एकथान टेलीफोन लिन मन्त्रीको सिफारिस लिनुपर्ने दिन गए : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक थान टेलिफोन लाइन लिन मन्त्रीको सिफारिस चाहिने दिन गएका बताएका छन् । ब्यवस्था बदलियो अवस्था बदलिएन भन्ने हरुले यो कुरा राम्ररी बुझ्नु पर्ने उनले बताए । बिहीबार काठमाडौँमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “हाम्रो देशमा सडक, बिजुलीजस्ता पूर्वाधार विस्तार […]

यस्तो छ पृथ्वीजस्तै जीव रहेको अर्को ग्रहको रहस्य

न्यूजकारखाना, काठमाडौं । जबदेखि मानवले विवेकको विकास गरेको छ, तबदेखि सबैको मनमा एउटा प्रश्न सधैं आइरहेको छ कि के पृथ्वी बाहेक ब्रह्माण्डमा कतै जीवन छ ? तर, हालै भएको नयाँ खोजमा वैज्ञानिकहरूले यस्तो कुरा फेला पारेका छन्, जसपछि सायद यो प्रश्नको जवाफ पाउन सकिने भएको छ । पृथ्वी बाहेक ब्रह्माण्डमा कतै पनि जीवन खोज्ने काम […]

इ-सेवाबाट २२ वर्षीय युवकले यसरी चोरे एक करोड बढी

काठमाडौं । कञ्चनपुर घर भई काठमाडौंको अनामनगर बस्दै आएका एकै युवकले चार हजार इसेवा अकाउन्ट ह्याक गरेका छन्। ती अकाउन्ट ह्याक गर्दा २२ वर्षीय ती युवकले एक करोड दुई लाख रुपैयाँ चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौं अनामनगर बस्दै आएका युवक राहुल बुढालाई पक्राउ […]

सूचनाको हक संरक्षण र प्रवर्द्धन गर्न ललितपुरका सूचना अधिकारीलाई अभिमुखीकरण

ललितपुर । ललितपुर जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई ‘सूचनाको हकको सम्मान र संरक्षणमा सूचना अधिकारीको भूमिका’ बारे अभिमुखीकरण गरिएको छ । बुधबार नियमित बैठकको अवसरमा अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको हो । कार्यक्रममा सूचनासम्बन्धी अभियन्ता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बाग्चन्दले सूचनाको हकबारे बताउँदै सूचना लिने र दिने विषयमा रहेका भ्रम र यथार्थ […]

अन्तरिक्षबाट आउने रहस्यमय रेडियो सिग्नलहरूको खुल्यो रहस्य

न्यूजकारखाना, काठमाडौं । अन्तरिक्षबाट आउने रहस्यमय रेडियो सिग्नलहरूले सधैं वैज्ञानिक र आम मानिसको जिज्ञासा बढाउने गरेको छ। गत वर्ष, वैज्ञानिकहरूले यस्तै एउटा अनौठो संकेत पाएका थिए, जुन प्रत्येक दुई घण्टामा दोहोरिने गर्दथ्यो । अब, अन्ततः यसको रहस्यको पनि समाधान भएको छ। यो संकेत एक अद्वितीय बाइनरी प्रणालीबाट आएको हो, जसमा एक मर्ने तारा (सेतो बौना) […]

बालिबालिकाको मोबाइल लत छुटाउन यसो गर्नुस्

न्यूजकारखाना, काठमाडौं । स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ।  समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं। तर, हामीले यो […]

अब विद्युतीय कार ५ मिनेटमै चार्ज

न्यूजकारखाना, बेइजिङ । चिनियाँ विद्युतीय कार निर्माण कम्पनी बिवाइडीले नयाँ चार्जिङ सिस्टम ल्याएको छ ।  यो चार्जिङ सिस्टमबाट अब विद्युतीय कारमा पेट्रोल भरे झै छिटो चार्ज गर्न सकिने कम्पनीले नयाँ दाबी गरेको छ । कम्पनीले पहिलो पटक चीनभर चार्जिङ नेटवर्क बनाउने घोषणासमेत गरेको छ । द गार्डियनको रिपोर्टका अनुसार  ‘सुपर ई–प्लेटफर्म’ नामक यो प्रणाली १ […]

अन्तरिक्षबाट सुनिता र ब्यारीलाई फिर्ता ल्याउन के गरियो

न्यूजकारखाना, काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उनीसँगै ब्यारी विल्मोर पनि नौ महिनापछि पृथ्वीमा फर्कनेछन् । उनीहरुलाई फिर्ता ल्याउने अमेरिकी अन्तरिक्ष यानअन्तरिक्षमा प्रक्षेपण गरिएको छ । योसँगै सुनिता र ब्यारी दुवै सकेसम्म चाँडो पृथ्वीमा फर्कन सक्छन् । जुन ५, २०२४ मा, नासाको बोइङ क्रू फ्लाइट […]

राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण अवरुद्ध

काठमाडौ । राष्ट्रिय परिचय पत्र ब्यवस्थापन प्रणालीको सर्भर अवरुद्ध हुँदा सेवा स्थगित भएको छ । मंगलबारबाट सर्भर मर्मतको कार्य भैरहेकोले सेवा अवरुद्ध भएको हो । राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण कार्य हाललाई रोकिएको राष्ट्रिय परिचय पत्र एवं पञ्जिकरण बिभागका अधिकृत खुमराज आचार्यले जनाएका छन् । बिभागले एक सूचना जारी गर्दै सर्भर मर्मत […]

चन्द्रमाको सतहमा ब्लू घोस्ट

काठमाडौँ । फायरफ्लाइ एयरोस्पेसको चन्द्र अभियान ब्लू घोस्ट सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ । अवतरण चन्द्रमाको मारे क्रिसियम क्षेत्रमा भएको थियो । यो मिसन चन्द्रमाको यो अदृश्य भागमा अवतरण गर्ने तीन प्रमुख अन्तरिक्ष अभियानहरूको सुरुवात हो । ब्लू घोस्ट मिसन जनवरी १५, २०२५ मा स्पेसएक्सको रकेट फाल्कन ९ मार्फत अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । […]