प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार बिहानै अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या भएपछि मंगलवार साँझ उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारीमा भर्ना गरि उपचार भैरहेको छ । डा. अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेका छन् । मन्त्री […]
स्वास्थ्य
विषाक्त धुवाँले नयाँदिल्लीका विद्यालय बन्द
भारतको राजधानी नयाँदिल्ली लाई विषाक्त धुवाँले दुख दिएको छ । धुवाँको प्रकोपबाट बच्न दुईदिन विद्यालय बन्द गरिएको छ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार राजधानीका सबै प्राथमिक विद्यालय कम्तीमा दुई दिनका लागि बन्द रहने घोषणा गरेका थिए । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको स्थानीय संचार माध्यमले बताइरहेका छन् ।सवारी साधन र […]
आज शुक्रबार र भोलि शनिबार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइदै
सरकारले ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ । आज शुक्रबार र भोलि शनिबार दुई दिन सरकारले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी निशुल्क खुवाइरहेको हो। भिटामिन ‘ए’ र जुकाको औषधी नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत् खुवाउन सकिने जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। सरकारले २०५० सालदेखि भिटामिन […]
मध्यपुर अस्पतालमा एमआरआई
भक्तपुरको नयाँ थिमीस्थित मध्यपुर अस्पताल स्थापनाको १३ वर्ष पुगेको छ । १३ औं वार्षिकोत्सवको अवसरमा बुधवारबाट अस्पतालले एमआरआई सेवा समेत सञ्चालनमा ल्याएको छ। स्थापनाको १३ औं वार्षिकोत्सवको अवसर पारेर मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको हो । केही साता अघि बाट परिक्षणमा रहेको एमआरआई सेवा बुधवार बाट नियमित सेवाको रुपमा शुभारम्भ गरिएको अस्पताल संचालक समितिका […]
रेडक्रसकर्मीलाई सहुलियत देखि निःशुल्क उपचारसम्मको सेवा
भक्तपुरको मध्यपुर थिमि वडा नं. ३ कौशल्टारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाबीच सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवाको सम्झौता भएको छ । अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ र रेडक्रसको तर्फबाट उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले सम्झौता पत्रामा हस्ताक्षर गर्दै भक्तपुर इन्टरनेशनल अस्पतालबाट रेडक्रसकर्मीलाई सहुलियत देखि निःशुल्क उपचारसम्मको सेवा प्रवाह हुने सार्वजनिक गरेका हुन् । […]
हैजासम्बन्धि समस्या समाधान गर्न हटलाइन टेलिफोन सेवा सुरु , सडकमा खानेकुरा बेच्न नदिने
काठमाडौं । उपत्यका हैजाको प्रकोप देखिएपछि काठमाडौं महानगरपालिकाले हैजासम्बन्धी समस्या नियन्त्रण र समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । महानगरले जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर हैजा संक्रमण बात नगरवासीमा हुने समस्या समाधान गर्ने उदेश्यले आजदेखि २४ घण्टा हटलाइन सुचारु गरेको छ । महानगरले संचालनमा ल्याएको ११८० नम्बर फोनबात नगरवासीले हैजा सक्रमण / रोग बारे […]
२७ जिल्लाका बालबालिकालाई कोरोना खोप आजदेखि
काठमाडौँ । सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप दिन लागिएको हो । बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ । आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्लामा झापा, इलाम […]
आयोगद्वारा चिकित्सा शिक्षामा शुल्क वृद्धि
जेठ १८, काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । आयोगको हिजो बसेको बैठकले चालु शैक्षिक सत्रसम्मको शुुल्कलाई आधार मानेर आउँदो शैक्षिक सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३ दशमलव ६ प्रतिशत शुुल्क वृद्धि गर्ने निर्णय गरेको हो । आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेका अनुसार […]
के मस्तिष्कलाई कार्बोहाईड्रेट चाहिन्छ ?
शुरुमा कार्बोहाइड्रेट (Carbohydrate) बारे सामान्य जानकारी हामीले दैनिक खाने खानाबाट प्राप्त हुने फाइबर (FIBER) बाहेक, खानाबाट प्राप्त हुने कार्बोहाइड्रेटलाई हाम्रो शरिरको लागि अत्यावश्यक मानिदैन । प्रत्येक प्रमुख पोषणयुक्त खानेकुराहरुमा शरिरलाई आवश्यक पर्ने धेरै कम्पाउण्डहरु रहेका हुन्छन् । जस्तै: नौ आवश्यक एमिनो एसिडहरु (AMINO ACID), दुई फ्याट एसिड (OMEGA 3, OMEGA 6) र अरु धेरै भिटामिन […]
५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क हुने
फाइल फोटो- फागुन २७,काठमाडौँ – सरकारले ५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बिहिबार बसेको बैठकले वर्षमा १ पटक ५० वर्ष भन्दा […]










