काठमाडाैं । क्यानडाको नोभा स्कोसा प्रान्तमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको जस्तै बर्दी लगाएका बन्दुकधारीले आक्रमण गरेका हुन् । ग्रामीण बजार पोर्तापिक्यू १२ घण्टासम्म ती व्यक्तिले गोल चलाएका हुन् । गोली लागेर मृत्यु हुनेमा २३ वर्षकी होइदी स्टेभेन्सन पनि छन् । […]
राजनीति
बढी मुल्यमा मास्क बेच्ने भक्तपुरको एक अस्पतालको फार्मेसीलाई २ लाख जरिवाना
भकतपुर, ६ बैशाख । बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ। अनुगनमका क्रममा बढी मूल्य लिई मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल रु दुई लाख जरिवाना गरिएको विभागले जनाएको छ। यसैगरी विभागको अनुगमन टोलीले मूल्यसूची […]
सरकारले अब लामो दुरी हिँडेर गाउँ जान नदिने
काठमाडौँ । सरकारले कसैलाई पनि लामो दूरीमा हिँडेर जान नदिने भएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका सदस्यहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । यदि कोही खान नपाएरै गाउँ जान लागेको भए त्यहीँ खाद्यान्न पुर्याउने व्यवस्था गर्न […]
लकडाउन र महामारीमा पत्रकार र सञ्चारमाध्यमको अवस्थाबारे सरकारको ध्यानाकर्षण (पूर्ण पाठसहित)
सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले महामारीका बेला प्रेसले झनै जटीलता व्यहाेर्नुपर्ने गरेकाे भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई बुधबार ध्यानाकर्षणपत्र बुझाउँदै समितिले भाइरसका कारण धेरै प्रिन्ट मिडियाहरु बन्द भएकाे तथा विद्युतीय सञ्चारमाध्यमहरु मुस्किलले सञ्चालन भइरहेकाे जनाएकाे छ । महासंघका कर्णाली प्रदेश समितिका महासचिव […]
नेता राजभण्डारीकाे निधन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला कमिटी सदस्य सन्तोष राजभण्डारीको असमायिक निधन भएको छ । ह्दयघातका कारण उनको निधन भएको हो । सूर्यविनायक नगरपालिकाको कटुन्जे निवासी नेता राजभण्डारीलाई अकस्मात ह्दयघात भएपछि काठमाडौंस्थित शहिद गंगालाल ह्दय रोग प्रतिष्ठान पुर्याइएको थियो । बुधवार दिउँसो उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पारिवारिक श्रोतका अनुसार उनको […]
तिब्बतमा पश्चिमाहरुको खतरानाक चासो र नेपालमा फ्री टिबेट मुभमेन्ट
जुनबेला कोरोना भाइरस (कोभीड–१९) ले महामारीकाे रुप लिएर धर्तीमा हाहाकार मच्चाउन सुरु गर्दै थियो, त्यहीबेला अमेरिकी सिनेट भने तिब्बतसम्बन्धी नयाँ प्रस्ताव (‘Tibet Policy and Support Act 2019’ January 28, 2020) पारित गर्दै थियो । अहिले कोरोनाको इपिसेन्टर त्यही अमेरिका बनेको छ । याे आलेखमा करोनामा केन्द्रित नभै चीन, तिब्बत लक्षित फेरिएका नीति, नेपाली भूमिबाट चीन […]
भित्रि शहरमा पनि बुधवारबाट लकडाउन झनै कडा
काठमाडौं, ३ बैशाख । उपत्यकामा कोरोना भाइरस (कोभिड -१९ ) संक्रमणको संख्या बढ्न थालेपछि प्रहरीले बुधबारबाट लकडाउनलाई थप कडा बनाएको छ। कोरोनाका नयाँ संक्रिमितको संख्या कमि देखिन थालेपछि लकडाउन केही खुकुलो हुन थालेकाे थियाे । तर, पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका २ जनामा कोरोना पोजिटिभ भेटिएपछि मंगलबारबाट प्रहरीले लकडाउनलाइ अझै कडा बनाइएको हो । […]
मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउनको अवधि थपिन सक्ने
काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा लकडाउन बढाउने वा हटाउने निर्णय हुने छ । दोस्रोपटक बढाइएको लकडाउनको अवधि भोलि सकिदैछ । लकडाउन सकिने अघिल्लो दिन यसबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद्ले लकडाउनको अवधि बढाउने निर्णय गर्न सक्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार लकडाउन ७ वा १० दिन बढ्नसक्ने […]
भारतमा वैशाख २१ सम्म लम्ब्याइयो लकडाउन
काठमाडौं । काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन् । यसअघि भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएको थियो। जुन आज सकिदैछ। भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि लकडाउन […]
अमेरिकी नौसैनिक जहाजमा ५८५ संनिक कोरोना संक्रमित भेटिए, एक सैनिकको मृत्यु
काठमाडाैं, २ वैशाख । एक अमेरिकी नौसैनिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। उनी कोरोनाका कारण मृत्यु हुने पहिलो सक्रिय अमेरिकी सेवा सदस्य हुन्। आफ्नो क्वार्टरमा लापरवाही साथ बसेका उनमा स्वास्थ्य समस्या देखिएपछि अप्रिल ९ मा आइसियूमा भर्ना गरिएको थियो। ठिक १४ दिन अगाडि मार्च ३० मा उनलाई कोरोना भएको पुष्टि भएको थियो। ‘युद्ध, शान्ति […]









