महेश्वर मानन्धर – सडक विस्तार पिडित अभियन्ता अपवादलाई छाडेर भन्ने हो भने विश्वका हरेर ठाउँमा आदिवासी जनजातिहरूले कानुनी रूपमा लिपिबद्ध भएका अधिकार पाएका छैनन् । कुनै पनि भुमि र सो सँग जोडिएका संस्कार र संस्कृति, भाषा, धर्म लगायतको संरक्षण आदिवासीजनजातिहरूका कारण भएका छन् । तिनै आदिवासीजनजातिका कारण देशले पहिचान पाएको हुन्छ । उनीहरूले आफ्नो […]
Uncategorized
सर्वोच्च द्वारा ब्यबसायको आधारमा राखिएको थरलाइ परिवर्तन गर्न पाउने कानुनी बाटो खुल्ला
काठमाडौँ। सर्वोच्च अदालतले नेवार समुदाय भित्रको शाही ,खड्गी जातीले पेशा ब्यबसायको आधारमा राखिएको थरलाइ परिवर्तन गर्न पाउने कानुनी बाटो खोलिदिएको छ । राज्यबाट प्रदान गरेको नागरिकता ,राहदानी , शैक्षिक प्रमाण पत्र लगाएत सरकारी कागजातमा साबिकमा प्रयुक्त अपहेलित युक्त थरको सट्टा आत्मसम्मानको बोध हुने थरहरु नाय:,शिंह,शाही ,खड्गी कयेम गराउन यथाशिघ्र आवश्यक कानुनी तथा व्यबस्थाकीय प्रवन्ध […]
काठमाडौँ महानगरले सार्वजनिक जग्गा संरक्षण र हरियाली वृद्धि गर्न वृक्षा रोपन गर्दै
साउन २,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि वृक्षारोपण थालेको छ । प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ ह्युमत विष्णुमती नदी किनाराबाट विरुवा रोप्ने कामको थालनी थाल्नुभएको हो । उहाँले चाँपको विरुवा रोप्नुभएको थियो । वातावरण विभागले बर्खायाममा सार्दा छिट्टै हुर्कने जातका विरुवा रोप्न थालेको हो । विरुवा रोपिसकेपछि सहरी सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि आफ्ना योजना […]
चितवन प्रशासन जारि गर्यो कर्फ्यु आदेश ,घर बाहिर निस्कन नपाइने
चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेपछि चर्किएपछि प्रशासनले कर्फ्यु आदेश जारि गरेको छ। चितवनक प्रमुख जिल्ला अधिकारी प्रेम लाल लमेछाले एक सुचना जारी गर्दै पूर्वपश्चिम राज्मंग्को राप्ति नगरपालिका १ लोथरदेखी वडा न ४ दुधुवा सम्मको सम्मको राजमार्गको दायाँ बायाँ ५ सय मिटर सम्म कर्फ्यु लागिएको जानकारी दिएका […]
‘ फ्रन्टलाइनरको ’ भित्तेचित्र मेटाएका मेयर शाक्यले दिए यस्तो प्रतिक्रिया
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उहाँले यस्तो बताएका हुन् । शाक्यले कोहि पनि नीति बाहिर जानुनहुने , अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लङ्घन गर्न नपाइने बताए । उहाले कोविड फ्रन्टलाइनरहरुको सम्मानमा बनाइएका […]
मेयर शाक्यले भूमाफियसँग साँठगाँठ गरेर बुद्धनगरको सरकारी जग्गामा पार्क बन्न रोकेको हो -प्रदेशसभा सदस्य श्रेष्ठ
मकवानपुर, १८ असार । बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूमाफियसँग साँठगाँठ गरेर बुद्धनगरको सरकारी जग्गामा पार्क बन्न रोकेको आरोप लगाएका छन् । बागमती प्रदेशसभामा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत बुद्धनगरको सरकारी जग्गामा पार्क बनाउँन राखेको २० लाख रुपैयाँ महानगरको कार्यान्वयन इकाईले रोकेको बताए । […]
सामाजिक संजालमा नक्कली डिएसपीको पोसाक लगाएर भ्रम सिर्जना गर्ने ब्यक्ति पक्राउ
काठमाडौँ। आफूलाई नेपाल प्रहरीको डाक्टर / मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) बताउने तारकेश्वर नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४४ को कृष्ण प्रसाद ढुङ्गानालाई अपराध महाशाखा बात खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। भिक्टोरिया फार्मेसीका संचालक समेत रहेका ढुंगानाको साथमा प्रहरीले नेपाल प्रहरीको बिभिन्न पदहरूको यूनिफम लगाएका फोटा थान -३, प्रहरी नायब उपरीक्षकको यूनिफम थान-१, […]
करिश्मा मानन्धर महानायिका घोषित
राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने दुई दर्जन महानुभावहरुलाई सम्मान गरिएको छ । आर के इन्टरटेनमेन्ट ग्रुपको विसौं वार्षिकोत्वको अवसरमा शनिवार राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले नेपाल विद्युत प्राधिकरणका पूर्व महानिर्देशक कुलमान घिसिङ, वरिष्ट स्त्रीरोग विशेषज्ञ तथा गितकार डा.भोला […]
ईन्जाको दोस्रो अन्तराष्ट्रिय मिडिया सम्मेलन सम्पन्न
कोभिड १९ का कारण सञ्चार क्षेत्र थिलथिलो भएको तथा करिब ३० अर्ब रुपैयाँको नेपाली मिडिया उद्योग धराशायी बन्न पुगेको बताईएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा)को ग्लोबल वेबमिनारमा कोरानाका कारण सञ्चार क्षेत्रमा परेको असरमा बारेका व्यापक छलफल गरिएको हो। दास्रो ईन्जा ग्लोबल मिडिया कन्फेरेन्सको भर्चुअल उद्घाटन गर्दै नेपाल सरकारका सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत […]
हुम्लामा पहिलो हिमपात किसानहरू खुशी तर माइनस् दश डिग्री तापक्रम
हुम्ला । हुम्ला सिमकोट लगायत दक्षिणी क्षेत्रतिर मंसिर १ गते पहिलो हिमपात हुँदा हुम्ली किसानहरू खुशी भएका छन् । तर पनि यहाँको तापक्रम माइनस् दश डिग्रीभन्दा कम रहेको छ । चार महिनासम्म हुम्लामा ठूलो वर्षा भएको छैन । यसबाट किसानहरू चिन्तित भएको अवस्थामा मंसिर १ गते हिमपात हुँदा जेठाँसी बालीहरू जौ, उवा र गहुँ छर्ने […]










