ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने ४ विद्यार्थी पक्राउ

काठमाडौं । काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो । प्रहरीले […]

आइतबारको विदा खारेज गरिएको गृह मन्त्रालयको सूचना

काठमाडौँ । गृह मन्त्रालयले सातामा आइतबार पनि बिदा दिने निर्णय खारेज गरेको सूचना निकालेको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै जेठ १ गतेदेखि लागू हुनेगरी परीक्षणका रुपमा दिँइदै आएको दुई दिने साप्ताहिक बिदा खारेज गर्ने जनाएको हो । यसअघि गत जेठ २३ गतेको मन्त्रिपरिषद्को बैठकले आइतबार विदा खारेज गर्ने निर्णय गरेको थियो । सोहीअनुसार […]

डायमण्डमा अंग्रेजी वक्तृत्वकला

लेखनाथ, ३० जेठ । पोखरामहानगरपालिका २७ तालचोकस्थित डायमण्ड माध्यमिक विद्यालयमा अंग्रेजी विभागको आयोजनामा मावि ९–१० स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ९ की छात्रा राजश्री राना प्रथम, कक्षा ९ की सोनीया गुरुङ्ग र उपज्ञा बराल द्वितीय र कक्षा १० का राजिव रिमाल, कक्षा ९ का सौरव त्रिपाठी र प्रज्वल भण्डारी तृतीय […]

काठमाडौंमा भुकम्पकाे ठूलो धक्का महशुस

काठमाडौं । राजधानी काठमाडौंमा भुकम्पकाे ठूलो धक्का महशुस भएको छ । राति २:३६ AM बजेको समयमा भुकम्पकाे धक्का महशुस भएको हाे ।   भुकम्पकाे धक्कापछि अाम सर्वसाधारण अातंकित भइ घरबाट बाहिर निस्केका छन  भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय […]

फ्री वा पब्लिक शौचालयको अपरिहार्यता

काठमाडौं महानगरका रेस्टुरेन्टहरुमा आमजनताले निःशुल्क प्रयोग गर्न पाउने प्रस्ताव मेयर बालेन्द्र साहले धारणा राखे सँगै उनले केही चेन रेस्टुरेन्टहरु सँगको सहकार्यमा फ्री शौचालय संचालन हुनुले सबैलाई फाइदा पुगेको देख्न सकिन्छ।हुन त निःशुल्क वा स शुल्क लिएर चर्पि निर्माण गरे पनि राजधानीमा सहज शौचालय कही कतै भएको पाईदैन।केहि निश्चित एरियामा सिमित रहनुले आम मानिसलाई सहज पहुँच […]

आइतबारको बिदा हटाउने सरकारको निर्णय

काठमाडौं । सरकार आइतबार बिदा दिने निर्णयबाट पछि हटेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन विदा दिने यसअघिको निर्णय खारेज गर्दै आइतबार बिदा नदिने निर्णय गरेको हो । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ । यसअघि वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै सातामा शनिबार […]

सिंगल इन्जिन हेलिकप्टरमा दुई पाइलट राख्न सम्भव नहुने

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक […]

विद्युत प्राधिकरणलाई तार काटेकोमा आइस्पानले दियो यस्तो चेतावनी

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पोलभाडाको निहुँमा विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकहरुका डेटा सेन्टर, पीओपीमा प्रयोग भइरहेको विद्युत लाइन काटेको भन्दै जुनसुकै बेला इन्टरनेट सेवा अबरुद्ध हुने चेतावनी इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले दिएको छ। इन्टरनेट सेवा प्रदायकहरुका घरबेटी समेतको विद्युत लाइन काटिएको भन्दै आइस्पानले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिएको जनाएको छ। यता […]

बजेटमा समेटिएका कर्णालीका योजनाहरु

सुर्खेत । सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार संसदमा प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा कर्णालीका थुप्रै योजनाहरु समेटिएका छन् । यद्यपि योजनाका लागि बजेट भने उल्लेख गरिएको छैन् । कतिपय अघिल्लो आर्थिक वर्ष​का योजनाहरु समेटिएका छन् भने केही नयाँ योजनाहरु पनि समेटिएको छन् । विशेषगरी कर्णालीको कृषि क्षेत्रलाई बजेटमा प्रमुख […]

घाटामा १९ सरकारी संस्थान, २२ संस्थानले कमाए नाफा

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये १९ नोक्सानीमा गएका छन् । २२ वटा संस्थानले मात्रै नाफा कमाएको आर्थिक सर्वेक्षण २०७८/७९ ले देखाएको छ । सर्वेक्षणअनुसार नाफामा सञ्चालन भएका संस्थानहरूबाट आर्थिक वर्ष २०७७/७८ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश पाएको छ । आर्थिक वर्ष २०७६/७७ को लाभांश १४ […]