अनलाईन कक्षा तत्काल सम्भव छैन : मन्त्री, सुदूरपश्चिम

काठमाडौं । सबै बालबालिकाको पहुँच नपुग्ने निष्कर्षसहित सुदूरपश्चिम प्रदेश सरकारले तत्कालै अनलाइन कक्षा संचालन नगर्ने टुंगोमा पुगेको छ । सुदूरपश्चिममा कोरोना संक्रमित बिरामी उपचारपछि घर फर्किसकेको र नयाँ संक्रमित नभेटिएकाले लकडाउन नलम्बिने ठानेर लकडाउन खुलेपछि नै विद्यार्थी भर्ना र नियमित कक्षा संचालन गर्ने निर्णयमा सामाजिक विकास मन्त्रालय पुगेको छ । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री […]

सरकारले बोलायो सर्वदलीय बैठक

काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । बालुवाटार स्रोतका अुनसार भारतले […]

काठमाडौं र भक्तपुर गरी एकै दिन ८३ जना संक्रमित भेटिएपछि कोरोनाका संक्रमित पुगे २१७

काठमाडौं, ३० बैशाख । पछिल्लाे समय राजधानीभित्र पनि काेराेनाका संक्रमित फेला पर्न थालेका छन् । मंगलबार राजधानीमा २ जना संक्रमित भेटिएका छन् । काठमाडाैंमा ३३ वर्षीय महिला र भक्तपुरमा २५ वर्षीय महिलामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार मात्रै ८३ जना […]

लकडाउनमा पनि सरकारको विरोध गरेकोभन्दै प्रहरीले गर्यो राजधानीमा ठूलो संख्यामा गिरफ्तार

काठमाडौं, ३० बैशाख । लिपुलेकमा भारतले गरेको हस्तक्षेपका विरुद्ध विरोधमा उत्रेको भन्दै प्रहरीले मंगलबार राजधानीबाट ठूलो संख्यामा गिरफ्तार गरेको छ । सडकमा प्रदर्शनमा उत्रिएकाहरुदेखि घरमै बसेकाहरुलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । सडकमा नारावाजीमा उत्रेकाहरुलाई मात्र होइन, घरमै बसेकाहरुलाई पनि प्रहरीले गिरफ्तार गरेपछि धेरैले सरकारप्रति आक्रोेश व्यक्त गरेका छन् । प्रहरीले मंगलबार जनता समाजवादीका काठमाडौैं […]

अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए । मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । […]

भारतले रेल सेवा सुरुगरेसँगै नेपालमा कोरोनाको संक्रमण बढ्नसक्ने खतरा

काठमाडाैं । मंगलबारबाट भारतले आंसिक रुपमा रेल सेवा सुरु गरेको छ। भारतमा रेलसेवा सुरुभएपछि त्यहाँ रहेका ठूलाे संख्यामा नेपालीहरु एकैसाथ नेपाल अाउने र त्यसले नेपालमा भाइरसकाे संक्रमण बढ्ने खतरा अाशंका गरिएकाे छ । नेपालमा भेटिएका धेरैजसो संक्रमण भारतबाटै आएका व्यक्तिहरुका कारण भएकाे छ । पछिल्लाे समय काेराेनाकाे इपिसेन्टर मानिएकाे कपिलवस्तु, नेपालगञ्ज, रुपन्देही, विरगञ्ज, केही समय […]

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १ सय ९१ पुग्यो

काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ […]

सडक सजावोटमा व्यस्त काठमाडौँ महानगरका नगर प्रहरी

बैशाख ३० ,काठमाडौँ । विभिन्न खाले माग राख्दै माइतिघर मण्डला र त्यस वरीपरीका क्षेत्रमा लकडाउनका बेला पनि भिडभाड हुने गथ्र्यो । तर, मंगलबार भने त्यहाँ एक हुल नगर प्रहरी देखिए । तर, उनीहरु त्यहाँ आन्दोलनका लागि नभई सडकको दायाँ–बायाँ किनारा र बीचका बढेका बोटबिरुवाको हाँगा छाँटकाट गर्ने र झार उखेलेर सडकलाई चिटिक्क बनाउने अभियान जुटेका […]

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १ सय ९१ पुग्यो

काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ […]

सुकुम्वासीलाई काठमाडौंमा ६ आना जग्गा दिने निर्णय प्रति वर्ल्ड नेवाःअर्गनाइजेसनको आपत्ति

बैशाख ३० ,काठमाडौँ ।      सरकारले सुकुम्वासीलाई काठमाडौंमा ६ आना जग्गा दिने निर्णय गरेकोमा वर्ल्ड नेवाः अर्गनाइजेसनले आपत्ती जनाएको छ । संसारैभरि छरिएर रहेका नेवारहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनले नेपाल सरकारले सुकुम्वासी आयोग मार्फत सुकुम्वासीलाई जग्गा दिने निर्णय गरेकोप्रति आपत्ती जनाएको हो । अर्गनाइजेसनको केन्द्रीय वैठकमा यस विषयमा छलफल गर्दै विश्वभरको साथमा नेपालमा […]