ललितपुर । सूचना प्रविधिको द्रुत विकाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग दिनानुदिन बढ्दो छ। विश्वका सात अर्ब जनसंख्यामध्ये धेरैको जीवनशैलीमा यसको प्रभाव स्पष्ट देखिन थालेको छ। यही सन्दर्भमा नेपाली कांग्रेसले प्रविधिमैत्री राजनीतिक अभ्यासको संकेत दिँदै ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ शीर्षकमा केन्द्रीय कार्यालय सानेपाबाट एआई बहसको श्रृङ्खला आरम्भ गरेको छ। कार्यक्रमको विशेषता – […]
सूचना प्रविधि
नेजाका अध्यक्ष भण्डारी भन्छन्, “नेपालमा सञ्चार माध्यम सञ्चालन गर्न इच्छुक छौं”
काठमाडौ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का नवनिर्वाचित अध्यक्ष सुरज भण्डारीले अमेरिकी गैरआवासीय नेपाली पत्रकारहरु नेपालमा सञ्चार माध्यम सञ्चालन गर्न इच्छुक रहेका खुलासा गरेका छन् । “नेपालमा सञ्चार माध्यम सञ्चालन गर्न इच्छुक छौं” शुक्रबार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका पदाधिकारीसंग छलफल गर्दै अध्यक्ष भण्डारीले भने, “लामो समय नेपालमा पत्रकारिता गरेर अमेरिकामा बसिरहेकाहरुको पत्रकारिताप्रतिको […]
आकाशमा ठक्कर खाँदै ताराहरु, पृथ्वीमा कुनै खतरा छ ?
काठमाडौं । वैज्ञानिकहरूले दुई सेतो बौना ताराहरूको दुर्लभ जोडी मात्र १५० प्रकाश वर्षको दूरीमा फेला पारेका छन्। आउँदै गरेको अरबौं वर्षहरूमा यी दुई ताराहरू टक्कर हुनेछन् र त्यसपछि विनाशकारी टाइप वान ए सुपरनोभा विस्फोटमा परिणत हुनेछ। यो विस्फोट यति उज्यालो हुनेछ कि यसले चन्द्रमा भन्दा १० गुणा बढी प्रकाश फैलाउने छ र केही क्षणको लागि […]
बालबालिकालाई मोबाइल फोनबाट टाढा राख्ने तरिका
काठमाडौं । स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ। समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं। तर, हामीले यो पनि […]
पत्रकार महासंघ उपत्यका प्रदेशमा थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रोजिना थापालाई दिइएको छ। महासंघका अध्यक्ष टेनिस रोका आइतबार राति सञ्चारसम्बन्धी कार्यक्रममा सहभागी हुन नर्वे प्रस्थान गरेपछि थापाले १० दिनका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी हुन्। महासंघको विधानको दफा २२ को उपदफा १ बमोजिम थापालाई उक्त जिम्मेवारी दिइएको रोका स्वयंले जानकारी दिएका छन्। […]
प्रधानमन्त्री ओलीको स्पेनमा यस्तो सम्बोधन
स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेविल्लामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकास वित्त सम्मेलन (FfD4) को पूर्ण बैठकमा एलडिसी (अत्यन्त न्यून विकसित मुलुकहरू) समूहको अध्यक्ष तथा नेपालको तर्फबाट सम्बोधन गर्दै एलडिसीहरूको आर्थिक विकासका लागि न्यायपूर्ण र समावेशी विश्व आर्थिक प्रणालीको माग गरेका छन्। प्रधानमन्त्री ओलीले गत दशकमा एलडिसीहरूको ऋण तीन गुणाले बढेको, सहायतामा कमी आएको […]
शिक्षामा प्रविधिको वकालत- अब ज्ञानको श्रोत शिक्षक मात्र होइनन्
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शैक्षिक सम्मेलनमा ‘शिक्षामा डिजिटल प्रविधिको प्रयोग र यसको चुनौती’ विषयक गहन समूहगत छलफल गरिएको छ। राष्ट्रिय सभागृहको सिटी हलमा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व सचिव रहेका एडुटुडेका सम्पादक एवं शैक्षिक सुधारका अभियन्ता प्रभात चलाउनेले गरेका थिए। छलफलमा प्रविधिको प्रयोगमार्फत शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौतीबारे मन्थन गरिएको […]
अनुसन्धान र प्रविधिमा लगानी बढाउन अध्यक्ष दाहालको जोड
ललिता साह, ललितपुर । सूचना प्रविधि, नवप्रवर्तन र अनुसन्धानमा विश्व तीव्र गतिमा अघि बढिरहँदा नेपाल भने वैज्ञानिक अनुसन्धान र प्रविधिमा सरकारी लगानीको अभावले पछि परेको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन्। राष्ट्रिय युवा परिषद्को आयोजनामा ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा बुधबार सम्पन्न ‘युवा वैज्ञानिक सम्मेलन २०२५’ मा उनले यस्तो धारणा […]
प्रेस स्वतन्त्रता कुनै निकायको आदेशद्वारा सीमित गर्न मिल्दैन- पत्रकार महासंघ
काठमाडौं । जिल्ला अदालत काठमाडौँले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा दिएको अल्पकालीन अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको रिट निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौँका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलवार अप्रमाणित तथा तथ्यहीन समाचार प्रकाशन नगर्नु र प्रकाशित समाचारहरू […]
सिंहदरवार बोलाएर सञ्चारकर्मीलाई दिइयो जीवन विज्ञानको मूलमन्त्र
काठमाडौ । “यदि प्रत्येक व्यक्तिले दिनमा १५ मिनेट योगाभ्यास गर्छ भने, सरदर आयुमा १४ वर्ष थपिन सक्छ,” जीवन विज्ञान प्रतिष्ठानका संस्थापक गुरु एलपी भानु शर्माले भने । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानद्वारा आयोजित ‘योग प्रशिक्षण कार्यक्रम’मा योग अभ्यास गराउँदै मंगल बार उनले यस्तो तथ्य बताएका हुन् । सिंहदरवारस्थित रेडियो नेपालको सभाहलमा […]










