा भएको आक्रमणमा तालिवानले सत्ताबात हटेका थिए तव नेटो सैन्यबलका बिरुद्द विद्रोहि समूहको प्रमुख मुल्ला अब्दुल ग़नी बरादर बनेका थिए।
पछि २०१० फेब्रोरीमा अमेरिका र पाकिस्थानको एक संयुक्त अभियानमा उनलाई पाकिस्थानको कराची शहरबाट ग्रिफ्तर गरिएको थियो।
सन् २०१२ सम्ममा मुल्ला बरादरको अवस्था बारेमा खासै कुनै जानकारी सर्वोजनिक भएन। त्यस समय अफगानिस्थान सरकार शान्ति वार्तालाइ अगाडी बढाउन जतिपनि बन्दिहरु रिहा गर्न माग गरिएको थियो त्यस सुचिमा बरादरको नाम पनि सामेल गरिएको थियो।
सन् २०१३मा पाकिस्थान सरकारले बरादरलाइ रिहा गरिदिए , तर त्यस समय उनि पकिस्थामा रहे या कतै गए यो स्पस्ट भएको थिएन। मुल्ला बरादर तालिवानी नेता मुल्ला मुहम्मद उमरक सबै भन्दा भरोसेदार सिपाही थिए। जव उनलाई गिरफ्तार गरियो तब तालिवानका दोश्रो ठुला नेता मध्यमा थिए।अफगानिस्थान प्रशासनका बरिष्ठ अधिकारीहरुलाइ जहिले पनि यस्तो लाग्द थियो कि मुल्ला बरादर जस्तो उचाई भएको नेताले शान्ति वार्ताका लागि सकारात्मक होला भन्ने लाग्थ्यो।
सन् २०१८मा जव कतारमा अमेरिका संग छलफल गर्नका लागि तालिवानका कार्यालय खोलियो त्यस बेला उनलाई तालिवानको राजनैतिक दलका प्रमुख बनाईयो ।
मुल्ला बरादर सधै अमेरिका संग वार्ता हुनु पर्नेमा सहमत थिए।
सन् १९९४मा तालिवानको संगठनको पछि उनलाई एक कमान्डर तथा रणनीतिककारको भूमिका दिईएका थिए। मुल्ला उमर छदै तालिवानका लागि सहयोग जुटाउन र दैनिकी गतिविधिका उनि प्रमुख थिए।
मुल्ला बरादर अफगानिस्थानको सबै युद्दमा तालिवानको तर्फ बात अहम भूमिका निभाउदै अग्र मोर्चामा रहे र खासगरी हेरात तथा काबुल क्षेत्रमा बढी सक्रिय रहेका थिए।
जव तालिवान सत्ताबात हट्यो तब देखि उनि तालिवानका डिप्टी रक्षा मंत्रीको रुपमा जिम्मा सम्हाल्ने गरे।

को हुन् हिब्तुल्लाह अख़ुंदज़ादा ?

हिब्तुल्लाह अख़ुंदज़ादा अफ़ग़ान तालिबानका नेताहुनुका साथै इस्लाम धर्मका विद्वान समेत हुन्। बर्तमान तालिवानी शक्तिलाइ उनको मेहनतले नै अहिलेको अवस्थामा पुर्याएको बिस्वास गरिछ।
तालिवानको गढ मानिने कंधार संग उनको सम्बन्धले उनलाई तालिवानका बीच आफ्नो पकड बनाउनमा सहयोग गरे।
सन् १९८० को दशकमा उनलाई सोभियत संघको बिरुद्द अफगानिस्थानमा भएको बिद्रोहमा कमान्डरको भूमिका निभाएका थिए। तर उनको परिचय सैन्य कमान्डर भन्दा एक धार्मिक विद्वानको रुपमा नै बढी परिचित भए।
उनी अफगान तालिवानका प्रमुख बन्नु अगाडी पनि तालिवान का शिर्ष नेताहरुमा प्रख्याति थिए र धर्म संग जोडिएका आदेश तलिवानिलाई दिने गर्दा थिए।

उनी अफगान तालिवानका प्रमुख बन्नु अगाडी पनि तालिवान का शिर्ष नेताहरुमा प्रख्याति थिए र धर्म संग जोडिएका आदेश तलिवानिलाई दिने गर्दा थिए।
भनिन्छ कि पाकिस्थानको क्वेटा मा हिजबुल्लाहको भेट घात जुन तालिवान शिर्ष नेता संग भएको थियो उनले त्यही तालिवानको प्रमुख बनाए। समाचार एजेंसी एएफ़पीका अनुशार उतराधिकारीको पत्र उनकै नियुक्ति लाइ वैधता दिनलाई थियो
जचकी तालिवानले उनको चयनलाइ सर्व सम्मति बात भएको जिकिर गरेका थिए।
करिब साठ्ठी बर्ष उमेरका मुल्ला हिज्बिल्लाहले आफ्नो अधिकांस जीवन अफगानिस्थानमा नै बिताएका थिए। उनले क्वेटामा तालिवानको बहादुर सेना संग पनि निकता कायम राखेका थिए।

 

 

  • बी बी सी बात- 
Loading...