सुदूरपश्चिमका तीन प्रयोगशालामा परिक्षण गर्दा १२९ जना कोरोना संक्रमित भेटिए

धनगढी, ९ भदाै । पछिल्लाे २४ घन्टामा सुदूरपश्चिममा १२९ जना काेराेना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा १ सय २९ जनामा संक्रमण पुष्टि भएको हो। जसअनुसार कैलालीका ३०, डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८/८ र डडेल्धुराका दुई जना संक्रमित भेटिएका […]

चितवनमा एक कोरोना संक्रमित महिलाको निधन

चितवन, ७ भदाै । चितवनमा कोरोना भाइरसको संक्रमणले थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७:२६ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । शनिबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आउँदा ती महिलाको मृत्यु भइसकेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले […]

काठमाडौं उपत्यकामा एकैदिन २१६ संक्रमित भेटिए, देशभर ६३४

काठमाडौं, ६ भदौ । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा २१६ जना नयाँ काेराेना संक्रमित भेटिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडाै जिल्लामा संक्रमित भेटिएका छन् । त्यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । पछिल्लाे २४ घन्टामा देशभर ६३४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२,५१९ […]

माधव नेपालको सुरक्षामा खटिएका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना

काठमाडौं, ६ भदौ । सत्तारुढ दल नेपाल कम्यनुिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको हाे । नेता नेपालका स्वकीय सचिव मोहन गौतमले नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने […]

फेरि थपिए ८३८ जना कोरोना संक्रमित, कूल संख्या नाघ्यो ३० हजार

काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १८ हजार २ सय […]

आइसीयूमा ६ दिनदेखि राखिएका कोरोना संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहीबार मृत्यु भएको हो। मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, […]

२४ घन्टामै थपिए ६८१ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १५९ कोरोेना पुष्टि

काठमाडौं, ३ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये सबैभन्दा बढी संक्रमित राजधानी काठमाडाैंमै फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे समय गरिएका ११ हजार ५२२ जनाको परीक्षणमा ६८१ जना संक्रमित भेटिएको जनाएकाे छ । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ […]

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए १५९ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा २ सय १६ महिला र ४ सय ६५ जना पुरुष गरी ६ सय ८१ जनामा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय २० जनाले कोरोना जितेको […]

एउटै बाहिनीका ४२ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ। उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ। यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले […]

संक्रमणदर सबैभन्दा बढी राजधानीमा, फेरि थपिए १७२ संक्रमित

काठमाडौं‌, ३२ साउन । राजधानी काठमाडौंमा देशभरमा सबैभन्दा बढी संक्रमित लगातार देखिएका छन् । कोरोना भाइरसको संक्रमण दर पछिल्लो समय काठमाडौं उपत्यकामा छ । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएकोमा काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका हुन् । यसअघि शनिवार काठमाडौंमा १२७ जना संक्रमित भेटिएका थिए । त्यसमध्ये काठमाडौं […]