काठमाडौं ः विश्व स्वास्थ्य संगठनले आगामी छ देखि आठ हप्ताभित्र आधा युरोप कोरोना भाइरसको चपेटामा आउने बताएको छ। डब्लूएचओले चेतावनीसहितको यो अनुमान सन २०२२ को पहिलो हप्तामा युरोपमा देखिएका ७० लाख संक्रमितहरूलाई आधार मानेर गरेको बीबीसीले जनाएको छ। सन् २०२२ को पहिलो हप्तामा ७० लाख नयाँ संक्रमित थपिएका छन्। दुई हप्ताको अन्तरमा संक्रमितको संख्यामा दोब्बरभन्दा […]
स्वास्थ्य
इमर्जेन्सी रगत चाहियो ? सेनालाई फोन गर्नुस्
काठमाडौं, २७ पुस । कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै स्वास्थ्य संस्थाहरूमा रगत अभाव हुन थालेको छ । ब्लड बैंकहरुमा रगत अभाव भएपछि नेपाली सेनाले रक्तदान गर्ने योजना ल्याएको छ । उपचारको क्रममा कसैलाई तत्काल रगत चाहिएमा सैनिक ब्यारेकबाट रगत उपलब्ध गराउने नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष वल्लभ पौड्यालले बताए । उनले भने–‘इमर्जेन्सी रगत चाहिन […]
निरन्तर कोरोना संक्रमण दर बढ्दै, ओमिक्रोन भेरियन्ट रोकथामको यस्तो छ तयारी
काठमाडौं, २७ पुस । पछिल्लो समय देशभर कोरोना संक्रमणदर वृद्धि हुँदै गएको छ । पुस १९ गते कूल परीक्षणमध्ये २.६ प्रतिशतमा रहेको सङ्क्रमण हिजो पुस २६ गते कूल परीक्षण गरेकोमध्ये १२.७ प्रतिशतमा सङ्क्रमण पुगेको छ । यस्तै पुस २५ गते कूल परीक्षण गरेकोमध्ये ९.२ प्रतिशतमा सङ्क्रमण दर रहेको थियो । यसैगरी पुस २० गते […]
लाइसेन्स परीक्षामा आधाभन्दा बढी डाक्टर फेल !
काठमाडौं, २६ पुस । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको नाम दर्ता परीक्षा ९लाइसेन्स० को नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन् । पुस २२ देखि २५ गतेसम्म एमबीबीएस र बीडीएस गरी २ हजार १५४ जनाले लाइसेन्स परीक्षा दिएकामा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका […]
कोभिड–१९ विरुद्धको तेस्रो डोज माघको पहिलो साताबाट
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप माघको पहिलो साताबाट दिने भएको छ । मन्त्रालयका अनुसार माघको पहिलो साताबाट अग्रपंक्तीमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका र ६० वर्षमाथिका सबैलाई थप एक डोज खोप […]
कोरोना संक्रमित फेरि बढे, शनिवार ९४४ जनामा कोरोना संक्रमण
काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७६२ जनाको पीसीआर परीक्षणमा ६९६ र ३ हजार ५०२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शुन्य […]
फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुग्यो
पुस २१ , काठमाडौं । फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ । फाइजर कम्पनीकै ६ लाख ६४ हजार ६५० वटा सिरिन्ज नेपाल आइपुगेको हो । फाइजर खोप लगाउन सोही कम्पनिको शून्य दशमल ३३ एमएमको सिरिन्ज आवश्यक पर्दछ । पुस १३ गतेदेखि उपत्यकासहित ८ जिल्लामा १२ वर्षदेखि १७ वर्ष […]
कोरना खोपको बुस्टर डोज बुधबार बात दिइदै
पुस २०, काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको अतिरिक्त ( बुस्टर डोज ) मात्रा खोप बुधबारबाट दिने भएको छ । कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरुलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो । राष्ट्रिय खोप सल्लाहकार समितिले तोकेको सिफारिसमा परेका समूहलाई पहिलो चरणमा बुस्टर डोज दिइने छ । मध्यम तथा […]
कोरोना भाइरसको प्रकोप बढेपछि मुम्बईमा सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रममा प्रतिबन्ध
कोरोना भाइरसको प्रकोप भारतको प्रमुख सहर मुम्बईमा पछिल्लो समय बढ्दै गएको बताइएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा गएको केही हप्तामा सङ्क्रमितको संख्या बढेको हो । त्यहास्थित सरकारले कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रममा प्रतिबन्ध लगाइएको बताइएको छ । मुम्बई भारतको आर्थिक कारोबार हिसाबले राजधानी मानिने ठूलो सहरमा नयाँ वर्षलाइ […]
यस्ता रोगहरु निको पार्न उठ्ने वित्तिकै खाली पेटमा पानी
२०७८, पुस ५ । हरेक दिन बिहान उठ्नेवित्तिकै खाली पेटमा पानी पिउने बानी जापानमा लोकप्रिय छ। वैज्ञानिक परिक्षणले पनि नियमित तरिकाले पानी पिउने हो भने नयाँपुराना रोगहरु, टाउको दुख्ने, शरीर दुख्ने, हृदय प्रणाली, तेज धड्कन, मिर्गी, अत्यधिक मोटोपन, आस्थामा, क्षयरोग, मेनिनजाइटिस, मिर्गौला र मूत्र रोग, उल्टी, ग्यास्ट्रिक, मधुमेह, कब्जियत,आँखा रोग, कान, नाक र घाँटी रोग […]