काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालय बाहिर फोटो खिचिरहेका पत्रकार उमेश कार्कीमाथि सार्वजनिक रूपमा अभद्र व्यवहार गरेपछि नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले कडा आपत्ति जनाएको छ। महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक स्थलमा सार्वजनिक व्यक्तिको व्यवहार सभ्य र संयमित हुन अत्यन्त आवश्यक हुन्छ। तर, वरिष्ठ […]
सूचना प्रविधि
प्रधानमन्त्री ओलीको प्रश्नमा एआईले दियो यस्तो उत्तर, कनेक्ट किसानको प्रशंसा
राजन दाहाल, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रविधिको परीक्षण गर्दै ‘कनेक्ट किसान’को एआई सल्लाह प्रणालीलाई कफि सुकाउने तरिकाबारे सोध्दा, प्रणालीले तुरुन्तै व्यावहारिक र वैज्ञानिक उत्तर दिएर सबैलाई चकित पारेको छ। बागबजारस्थित ‘आइडिया स्टुडियो’मा आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रमका दौरान प्रधानमन्त्री ओलीले नेपालीमै प्रश्न राख्दै सोधेँ, “कफि सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ?” प्रश्नको उत्तरमा कनेक्ट […]
बागमती प्रदेशमा पत्रकार तथा सर्जकहरू सम्मानित
हेटौंडा । गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले पत्रकारिता, चलचित्र र लघु चलचित्र क्षेत्रमा सक्रिय २० जना व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौकी अध्यक्ष शोभा अर्याल संस्थागत पत्रकारिता विधामा सम्मानित भएकी छन् । प्रदेश भित्रका १३ जिल्ला शाखामा अर्याल अध्यक्ष निर्वाचित एक्ली महिला हुन् । कार्यक्रममा […]
गणतन्त्र माओवादीको रगतले लेखिएको हो : पूर्वमन्त्री शर्मा
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले अरुका लागि गणतन्त्र सामान्य भए पनि माओवादीका लागि भने रगतले लेखिएको बताएकी छन् । कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले मंगलबार काठमाडौंमा गरेको ‘पिसिएन सम्बाद’ कार्यक्रममा उनले गणतन्त्र माओवादीको रगतले लेखिएको बताएकी हुन् । उनले भनिन्, ‘गणतन्त्र सानो […]
बंगालको खाडी हुँदै नेपाल यात्रामा मनसुन, व्यापक वर्षाको सम्भावना
भक्तपुर । बंगालको खाडी हुँदै दक्षिण एशियामा सक्रिय बन्दै गएको मनसुन प्रणाली अब नेपाल नजिकिँदै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, बंगालको खाडीको उत्तर–पश्चिम र दक्षिण–पश्चिम क्षेत्रमा मनसुन प्रवेश गरिसकेको छ भने भारतको केरला राज्य, माल्दिभ्स, श्रीलङ्का लगायतका क्षेत्रहरूमा समेत मनसुन प्रभाव देखिन थालेको छ। यही प्रणाली विस्तार हुँदै क्रमशः उत्तरतर्फ सर्ने क्रममा रहेकोले नेपालमा पनि […]
प्रेस सेन्टर भक्तपुरले प्रजिअलाई बुझायो ज्ञापन पत्र
भक्तपुर । प्रेस सेन्टर नेपाल भक्तपुरले हाल पत्रकारहरूमाथि बढ्दो असुरक्षा र प्रेस स्वतन्त्रता हननप्रति चिन्ता व्यक्त गर्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ। जिल्ला अध्यक्ष मदन ढुङ्गानाको नेतृत्वमा रहेको जिल्ला कार्यसमितिले मंगलबार सो ज्ञापन पत्र बुझाएको हो । सो अवसरमा सेन्टरका पूर्व नेताहरू नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष संजीप […]
आकाशको एक तारामा देखियो जीवनको आशा
न्यूजकारखाना, काठमाडौं, ४ जेठ । एउटा ताराको कल्पना गर्नुहोस्, जुन हाम्रो सूर्य जस्तै छ तर यसको वरिपरि बरफको बाक्लो तह रहेको छ। सुन्दा अनौठो लाग्न सक्छ, तर नासाको जेम्स वेब टेलिस्कोपले यो चमत्कार पत्ता लगाएको हो । वैज्ञानिकहरूले १५५ प्रकाश वर्ष टाढा वरिपरि जमेको बरफको उपस्थिति स्पष्ट रूपमा तारा पत्ता लगाएका हुन्। र, यो हिउँ […]
राजधानीमै नक्कली प्रमाण पत्र तथा छाप बनाउने समूह पक्राउ
काठमाडौं, १ जेठ । काठमाडौंमा नक्कली प्रमाण पत्र तथा छाप बनाउने गिरोह चलाएको आरोपमा प्रहरीले एक समूहलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रमाण पत्र र छाप नक्कली बनाउने गिरोहलाई तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको बताएको हो । बुधबार पक्राउ परेको गिरोहलाई बिहीबार पत्रकार सम्मेलन गरी कार्यालयले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखा […]
शिक्षालाई रोजगारीसँग जोड्न आदिम कलेज र टोक्मा टेक्नोलोजीबीच सहकार्य
काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा शिक्षालाई रोजगारीसँग जोड्ने उद्देश्यले आदिम कलेज र टोक्मा टेक्नोलोजी प्रा.लि.बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झदारीमा आदिम कलेजका प्राचार्य शंकर प्रसाद शर्मा र टोक्मा टेक्नोलोजीका निर्देशक सागर आङदेम्बेले हस्ताक्षर गरे। कलेजका व्यवसाय विकास प्रबन्धक धन बहादुर साउद साक्षीका रूपमा उपस्थित थिए। सहकार्यअनुसार विद्यार्थीलाई इन्डस्ट्री इन्टर्नशिप, संयुक्त अनुसन्धान, पाठ्यक्रम परिमार्जन, […]
स्वतन्त्र प्रेस बिना लोकतन्त्र अधुरो हुन्छ : उपराष्ट्रपति यादव
ललिता साह, काठमाडौ । उपराष्ट्रपति रामसहाय यादवले स्वतन्त्र प्रेस बिना लोकतन्त्र अधुरो हुने भन्दै लोकतन्त्र जोगाउन स्वतन्त्र पत्रकारिता आवश्यक रहेको बताएका छन्। नेपाल प्रेस युनियनको आयोजनामा भएको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलन उद्घाटन गर्दै उनले राजनीतिक विचारधारा स्वाभाविक भए पनि त्यसकै आधारमा पत्रकारिता गर्दा लोकतन्त्रमा नकारात्मक असर पर्ने बताए। उनले परिस्थिति चुनौतीपूर्ण रहेको र पत्रकारको भूमिका […]











