ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा पत्रकारका लागि बृहत् स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबाराही चापागाउँ अस्पतालको संयुक्त आयोजनामा आयोजित शिविरमा ललितपुरमा कार्यरत पत्रकारहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको हो। शिविरमा नसर्ने रोग, मधुमेह (सुगर), रक्तचाप (प्रेसर), मुटु, मृगौला, दाँत, आँखा, स्त्रीरोग, CBC, RFT, […]
स्वास्थ्य
बागमती प्रदेशका प्रत्येक स्थानीय तहमा एक नमूना स्वास्थ्य संस्था बनाइने, हेर्नुस् नीति तथा कार्यक्रम
हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मुख्यतः कृषि, पर्यटन, रोजगार प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार बिकासमा जोड दिइएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रमले आम नागरिकलाई […]
धुलिखेलमा ट्र्मा सेन्टरको सिलान्यास
काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको शिलान्यास गरेका छन्। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारीअनुसार जापान सरकारको सहयोगमा उक्त केन्द्र निर्माण हुन लागेको हो। सेन्टर निर्माणका लागि जापान सरकारले तीन अर्ब दुई करोड ९६ लाख जापानी यान बराबरको आन्तरिक अनुदान […]
‘स्वच्छ वायु लामो आयु’ विषयक वक्तृत्वकलामा महेन्द्रग्राम माविकी दुलाल प्रथम
भक्तपुर । “स्वच्छ वायु लामो आयु” भन्ने शिर्षकमा चाँगुनारायण नगरपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीबीच आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाको आयोजना एवं स्वच्छ हावा संजालको समन्वयमा मंगलबार सो प्रतियोगितामा तपादम्फोस्थित सभा हलमा सम्पन्न भएको हो । प्रतियोगितामा महेन्द्रग्राम माविकी सृजला दुलाल प्रथम भएकी छन् । दुलाललाई पछ्याउँदै आरक्षण […]
पहिलोपटक एक बिरामीमा दुई अङ्गको सफल प्रत्यारोपण
भक्तपुर, ११ जेठ । नेपालमा पहिलोपटक मस्तिष्क मृत व्यक्तिबाट प्राप्त कलेजो र मृगौला एउटै बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सम्पन्न यो शल्यक्रिया नेपाली चिकित्सकको टोलीले स्वदेशमै गरेको ऐतिहासिक उपलब्धि हो । प्रत्यारोपणको नेतृत्व गरेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “यो संसारमै […]
छिटो र मिठो निद्राका दश उपाय
निन्द्रा नलाग्ने समस्या धेरैलाई हुन्छ, तर सरल बानी र अभ्यासले सजिलै सुत्न सकिन्छ। यहाँ केही प्रभावकारी तरिका छन् जसले तपाईंलाई छिटो र मिठो निद्रा पर्न सहयोग गर्छ: १. नियमित सुत्ने समय बनाउनुहोस् । प्रत्येक दिन एउटै समयमा सुत्ने र उठ्ने बानी बनाउनुहोस ।(छुट्टीको दिन समेत)। यसले शरीरको “बायोलोजिकल क्लक” ठीक गर्छ। २. मोबाइल/स्क्रिन लाई टाढा […]
हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री
काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् । नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा […]
मुड्केचुलामा सरसफाइ सचेतना र्याली
दीर्घ बहादुर शाही, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका–६ मा मौसम परिवर्तनसँगै फैलिन सक्ने संक्रामक रोगहरूबाट बच्न सरसफाइ र्याली आयोजना गरिएको छ। वडा कार्यालयको आयोजनामा भएको र्यालीमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। र्यालीका क्रममा “घरआँगन सफा राखौँ”, “बासी सडेगलेका खानेकुरा बन्द गरौँ”, “साबुन पानीले हात धोऔँ” भन्ने सचेतनामूलक नारा लगाइएको थियो। सरसफाइ अभ्यासलाई व्यवहारमा उतार्न १ […]
सिनामंगलस्थित सेन्ट्रल कलेजमा नि:शुल्क स्वास्थ्य शिविर(फोटो फिचर)
काठमाडौ । काठमाडौको सिनामंगलस्थित सेन्ट्रल कलेजको आयोजनामा शुक्रवार सम्पन्न नि:शुल्क स्वास्थ्य शिविरमा सयौं मानिसले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । कलेजले तिलगंगा आँखा ईन्स्टिच्युटको सहकार्यमा आँखारोगको जाँच, क्रिस्टल डेन्टल अस्पतालको सहकार्यमा दाँँतसम्बन्धी जाँच र नेपाल नेसनल हस्पिटलको सहकार्यमा सामान्य चिकित्सासम्बन्धी चेकजाँचको प्रवन्ध मिलाएको थियो । स्वास्थ्य शिविरमा कलेजका विद्यार्थी, शिक्षक र कर्मचारी मात्र होइन, अभिभावक […]
निन्द्रा लागेन ? पढ्नुस् यी पाँच टिप्स !
काठमाडौं । तनाव, चिन्ता र व्यस्त जीवनशैलीका कारण धेरै मानिस राम्रो सँग निदाउन सकिरहेका छैनन्। चिकित्सकहरूका अनुसार, राम्रो निन्द्राले मात्र हाम्रो स्वास्थ्यलाई सन्तुलनमा राख्छ । शारीरिक र मानसिक तन्दुरुस्ती र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँन मिठो निन्द्रा अत्यावश्यक हुन्छ । यदि तपाईंलाई रातभर मिठो निन्द्रा चाहिन्छ भने यी उपाय अपनाउन सकिन्छ: १. निश्चित समयमै सुत्ने […]











